क्रान्तिकारी पार्टी निर्माणको प्रश्न

“क्रान्तिकारी पार्टी ज्यादै जरुरी छ, किनभने संसारमा त्यस्ता वर्गशत्रुहरु छन्, जसले जनतामाथि उत्पीडन गर्छन् र जनता भने शत्रुबाट हुने उत्पीडनको जरो उखेल्न चाहन्छन् । पुँजीवाद र साम्राज्यवादको युगमा ठीक कम्युनिस्ट पार्टी जस्तै एउटा क्रान्तिकारी पार्टीको खाँचो हुन्छ । यस्तो पार्टीबिना जनताका हातबाट शत्रुको उत्पीडनको जरो उखेल्न एकदमै असम्भव हुन्छ । हामी कम्युनिस्ट हौं । शत्रुको […]

‘नवजात’ पेरिसक्रान्ति र ‘बाल’जनयुद्ध

‘नवजात’ पेरिसक्रान्ति स्वतःस्र्फूत भए पनि सशस्त्र थियो । नेतृत्व कम्युनिष्ट पार्टीको नभएर श्रमिक र सर्वहारा वर्गको थियो । ‘बाल’जनयुद्ध योजनाबद्ध र सशस्त्र दुवै थियो र नेतृत्व कम्युनिष्ट पार्टी माओवादीको । योजना भनेपनि आकांक्षा भने पनि दुवैका गन्तव्य जनवाद, समाजवाद र साम्यवाद थिए । युद्धशैली एउटाको सशस्त्र कब्जा र अर्काको दीर्घकालीन जनयुद्ध । पेरिस क्रान्ति जनकम्यूनहरुलाई […]

वृद्ध र युवा कमरेडहरुको मेलबारे

पुराना र नयाँ पुस्ताहरु, अर्थात् वृद्ध र युवा पुस्ताहरुको सम्बन्धलाई लिएर समाजमा निरन्तर रुपबाट छलफल र विवाद चलेर आएको छ । सामान्यतः कस्तो कुरा देखिनमा आएको छ भने पुराना र नयाँ पुस्ताहरुबीच, बाबुआमा र छोराछोरीका बीच, ज्येष्ठ र कनिष्ठहरुका बीच सोंच, दृष्टिकोण वा कार्यशैलीमा बेमेल, द्वन्द्व वा तनाव रहने गर्छ । खासगरी वृद्ध र युवा […]

माओवाद र माओवादीबारे भ्रम र वास्तविकता

पुँजीवादी क्रान्तिका दुई पुराना मोडेलहरु स्थापित छन् । सामन्तवादको बिरुद्ध पँुजीपतिवर्गको नेतृत्वमा सम्पन्न गरिने पुँजीवादी क्रान्ति र पुँजीवादको बिरुद्ध सर्वहारावर्गको नेतृत्वमा विकसित पुँजीवादी मुलुकमा अल्पकालीन सशस्त्र विद्रोहद्वारा सुरुमै केन्द्रीयसत्ता कब्जागरी गरिने समाजवादी क्रान्ति । अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चीनमा सर्वहारावर्गको नेतृत्वमा साम्राज्यवादद्वारा संरक्षित सामन्तवादको विरुद्ध दीर्घकालीन जनयुद्धद्वारा गाउँले शहर घेर्ने रणनीतिअन्तर्गत १९४९ मा नयाँ ढंगको पुँजीवादी […]

कानूनमा त लेखेको छ तर म मान्दिन

प्रजातान्त्रिक शासन प्रणाली भएको देशमा कुनै व्यक्तिले यदि देशको कानून तोड्छ, मनपरी काम गर्छ र आफ्नो रुचि स्वार्थ र भावना अनुसार कानून को व्याख्या गर्दछ  भने त्यस्तालाई अपराधी भनिन्छ। यदि कुनै सामान्य राष्ट्र सेवकले कानून त छ तर म मान्दिन भन्छ भने कि त त्यस्ले कानून को स्वभाव बुझेको हुँदैन कि त त्यो तानाशाह हुन्छ । […]

मालेमावादको अध्ययनको पद्धति र विकास

विषयप्रवेश “क्रान्तिकारी कालमा तीब्ररूपले परिस्थितिमा बदलिन्छ, यदि बदलिएको परिस्थिति अनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्ररूपले बदलिएन भने उनिहरूले आफ्नो क्रान्तिलाई बिजयसम्म पु¥याउन सक्ने छैनन् ।” –माओत्सेतुङ अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तीको साधन हो । वास्तवमा विगतका ज्ञानहरूलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ । अतः मानिसले अध्ययनकै माध्यमबाट […]

युवा र भविष्य

“युवाहरु भविष्यका कर्णाधार हुन्” कतिपयले यो कुरालाई युवालाई फुक्र्याएको, पार्टीहरुले आफ्नो झोला बोकाएको, विचार लादेको, उनीहरुको क्यारियर बिगारेको र उपयोग गरेको भन्नेजस्ता आरोप लगाउने गर्छन् । के कुरा त्यही हो त ? कसैले आफ्नो विचार, दर्शन, सिद्धान्त र राजनीतिअनुसार मानिसलाई डोर्याउनु, हिडाउनु र आफ्नो अविछिन्न उत्तराधिकारी तयार पार्नु त हरेक मानिसको इच्छा, चाहना, जिम्मेवारीबोध हो […]

रामवृक्ष यादव अर्थात् मास्टरसाहेव भन्ने गर्नुहुन्थ्यो…..

रामवृक्ष यादवको सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित भई भागेको पाइनँ । उहाँलाई राजनीतिभित्रको सबै कुराको राम्रो […]

Chinese influence in South Asia and India’s concern

China, one of the rising powers in the international politics, has been naturally inducing the political scenario at the global level. It can strongly be stated that the Chinese actions or steps are being seriously observed and watched by the international and the regional powers as well. However, this short text will try to focus […]

माक्र्सवाद अध्ययनबारे– एक चासो

“यदि कुनै कम्युनिष्टले सारा उपलब्ध ज्ञानलाई आफ्नो मस्तिष्कमा मन्थन गर्दैन भने, साम्यवाद एउटा फोस्रो कुरा र केवल साधा सूचनापट मात्र बन्न जानेछ, अनि कम्युनिष्ट केवल पाखण्डी सिवाय अरु केहि रहने छैन । तपाईले त्यस ज्ञानलाई हृदयंगम् मात्रै गरेर पुग्दैन, आलोचनात्मक ढङ्गले यसरी हृदयंगम् गर्नुपर्दछ, जस्ले गर्दा आफ्नो दिमागमा नचाहिंदो कसिंगर थुप्रन जानेछैन, बरु आफ्नो बुद्धिलाई […]