मोदीको एजेण्डामा प्रचण्डले सहिछाप लगाउँदैछन्

नेपाली समाज बिगत दुई दशकदेखि उथलपुथलका बीचबाट गुज्रिरहेको छ । यसलाई दुई भागमा बाँडेर अध्ययन गर्दा उचित हुनेछ । सम्वत् २०५२ सालदेखि २०६२ सम्म जनयुद्धको वा जनक्रान्तिको काल र २०६२ देखि प्रारम्भ भएर अहिलेसम्म आईपुग्दाको प्रतिक्रान्तिको कालखण्ड । क्रान्ति र प्रतिक्रान्तिलाई प्रत्यक्ष रुपमा अनुभूत गर्नेको संख्या यहाँ पर्याप्त छ । यतिखेर मुख्य कुरा यी क्रान्ति […]

जातीय–क्षेत्रीय मुक्ति आन्दोलनको सही दिशा

  नेपालमा माओवादी आन्दोलन एउटा आरोह र अवरोहपछि नयाँ आरोहको पिँधमा नयाँ दिशा खोजी रहेजस्तो लाग्छ मलाई । भर्खरै विगत बनेको माओवादी जनयुद्ध गणतन्त्र र धर्मनिरपेक्षता, आदि आंशिक उपलब्धिसहित तर अधुरै समाप्त भएको छ । अधुरै यस अर्थमा हो कि यस गणतन्त्रमा फेरि पुरानै शासकवर्ग, समदाय (जो पुरानै सत्तामा पनि शासन गर्दै आएका थिए)को वर्चस्व […]

नेपालमा संसदीय व्यवस्थाको अभ्यास र विचारधारात्मक राजनीतिको अवसान

पञ्चायतको अन्त्य र संसदीय व्यवस्थाको पुनस्र्थापना नेपालको राजनीतिक इतिहासमा संसदीय व्यवस्थाको अभ्यास पहिलो पटक वि.सं. २०१६ ताका भएको थियो । त्यसबेला भएको संसदीय निर्वाचनमा ने.का.ले बहुमत ल्याएको थियो र त्यसका नेता बिपी कोइराला प्रधानमन्त्री बनेका थिए । तर त्यो निर्वाचित सरकारलाई राजा महेन्द्रले डेढ वर्षको अवधिभित्रै अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गरे । त्यसपछि […]

‘संयुक्त मोर्चा’ क्रान्तिको जादूगरी हतियार

म क्रान्तिकारी संयुक्त मोर्चा, आर्थिक व्यवस्थापन र अन्तर्राष्ट्रिय विषयमा तपाईहरूसँग केही कुरा गर्न चाहन्छु । संयुक्त मोर्चा सम्बन्धी पार्टीले निर्णय गरेको छ । यो जनयुद्ध लडिसकेको पार्टीका लागि धेरै नयाँ कुरा त होइन । तथापि शान्ति प्रक्रियामा प्रवेश गरेपछि युद्धकालमा बनेको संयुक्त मोर्चा विघटन गरियो । यो आन्तरिक छलफलको विषय मात्र बनेको छ । यो […]

प्रमको आसन्न भारत भ्रमण र राष्ट्रहित रक्षाको प्रश्न

प्रधानमन्त्री पुष्पकमल दाहालले निकट भविष्यमा भारत भ्रमण गर्ने कुरा निश्चित भएको छ । यो भ्रमणको विषयलाई लिएर राष्ट्रिय स्तरमा एक प्रकारको बहस छलफल भइरहेको छ । आफ्नो देशको प्रधानमन्त्री छिमेकी देशको भ्रमणमा गएर राष्ट्रिय हितको लागि सन्धिसम्झौता हुन्छ भन्ने कुरामा आम नेपाली ढुक्क हुनुपर्ने र शीर ठाडो हुनुपर्ने हो । तर आज बहस राष्ट्रिय हीतविपरीत […]

