मालेमावादको अध्ययनको पद्धति र विकास

विषयप्रवेश “क्रान्तिकारी कालमा तीब्ररूपले परिस्थितिमा बदलिन्छ, यदि बदलिएको परिस्थिति अनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्ररूपले बदलिएन भने उनिहरूले आफ्नो क्रान्तिलाई बिजयसम्म पु¥याउन सक्ने छैनन् ।” –माओत्सेतुङ अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तीको साधन हो । वास्तवमा विगतका ज्ञानहरूलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ । अतः मानिसले अध्ययनकै माध्यमबाट […]

युवा र भविष्य

“युवाहरु भविष्यका कर्णाधार हुन्” कतिपयले यो कुरालाई युवालाई फुक्र्याएको, पार्टीहरुले आफ्नो झोला बोकाएको, विचार लादेको, उनीहरुको क्यारियर बिगारेको र उपयोग गरेको भन्नेजस्ता आरोप लगाउने गर्छन् । के कुरा त्यही हो त ? कसैले आफ्नो विचार, दर्शन, सिद्धान्त र राजनीतिअनुसार मानिसलाई डोर्याउनु, हिडाउनु र आफ्नो अविछिन्न उत्तराधिकारी तयार पार्नु त हरेक मानिसको इच्छा, चाहना, जिम्मेवारीबोध हो […]

रामवृक्ष यादव अर्थात् मास्टरसाहेव भन्ने गर्नुहुन्थ्यो…..

रामवृक्ष यादवको सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित भई भागेको पाइनँ । उहाँलाई राजनीतिभित्रको सबै कुराको राम्रो […]

Chinese influence in South Asia and India’s concern

China, one of the rising powers in the international politics, has been naturally inducing the political scenario at the global level. It can strongly be stated that the Chinese actions or steps are being seriously observed and watched by the international and the regional powers as well. However, this short text will try to focus […]

माक्र्सवाद अध्ययनबारे– एक चासो

“यदि कुनै कम्युनिष्टले सारा उपलब्ध ज्ञानलाई आफ्नो मस्तिष्कमा मन्थन गर्दैन भने, साम्यवाद एउटा फोस्रो कुरा र केवल साधा सूचनापट मात्र बन्न जानेछ, अनि कम्युनिष्ट केवल पाखण्डी सिवाय अरु केहि रहने छैन । तपाईले त्यस ज्ञानलाई हृदयंगम् मात्रै गरेर पुग्दैन, आलोचनात्मक ढङ्गले यसरी हृदयंगम् गर्नुपर्दछ, जस्ले गर्दा आफ्नो दिमागमा नचाहिंदो कसिंगर थुप्रन जानेछैन, बरु आफ्नो बुद्धिलाई […]

स्थानीय तहको पुनर्संरचना : प्रशासकीय सीमाना व्यवस्थापन

नेपाल सरकारले नयाँ संविधानको धारा २९५(३) बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण गर्नका लागि भनेर “स्थानीय निकायको संख्या तथा सीमा निर्धारण आयोग” गठन गरेको थियो । त्यो आयोगलाई सरकारले गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाको निर्धारण गर्न एउटा कार्य निर्देशन (टिओआर) पनि तोकेको […]

पच्चीस सयभित्र हराएको माओवादी आन्दोलन

नेकपा माओवादी केन्द्र, जसलाई संक्षिप्तमा नेकपा माके भनिन्छ, जसको केन्द्रीय समिति अहिलेसम्म आइपुग्दा पच्चीस सय भएको छ । यसले अहिलेसम्म आफूलाई नेकपा माओवादी केन्द्र भनेको छ र २०५२ साल फागुन १ देखि शान्तिप्रक्रियामा आएकासम्मका माओवादीलाई यसमा समावेश गरी नेपालमा बृहत माओवादी केन्द्र स्थापना गर्ने यसको घोषित उद्येश्य हो भनेर नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट रामबहादुर थापाको नेतृत्वमा माओवादीहरुको […]

युरेसियाका कथाको सिफारिस पत्र

प्रगतिवादी कथाकार इस्मालीले हिन्दी र अंग्रेजीबाट अनुवाद गर्नुभएका युरोप र एशियाका कथाहरुलाई युरेसियाका कथा कथासङ्ग्रहका रुपमा शिखा बुक्सले भर्खरै बजारमा ल्याएको छ । यो उत्कृष्ट कथाहरुको संकलन हो । म जस्तो आख्यानप्रति अल्छी पाठकले पढ्नु भनेको पक्कै युरेसियाका कथाको सफलता नै हो । युरेसियाका कथामा जापान, रुस, चिन, वंगलादेश, भारत, श्रीलंका, पाकिस्तान, इरान, फ्रान्स र […]

साम्राज्यवादी प्रयोगशाला र माओवादी कामरेडहरू

अहिले प्रचण्डले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसङ्गतिका विरुद्ध लडिरहेका छन् भन्ने कुरा ओझेलमा पर्छ । माओवादका विरोधीहरू […]

विप्लवको यात्रा क्रान्तिको विरुद्धमा

नेकपा माओवादी समूह हाम्रो तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग्गिएर बनेको समूह हो । अहिलेसम्म आउँदा यस समूहद्वारा एकातिर विचार, राजनीति तथा कार्यदिशाको क्षेत्रमा स्पष्ट एवम् मूर्तरूपमा प्रस्तुत भएको पाइदैन भने अर्कोतिर सङ्घर्षका कतिपय गतिविधि भने सञ्चालित हुँदैआएको देखिन्छ । यस स्थितिमा यस समूहबारे केही उल्लेख गर्न जरुरी छ ।                   प्रतिक्रियावादी सत्ताका भ्रष्ट शासकहरु र तिनका […]