स्वरोजगार व्यवसायीमाथिको गृहप्रशासनको ज्यादतीका विरुद्ध एकै ठाउँ उभिए वैद्य, विप्लव, बाबुराम र उपेन्द्र

पोखरा । पोखराको पृथ्वी चोकस्थित सस्तो बजारका स्वरोजगार व्यवसायीमाथि भएको गृहप्रशासनको ज्यादतीका विरुद्ध मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एकै ठाउँमा उभिएका छन् । ती पार्टीहरुका कास्की जिल्लाका पार्टीका नेताहरुले संयुक्त रुपमा एक सार्वजनिक वक्तव्य जारी गर्दै पोखराको सस्तो […]

झर्रोटर्रो : ‘ककटेल पार्टी : ककटेल चुनाउ’

दुई चरणमा भैसकेको चुनाउमा संसदको खोरमा छिरेका दलहरूमा कोही कसैको शत्रु र मित्र भएनन् । यो गजबको चुनाउ भयो । ब्वाँसो र बाख्रो एउटै खोरमा रहँदैनथे । तर बाख्रोले पनि ब्वाँसोको रूप धारण गरेपछि समस्या रहेन । अब नेपाल मण्डलको संसदवादमा वर्ग सकियो । यहाँ चारतारेदेखि हँसियाठोक्के दल हुँदै राजावादी र रङ्कवादी दलसम्म सबैका शत्रुजति […]

सर्वहारा वर्गीय पार्टी निर्माणको सवाल : एक छलफल

  १. विषय प्रारम्भ  मानवजातिको उत्पति र विकासको प्रक्रियासँगसँगै समाजमा वर्गको उत्पत्ति हुन पुग्यो । जब समाजमा दुईवटा वर्ग शोषक र शोषितका रुपमा उदय भयो तव दखि नै कुनै न कुनै तवरबाट वर्ग संघर्ष निरन्तर रुपमा जारी छ ।  समाजमा चलेका सवै प्रकारका वर्ग संघर्षहरुको विश्लेषण र संश्लेषण गर्ने काम माक्र्सवादले ग¥यो । त्यसैले माक्र्सवाद […]

पश्चिमा मिडियाले प्रचार गरेजस्तो छैन उत्तर कोरिया

बाहिरबाट हेरे जस्तो छैन उत्तर कोरिया । बाहिरबाट बुझे जस्तो छैन उत्तर कोरिया । बाहिरबाट  अनुमान गरे जस्तो छैन उत्तर कोरिया । साम्राज्यवादी तथा पुँजीवादी संचार माध्यमहरुले अर्थात पहिलेदेखि नै पश्चिमा संचार माध्यमहरुले आफ्नो अनुकूल दुश्प्रचार गर्दै आए जस्तो छैन उत्तर कोरिया ।  उत्तर कोरियामा म आफै पुगेर, भित्रैसम्म पसेर त्यहाँको समग्र क्षेत्रको अध्ययन गर्दा र […]

दुनियाँलाई जान्ने र बुझ्ने मात्र होइन बदल्ने हो

माक्र्सवादले युगौंदेखिको रीति–रिवाज, राजनैतिक दाउपेच, जटिल कानुनहरु, धूर्त विद्याहरुको पर्दा पछाडि लुकेर रहेको वर्गसंघर्ष, विभिन्न सम्पन्न वर्गहरु र गरिब जन–समूह बीचको संघर्ष, त्यस सर्वहारासँग, जसले समस्त गरिब जनताको नेतृत्व गर्दै आएको छ परिचित हुन मद्दत ग¥यो । निश्चितै रुपमा आज त्यो शक्ति अर्थात सर्वहारावर्गीय नेतृत्वको विश्व कम्युनिष्ट आन्दोलनमा शिथिल्लता आएको छ । यसको माने यो […]

