मजदुरविरोधी औद्योगिक व्यवसाय विधेयक र हाम्रो कार्यभार

व्यवस्थापिका संसदको बैठकद्वारा औद्योगिक व्यसायक विधेयक २०७३ बहुमतले पारित गरी ऐन निर्माणको अन्तिम अवस्थामा पुगेको छ । खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरुको अगुवाइमा तथा ती दलसम्बद्ध मजदुर संगठनहरुको पहल र भूमिकामा ल्याइएको सो विधेयकले स्वीकृति पाएलगत्तै श्रम बजारमा गम्भीर चर्चा परिचर्चा सुरु भएको छ । यसबाट ठूला घरानाका उद्योगपति, व्यावसायीहरुमा हर्षोल्लास र खुशी […]

विश्व कम्युनिस्ट आन्दोलन र हाम्रो भूमिका

कम्युनिस्ट आन्दोलन आफैंमा एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो । संसारका सबै कम्युनिस्ट एउटै मार्गनिर्देशनलाई पछ्याएर अगाडि बढ्दछन्, त्यो हो : माक्र्सवाद–लेनिनवाद–माओवाद । उनीहरुको एउटै लक्ष्य हुन्छ कम्युनिज्म वा साम्यवाद । यसलाई छोटकरीमा साम्यवाद भनिए पनि यो वास्तवमा विश्वसाम्यवाद नै हो । यो लक्ष्यमा एक्लै पुग्न सकिन्न । यिनै लक्ष्य आदर्शबाट अगाडि बढ्ने भएको हुनाले कम्युनिस्ट आन्दोलनलाई […]

क्रान्तिकारी युवाहरुको भूमिकाबारे

“हुन त यो दुनियाँ तिम्रो पनि हो, हाम्रो पनि हो तर अन्ततः युवाहरुकै हो किनकि प्रौढ र बुढाहरु भनेका अस्ताउँदा सूर्य हुन् भने युवाहरु उदाउँदा सूर्य हुन् ।” – क.माओ सर्वहारावर्गका महान् नेता माओत्सेतुङको उल्लेखित भनाइले प्रष्ट पार्छ कि युवाहरुको पार्टी र क्रान्तिमा कति ठूलो महत्व छ भन्ने तथ्य । युवाहरुलाई उदाउँदो सूर्यसँग तुलना गरिएको […]

संयुक्त मोर्चा निर्माणको महत्व र यसको कार्यभार

थालनी यही २०७३ भदौ २६ र २७ गते नेकपा (क्रान्तिकारी माओवादी) ले देशैभरिका नेता कार्यकर्ताहरुको राष्ट्रिय भेला गरी क्रान्तिकारी संयुक्त मोर्चा “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल”को गठन गरेको छ । संयुक्त मोर्चा गठन प्रक्रिया र त्यसको आगामी कामबारे मोर्चाका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले पत्रकार भेटघाट गरी सार्वजनिक गरिसक्नुभएको छ । राष्ट्रिय भेला […]

माओको महान् ‘लङ्मार्च’बाट माओवादीले ‘क्रान्ति’ र ‘प्रेम’ नसिक्ने ?

अध्यक्ष माओत्सेतुङ्ले चीनका ११ ओटा प्रान्तहरुमा चलाएको ‘लङ्मार्च’ को समयावधि अक्टोबर सन् १९३४ देखि अक्टोबर सन् १९३५ सम्म १ वर्षको थियो । त्यो ‘लङ्मार्च’, ‘लम्बे अभियान’, ‘लामो अभियान’ तीनवटा भाषामा यसरी बोलिन्थ्यो । माओले त्यो अभियान प्रारम्भ गर्दा त्यसमा २० जना मात्र टिम सदस्य थिए र माओ त्यसका कमिश्नर (कमाण्डर) थिए । यो अभियान फुचेन […]

प्रचण्ड, जनयुद्ध र सेतो परेवा

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ अहिले निकै फेरिएका छन् । उनी समयअनुसार परिवर्तन हुन जान्ने नेता हुन् । माओवादी नेताहरु सबैले भन्ने गरेको उनी डाइनामिक नेता पनि हुन् । आफू पहिले भन्दा निकै फरक रहेको आफैले भनेका छन् । आठ वर्षअघि प्रधानमन्त्रीको पदमा आसिन हुँदा जुन अवस्थामा म थिएँ, अहिले त्यो अवस्थामा छैन भनेर प्रचण्ड […]

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे

यही २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो । केपी ओलीले मोदी सरकारको इच्छाअनुसार काम नगरेको भन्ने अभियोगमा उनलाई हटाएर ओली सरकारकै प्रमुख साझेदार पार्टी माओवादी केन्द्र (माके) र सरकार संचालन गर्ने […]

नेपाललाई भुटानीकरण गर्ने भारतको रणनीतिमा दाहालद्धारा सहमति

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीको भ्रमण सकेर नेपाल फर्केका छन् । उनले आशा गरेका थिए, उनको भ्रमणबाट मोदी उनका लागि दाहिना हुने छन् । र उनका विरोधीले उनको सरकारमाथि लगाउने गरेको भारतीय प्रभुको अशिरवादको आरोप मिथ्या प्रमाणित हुने छ । आखिरमा पुष्पकमल दाहाल नै यस्ता कम्युनिष्ट प्रमाणित भए, जसले नेपालमा सर्वहारावर्गको मुक्तिका लागि दशौहजार नेपाली […]

राष्ट्रघातको नबीनीकरणमा सही छाप

माओले भनेका छन् जब शत्रुले तिम्रा कामको प्रशंसा गर्न थाल्दछ तिमीले बुझ्नु पर्दछ तिमीले गलत काम गरिरहेका छौं । अनि जब शत्रुले तिम्रा कामहरूको धुँवाधार बिरोध गर्दछ तिमीले सम्झनु पर्दछ तिमीले सही काम गरिरहेका छौं । हामीले भारतलाई आफ्नो दुश्मन मान्दैनौं । मित्र नै मान्दछौं । तर पनि उसको हामी र हाम्रो देशप्रतिको व्यवहार कहिले […]

पश्चगामी संविधानः संशोधन कि आमूल परिवर्तन ?

नेपालमा देश र जनताको पक्षमा अग्रगामी संविधान बनाउन अनेकौं जनआन्दोलन भए, सशस्त्र संघर्ष संचालित गरिए र दशवर्षसम्म महान् जनयुद्धको प्रक्रिया अगाडि बढ्यो । यस क्रममा हजारौं सहिद, वेपत्ता तथा घाइते अपाङ्ग बने । दुई दुई पटक संविधान सभाका निर्वाचन गरिए । अन्ततः जनताको हातबाट संविधानसभा खोसियो र २०७२ असोज ३ गते पश्चगामी संविधान बनाइयो । […]