नेपाल–भारतबीचमा भएको सन् पचासको सन्धिसँग जोडिएका आठ प्रसंङ्ग

प्रसंग– एक राणहरुको शासनको पालामा जुद्ध शमशेरले सन् १९३७ जर्मनको हिटलर सरकारलाई नेपालमा खानीको अनुसन्धान गर्नुप¥यो भन्दै एकदमै दक्ष खानी विशेषज्ञहरु पठाइदिन अनुरोध ग¥यो । नेपालले भने अनुसार दक्ष इन्जिनियरहरु जर्मनले पठायो । उनीहरुले मुख्यतः उपत्यकाभित्र खानीको स्थितिबारे अध्ययन गरे । त्यही क्रममा स्वयम्भू र शोभाभगवतीको बीचमा चट्टानमुनी थोरै मात्रमा सुन खानी छ भन्ने पत्ता […]

धार्मिक चाड पर्वप्रतिको माओवादी धारणा

पर्व मनाउने परम्परा मान्छेले विकास गरेको हो । यस्ता पर्व, उत्सव, मेलाहरूका पछाडि विभिन्न वर्गीय अवधारणा, सामाजिक सँस्कार र भौतिक परिस्थितिहरूको भूमिका रहेको छ । मानवीय मनोरञ्जनको प्रवृत्ति, धार्मिक–आस्था, खुसी, मिलनको अभिव्यक्ति, आर्थिक प्रभाव, भोगी–विलासी मनोवृत्ति, सामाजिक परम्परा जस्ता मानवीय प्रवृत्तिबाट बनेका धारणाले पर्व–उत्सवहरु विकसित भएका हुन् । यसका पछाडि आध्यात्मिक र भौतिक दुबै परिवेशले […]

पुँजीवादी उत्पादन–सम्बन्ध र मजदुरमाथिको शोषण

पुँजीपतिले मजदुरलाई विभिन्न तरिकाले शोषण गर्छ । एउटा तरिका हो ः जस्तो १ दिनको कार्यकाल १२ घण्टाको हुन्छ, त्यसमा ६ घण्टा मजदुरले आफ्नो लागि काम गर्छ भनौँ आफूले पाउने दैनिक ज्यालाको लागि नगरी नहुने श्रम, अर्को ६ घण्टा पुँजीपतिका लागि गर्नुपर्छ । जस्तो १२ घण्टा कार्यकालको एक दिनमा ५० रूपैयाँको वस्तु उत्पादन गर्छ र मजदुरले […]

नयाँ पार्टी सदस्य भर्तिका शर्त र विधिहरुबारे

पार्टी, सेना र संयुक्त मोर्चालाई सर्वहारा क्रान्तिको लागि तीन जादुगरी हतियार भनिन्छ । यी तीनवटै कुराहरु सही र सशक्त नभइकन वास्तविक क्रान्ति सम्भव हुन्न । तर यी तीनै कुराहरु समानान्तर भने होइनन् । यी तीन कुराहरुमध्ये सबैभन्दा महत्वपूर्ण कुरा पार्टी हो । पार्टी सही हुँदा अन्य दुई पक्ष पनि सही हुन्छ । पार्टी सही हुने […]

राष्ट्रिय स्वधीनतामाथि अर्को चुनौती

नेपालको जनमत र भारतको धुत्र्याईं केपी ओलीसँग असंतुष्ट भारतका प्रधानमन्त्री मोदीले तिनको(ओलीको) सरकार ढाल्नका लागि उनैको प्रमुख सत्ता साझेदार, यो पश्चगामी संविधान बनाउनका लागि समेतका साझेदार प्रचण्डलाई नै अघि सारे । त्यसको लागि मोदीले प्रचण्डलाई ठूलै उपहार दिए– नेपालको प्रधानमन्त्रीको पद । यसरी दोस्रोपटक प्रम बनेका प्रचण्डलाई मोदीको निर्देशन लिनका लागि होला एक महिना पनि […]

मजदुरविरोधी औद्योगिक व्यवसाय विधेयक र हाम्रो कार्यभार

व्यवस्थापिका संसदको बैठकद्वारा औद्योगिक व्यसायक विधेयक २०७३ बहुमतले पारित गरी ऐन निर्माणको अन्तिम अवस्थामा पुगेको छ । खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरुको अगुवाइमा तथा ती दलसम्बद्ध मजदुर संगठनहरुको पहल र भूमिकामा ल्याइएको सो विधेयकले स्वीकृति पाएलगत्तै श्रम बजारमा गम्भीर चर्चा परिचर्चा सुरु भएको छ । यसबाट ठूला घरानाका उद्योगपति, व्यावसायीहरुमा हर्षोल्लास र खुशी […]

विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो भूमिका

कम्युनिस्ट आन्दोलन आफैंमा एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो । संसारका सबै कम्युनिस्ट एउटै मार्गनिर्देशनलाई पछ्याएर अगाडि बढ्दछन्, त्यो हो : माक्र्सवाद–लेनिनवाद–माओवाद । उनीहरुको एउटै लक्ष्य हुन्छ कम्युनिज्म वा साम्यवाद । यसलाई छोटकरीमा साम्यवाद भनिए पनि यो वास्तवमा विश्वसाम्यवाद नै हो । यो लक्ष्यमा एक्लै पुग्न सकिन्न । यिनै लक्ष्य आदर्शबाट अगाडि बढ्ने भएको हुनाले कम्युनिस्ट आन्दोलनलाई […]

क्रान्तिकारी युवाहरुको भूमिकाबारे

“हुन त यो दुनियाँ तिम्रो पनि हो, हाम्रो पनि हो तर अन्ततः युवाहरुकै हो किनकि प्रौढ र बुढाहरु भनेका अस्ताउँदा सूर्य हुन् भने युवाहरु उदाउँदा सूर्य हुन् ।” – क.माओ सर्वहारावर्गका महान् नेता माओत्सेतुङको उल्लेखित भनाइले प्रष्ट पार्छ कि युवाहरुको पार्टी र क्रान्तिमा कति ठूलो महत्व छ भन्ने तथ्य । युवाहरुलाई उदाउँदो सूर्यसँग तुलना गरिएको […]

संयुक्त मोर्चा निर्माणको महत्व र यसको कार्यभार

थालनी यही २०७३ भदौ २६ र २७ गते नेकपा (क्रान्तिकारी माओवादी) ले देशैभरिका नेता कार्यकर्ताहरुको राष्ट्रिय भेला गरी क्रान्तिकारी संयुक्त मोर्चा “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल”को गठन गरेको छ । संयुक्त मोर्चा गठन प्रक्रिया र त्यसको आगामी कामबारे मोर्चाका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले पत्रकार भेटघाट गरी सार्वजनिक गरिसक्नुभएको छ । राष्ट्रिय भेला […]

माओको महान् ‘लङ्मार्च’बाट माओवादीले ‘क्रान्ति’ र ‘प्रेम’ नसिक्ने ?

अध्यक्ष माओत्सेतुङ्ले चीनका ११ ओटा प्रान्तहरुमा चलाएको ‘लङ्मार्च’ को समयावधि अक्टोबर सन् १९३४ देखि अक्टोबर सन् १९३५ सम्म १ वर्षको थियो । त्यो ‘लङ्मार्च’, ‘लम्बे अभियान’, ‘लामो अभियान’ तीनवटा भाषामा यसरी बोलिन्थ्यो । माओले त्यो अभियान प्रारम्भ गर्दा त्यसमा २० जना मात्र टिम सदस्य थिए र माओ त्यसका कमिश्नर (कमाण्डर) थिए । यो अभियान फुचेन […]