साम्राज्यवादी प्रयोगशाला र माओवादी कामरेडहरू

अहिले प्रचण्डले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसङ्गतिका विरुद्ध लडिरहेका छन् भन्ने कुरा ओझेलमा पर्छ । माओवादका विरोधीहरू […]

विप्लवको यात्रा क्रान्तिको विरुद्धमा

नेकपा माओवादी समूह हाम्रो तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग्गिएर बनेको समूह हो । अहिलेसम्म आउँदा यस समूहद्वारा एकातिर विचार, राजनीति तथा कार्यदिशाको क्षेत्रमा स्पष्ट एवम् मूर्तरूपमा प्रस्तुत भएको पाइदैन भने अर्कोतिर सङ्घर्षका कतिपय गतिविधि भने सञ्चालित हुँदैआएको देखिन्छ । यस स्थितिमा यस समूहबारे केही उल्लेख गर्न जरुरी छ ।                   प्रतिक्रियावादी सत्ताका भ्रष्ट शासकहरु र तिनका […]

वैचारिक विचलन र प्रचण्डको बुर्जुवाकरण

मुलुकमा विकसित पछिल्ला घटनाक्रमले नेपालका राजनीतिमा क्रियाशिल रहेका तत्व र शाक्तिका साथै तिनका पृष्ठपोषक अनुयायीका छद्म रुप र आकांक्षालाई घृणित रुपमा अनावृत्त गरेका छन् । माक्र्सवादका नाउँमा नेपाली जनतालाई भ्रम दिई साम्राज्यवाद र विस्तारवादकै हितमा काम गर्दै आएको नेकपा (एमाले) र त्यसका नेता केपी ओलीको सत्ता बहिर्गमनसँगै विभिन्न किसिमका टिकाटिप्पणी हुँदै आएका छन् । राष्ट्रवादी […]

९० को कोशेढुंगाः क्यास्ट्रो र क्विन

सन् २०१६ को पहिलो ८ महिनाभित्र विश्वका दुई शक्तिशाली र चर्चित नेताले आफ्नो ९० औं जन्मदिन अर्थात ९ दशकको यात्राको कोशेढुंगा पार गरेका छन् । ती दुई नेताको पृष्ठभूमी भने आकाश र जमिनको फरक छ । यसरी आफ्नो ९० औं जन्मोत्सव मनाउने नेता हुन्, बेलायती महारानी एलिजावेथ द्वितीय र क्युवाली कम्युनिष्ट नेता फिडेल क्यास्ट्रो । […]

प्रचण्ड सरकार, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताको प्रश्न

माओवादी केन्द्रले एमालेसँगको गठबन्धन तोडेर नेकासँग मिलेर सरकार गठन गरेको छ । नेकाको टेकोमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् । स्थानीय चुनावसम्म प्रचण्ड प्रधानमन्त्री बन्ने त्यसपछि सरकारको नेतृत्व नेकालाई दिने सहमति भएको कुरा बाहिर आएको छ । यसबाट के प्रष्ट हुन्छ भने वास्तवमा माके नेकालाई सरकारको नेतृत्व दिने माध्यम बन्न पुगेको छ । प्रचण्ड प्रधानमन्त्री भएपनि […]

क्रान्तिकारी युवाहरुको महत्व र दायित्व

नेपालको कम्युनिस्ट आन्दोलनमा युवाहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहँदै आएको छ । युवाहरुको एउटा निश्चित उमेरमा यस्तो सोच विचार आउँछ कि आफ्नो लागि भन्दा अरुको लागि बाँच्ने, हावासँगै बहने, पानीसँगै बग्ने, ढुंगा खाएपनि पचाइदिने थकाई भन्ने कुन चराको नाम हो थाहै नहुने, रातदिन एउटै बनाएर खट्ने, दौडधुप, भेटघाट, छलफल गर्ने, नयाँ कुरा सिक्न भोक लागिरहने, यस्तो […]

अवसरवादविरुद्धको लडाईं र क्रान्तिकारी योजनाको कार्यान्वयन तथा विकास

यतिवेला नेपाली कम्युनिष्ट आन्दोलन विशेष, जटिल र ऐतिहासिक मोडबाट गुज्रिरहेको छ । केही महिना अगाडि सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठकले, क्रान्तिकारी धाराका रुपमा रहेको यसै पार्टीलाई समाप्त पार्न रचिएका भित्री र बाहिरी तीव्र चलखेल र विभिन्न षड्यन्त्रका विरुद्ध भीषण दुईलाइन संघर्षको सामना गर्नुपर्यो । आफूलाई क्रान्तिकारी कम्युनिष्ट धाराका प्रतिनिधि भनी अभिव्यक्ति दिइरहेका कतिपय […]

प्रचण्ड–देउवा–उपेन्द्रको गठजोड र राष्ट्रिय स्वाधीनता

कथित दोस्रो संविधानसभाबाट निभ्दो हैसियत उकास्नका लागि प्रचण्डले ओली, बिजुक्छे, मैनालीसँग मिलेर सरकार बनाए । त्यसबेला प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले कम्युनिष्टहरुको सरकार पनि भन्यो । तर सरकारमा बस्ने वामपन्थी र कम्युनिष्ट पार्टीले भने कम्युनिष्ट सरकार नभई राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सरकार हो भनेर जनतामा भ्रम छरे । सरकारमा सामेल नभएका देव गुरुङले त राष्ट्रिय स्वाधीनताका […]

छेपारोलाई अजिङ्गरको सन्देश

‘हेलो प्रिय अनुज !’‘हजुर मालिक ! कोटीकोटी प्रणाम प्रभु । आज्ञा होस् प्रभु, के मनसुवा थियो होला ?’‘सवसे पहले तो अपना मुल्क को मुखिया पदमा नियुक्त भएछौ, धेरै धरै बधाई र कार्य सफलताको शुभकामना बतवाइरहेछु । और क्या नाम त्यता धेरै अलमलिने काममा नलाग्नू । मैले यता पाटीको व्यवस्था गर्ने छु, तुरुन्त खानका लागि आउनू […]

क्रान्तिकारी पार्टी निर्माणका समस्या

आज विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर प्रकारको राजनीतिक धक्का खाएको छ । त्यसको स्वाभाविक प्रभाव नेपालको कम्युनिष्ट आन्दोलनमा समेत परेको छ । लेनिनको नेतृत्वमा महान अक्टुवर क्रान्तिद्वारा स्थापना गरिएको सोभियत संघ, त्यहाँको समाजवादी सत्ता र क्रान्तिकारी पाटी विघटन भएपछि विश्व समाजवादी शिविर ढल्न पुग्यो । जसको परिमाणस्वरुप आज विश्व कम्युनिष्ट आन्दोलन कमजोर अवस्था रहेको छ । […]