देजमोको अबको कार्यभार

वर्तमान राज्यसत्ता वा व्यवस्था दलाल तथा नोकरशाही पुँजीवाद र बँचेखुचेको सामन्तवादमा आधारित संसदीय व्यवस्था हो । आम श्रमजीवि जनताका लागि यो व्यवस्था प्रतिक्रियावादी व्यवस्था नै हो । संविधान यही व्यवस्थालाई संस्थागत गर्ने उद्देश्यमा आधारित रहेर जारी गरिएको छ । स्थानीय तहको निर्वाचन यही संविधानलाई कार्यान्वयन गर्ने ध्येयका साथ गरिएको हो । पहिलो र दोस्रो चरणको […]

पुष्पलाल र नयाँ जनवाद

नेपाली कम्युनिष्ट आन्दोलनभित्र लामो समयदेखि रहिआएका प्रमुख मतभेदहरुमा एउटाको विषय नयाँ जनवादी बाटो अपनाउने कि पुँजीवादी–संसदीय बाटो अपनाउने भन्ने सवाल रहेको छ । अर्थात् उक्त आन्दोलनभित्र माक्र्सवाद र दक्षिणपन्थी संशोधनवादको बीचमा चल्दैआएको संघर्षको एउटा महत्वपूर्ण मुद्दा नौलो जनवाद, अर्थात् जनताको जनवाद बनाम पुँजीवाद जनवाद रहेको छ । मुलुक र जनताको भाग्यसित सम्बन्धित बाटोको चयनसम्बन्धी यो […]

झर्रोटर्रो : चुनावी विकास

यतिखेर नेपाल मण्डलको आधाआधि भागमा गाउँले तहको चुनावी मनसुनले वातावरण तातिएको छ । गत बैसाख ३१ गतेबाट सुरु भएको चुनावी मनसुन आगामी असोज पहिलो हप्तामा गएर समाप्त हुने कुरा सिँहदरबारका सरकारी मौसमविज्ञहरूले बताएका छन् । ‘अरूलाई अरूकै रन्को घरज्वाइँलाई खानकै रन्को’ भनेझैँ किसानलाई बर्सदिन खाने खेती गर्ने चटारोका बेला राजनीतिक दलहरूलाई चुनाउको चटारो परेको छ […]

बिजयभित्रको पराजय

नेपालका कम्युनिष्टहरु जसले नेपाली सर्वहारावर्गीय क्रान्तिको लागि माक्र्सवाद–लेनीनवाद–माओवाद(विचारधारा)लाई क्रान्तिका लागि सही मार्गनिर्देशक सिद्धान्त मान्दै आएका छन्, उनीहरुले दुइटा मूल पक्षमा जोड दिएको पाइन्छः पहिलो– संसदीय प्रणाली माक्र्सवादी दृष्टिकोणमा अन्ततः लोकतान्त्रिक प्रणाली होइन्, त्यसअन्तर्गत हुने(गरिने) नीर्वाचनको परिणामले जनमतको वास्तविक प्रतिनिधित्व गर्दैन्, संसदीय प्रणालीअन्तर्गत जनताका समस्या समाधान हुन सक्दैन् । दोस्रो– नेपालजस्तो देशका लागि यसको विद्यमान अर्धऔपनिवेशिक(नवऔपनिवेशिक) […]

माओवादीहरु नै सच्चा कम्युनिस्ट हुन्

पचास बर्ष भयो र उत्साह अझै जारी छ । यो एउटा आन्दोलन हो, जसलाई धेरैले मन पराएका छन् र कतिले घृणा पनि गरेका छन् । यो कसैले वेवास्ता गर्न नसक्ने आन्दोलन हो । तर के यसलाई मान्छेले राम्रोसँग बुझेका छन् त ? रगत, हिंसा, बलिदान, खिन्नता, रमाइलो, दुस्साहस लगायत थुप्रै विषयहरु यो आन्दोलनसँग जोडिएका छन् […]