क्रान्तिकारी पार्टी निर्माणको प्रश्न

“क्रान्तिकारी पार्टी ज्यादै जरुरी छ, किनभने संसारमा त्यस्ता वर्गशत्रुहरु छन्, जसले जनतामाथि उत्पीडन गर्छन् र जनता भने शत्रुबाट हुने उत्पीडनको जरो उखेल्न चाहन्छन् । पुँजीवाद र साम्राज्यवादको युगमा ठीक कम्युनिस्ट पार्टी जस्तै एउटा क्रान्तिकारी पार्टीको खाँचो हुन्छ । यस्तो पार्टीबिना जनताका हातबाट शत्रुको उत्पीडनको जरो उखेल्न एकदमै असम्भव हुन्छ । हामी कम्युनिस्ट हौं । शत्रुको […]

‘नवजात’ पेरिसक्रान्ति र ‘बाल’जनयुद्ध

‘नवजात’ पेरिसक्रान्ति स्वतःस्र्फूत भए पनि सशस्त्र थियो । नेतृत्व कम्युनिष्ट पार्टीको नभएर श्रमिक र सर्वहारा वर्गको थियो । ‘बाल’जनयुद्ध योजनाबद्ध र सशस्त्र दुवै थियो र नेतृत्व कम्युनिष्ट पार्टी माओवादीको । योजना भनेपनि आकांक्षा भने पनि दुवैका गन्तव्य जनवाद, समाजवाद र साम्यवाद थिए । युद्धशैली एउटाको सशस्त्र कब्जा र अर्काको दीर्घकालीन जनयुद्ध । पेरिस क्रान्ति जनकम्यूनहरुलाई […]

वृद्ध र युवा कमरेडहरुको मेलबारे

पुराना र नयाँ पुस्ताहरु, अर्थात् वृद्ध र युवा पुस्ताहरुको सम्बन्धलाई लिएर समाजमा निरन्तर रुपबाट छलफल र विवाद चलेर आएको छ । सामान्यतः कस्तो कुरा देखिनमा आएको छ भने पुराना र नयाँ पुस्ताहरुबीच, बाबुआमा र छोराछोरीका बीच, ज्येष्ठ र कनिष्ठहरुका बीच सोंच, दृष्टिकोण वा कार्यशैलीमा बेमेल, द्वन्द्व वा तनाव रहने गर्छ । खासगरी वृद्ध र युवा […]

माओवाद र माओवादीबारे भ्रम र वास्तविकता

पुँजीवादी क्रान्तिका दुई पुराना मोडेलहरु स्थापित छन् । सामन्तवादको बिरुद्ध पँुजीपतिवर्गको नेतृत्वमा सम्पन्न गरिने पुँजीवादी क्रान्ति र पुँजीवादको बिरुद्ध सर्वहारावर्गको नेतृत्वमा विकसित पुँजीवादी मुलुकमा अल्पकालीन सशस्त्र विद्रोहद्वारा सुरुमै केन्द्रीयसत्ता कब्जागरी गरिने समाजवादी क्रान्ति । अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चीनमा सर्वहारावर्गको नेतृत्वमा साम्राज्यवादद्वारा संरक्षित सामन्तवादको विरुद्ध दीर्घकालीन जनयुद्धद्वारा गाउँले शहर घेर्ने रणनीतिअन्तर्गत १९४९ मा नयाँ ढंगको पुँजीवादी […]

कानूनमा त लेखेको छ तर म मान्दिन

प्रजातान्त्रिक शासन प्रणाली भएको देशमा कुनै व्यक्तिले यदि देशको कानून तोड्छ, मनपरी काम गर्छ र आफ्नो रुचि स्वार्थ र भावना अनुसार कानून को व्याख्या गर्दछ  भने त्यस्तालाई अपराधी भनिन्छ। यदि कुनै सामान्य राष्ट्र सेवकले कानून त छ तर म मान्दिन भन्छ भने कि त त्यस्ले कानून को स्वभाव बुझेको हुँदैन कि त त्यो तानाशाह हुन्छ । […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...