सन्दर्भ:सहिद सप्ताह, आमूल परिवर्तन र मुुक्तिप्रति सधै निष्ठावान बनौं : कृष्णसेन इच्छुक

(साहित्यिक त्रैमासिक कलमले ०५७ माघ १ गत्ते कृष्णसेन इच्छुकसँग लिएको अन्तर्वार्तालाई ‘सहिद सप्ताह’को सन्दर्भ पारेर सहित्यिक स्तम्भमा प्रस्तुत गरेका छौं । उहाँलाई जनताको कुशल योद्धा, प्रखर कवि र सम्पादक भएकै कारण ०५९ जेठ ६ गते पुनः गिरफ्तार गरी तत्कालीन शासकले बर्बर यातनाकाबीच ०५९ जेठ १३ गते हिरासतमा नै कुटीकुटी हत्या गरे । इच्छुक नेपाली श्रमजीवि, […]

जहाँ गरिएको थियो ५ सय परमाणु बमको परीक्षण

एजेन्सी । कजाकिस्तानको ‘द पोलिगन’ को इतिहास आफैमा खतरनाक रहेको छ । सन् १९४९ देखि १९८९ कोबीचमा यहाँ लगभग हरेक वर्ष १० परमाणु बमको परीक्षण गरिएको छ, जसको परिणाम आज पनि देखिदै आएको छ । शीतयुद्धका क्रममा पूर्व सोभियत संघले परमाणु परीक्षणका लागि यो संसारकै सबैभन्दा ठूलो केन्द्र बनाएको थियो । सोभियत संघ सरकारले यहाँ […]

कार्लमाक्र्स : महान चरित्रका केही प्रमुख विशेषता

माक्र्स एक बहुमुखी, बहुआयामिक र बहुपक्षीय प्रतिभाहरूले सम्पन्न व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ एक महान वैज्ञानिक, वैज्ञानिक सत्यका अनुसन्धानकर्ता, सर्वहारा आन्दोलनका महान गुरु, नेता तथा सङ्गठनकर्ता, सर्वहारा मुक्ति–सङ्घर्षका महान रणनीतिज्ञ तथा कार्यनीतिज्ञ, क्रान्तिकारी विचारक तथा प्रचारक हुुनुहुन्थ्यो । सर्वहारावर्गको मुक्तिको पवित्र लक्ष्यमा र सत्य र न्यायको पक्षमा बडो उत्साह, लगन तथा साहसका साथ गरिएको सङ्घर्षले भरिपूर्ण […]

यस्तो थियो महान जनयुद्ध घोषणाको पहिलो अपील

 आदरणीय जनसमुदाय, आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ पुर्यायो ? त्यसले नेपाललाई इथोपियापछिको संसारकै दरिद्र देशको स्तरमा पुर्यायो । आत्मनिर्भर एवम् राष्ट्रिय अर्थतन्त्रको दिशामा सियोसम्म नबनाउने यो राज्यसत्ताले आज देशको सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल […]

‘सिद्धान्तलाई व्यवहारसँग जोड्ने कार्यशैली’बारे

सर्बहारा वर्गको क्रान्तिकारी सिद्धान्तः माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारा हो र व्यवहार भनेको वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगसंँग सम्बन्धित तीन महत्वपूर्ण क्रान्तिकारी आन्दोलनको मूर्त व्यवहार हो । सिद्धान्तलाई व्यवहारसँंग जोड्ने भन्नुको अर्थ माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको अडान, दृष्टिकोण र विधिलाई प्रयोग गरेर क्रान्ति र निर्माणको प्रक्रियामा आईपर्ने व्यावहारिक समस्याहरुलाई अध्ययन तथा समाधान गर्नु हो । यसलाई अध्यक्ष माओले […]

कमरेड माओबाट सिकौं !

१. जनदिशाबारे     “राजनीतिले जनदिशा अनुशरण गर्नुपर्छ । नेताहरूमाथि मात्रै भर गरेर हुँदैन । नेताहरूले त्यति धेरै कसरी गर्न सक्छन् ? नेताहरूले सबै, राम्रो र नराम्रोको एउटा अंश मात्र भ्याउन सक्छन् । त्यसैले, प्रत्येकलाई उत्तरदायित्व बाँडचुँड गर्न, बोल्न, अरू मान्छेलाई प्रोत्साहित गर्न र अरू मान्छेलाई आलोचना गर्नको निम्ति परिचालन गर्नुपर्छ । प्रत्येक जनासँग एक जोडा […]