रक्तिम, क्रान्तिकारी, अन्तर्राष्ट्रिय मे दिवस !

यो वर्ष अक्टोबर क्रान्तिको शतवार्षिकी पर्छ । गत वर्ष महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सवका सन्दर्भमा गरेझैँ, साम्राज्यवादीहरू, सुधारवादीहरू र सबै प्रकारका अवसरवादीहरूले यस वर्ष पनि यसलाई खारेज, बेवास्ता, उपहास र उपेक्षा गर्ने प्रयास गर्नेछन् । यी कार्यक्रमहरूबाट सर्वहारा र आम उत्पीडित जनतामा सम्प्रेषित हुने सन्देश वर्तमानका लागि पनि उत्तिकै सान्दर्भिक भएकाले उनीहरूले यसो […]

मई दिवस मनाउने परम्पराको थालनी कसरी भयो ?

मई दिवस अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस संसारभरका श्रमजीवी जनताको महान र गौरवमय दिन हो । यस दिवसलाई प्रत्येक वर्ष मई १ तारिखका दिन मनाउने गरिन्छ । श्रमजीवी जनताहरुको एक्यबद्धताको अभिव्यक्ति स्वरुप रहेको यस महान दिवस पूँजीवादी शोषण तथा उत्पीडनको स्वरुप रहेको यस महान दिवस पूँजीवादी शोषण तथा उत्पीडनको विरुद्ध मजदुरवर्गको संघर्षको अग्निज्वालाबाट पैदा भएको थियो […]

१२८ औं अन्तर्राष्ट्रिय मई दिवसका सन्दर्भमा

१. विषय प्रवेशः पुँजीवादी वर्गको राज्यसत्ता तथा पुँजीपतिवर्गको शोषण, दमन, अन्याय र अत्याचारका विरुद्ध सर्वहारा श्रमिक वर्गले आफ्नो वर्गको अधिकारका निमित्त विश्वमा ठूला–ठूला संघर्षहरु गर्दै आएका छन् । विविध संघर्षहरु मध्ये चार्टिस्ट आन्दोलन, पेरिसको मजदुर विद्रोहद्वारा पँुजीवादी राज्यसत्ताको कब्जा, अमेरिकाको सिकागोको मजदुर विद्रोह, रुसको मजदुर विद्रोह र सत्ता कब्जा, चीनको चार मई आन्दोलन वास्तवमा युगौ […]

लेनिन : एक ऐतिहासिक युग पुरुष

लेनिन शोषन तथा उत्पीडनबाट मानवजातिको मुक्ति आन्दोलनको इतिहासमा एक पौराणिक व्यक्तित्वको रुपमा रहेका छन् । लेनिन वास्तवमा यस्तो नाउँ हो, त्यस्तो चिनारी हो जुन मानवजातिको इतिहासमा एउटा नयाँ युगको प्रादुर्भावसित अभिन्न घनिष्ट रुपमा जोडिएको छ। त्यो युग हो पूँजीवादबाट समाजवादका संक्रमणको युग र १९१७ बाट शुभारम्भ भएको संक्रमणको विशाल प्रक्रिया आफ्ना अनेकौं मोड र घुम्तीहरु […]

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन

अहिले हामीले एक वर्षसम्म नै रूसको अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउँदै छौँ । त्यो शतवार्षिकी कार्यक्रमको सैद्धान्तिक, ऐतिहासिक र राजनीतिक दृष्टिकोणले पनि ठूलो महत्व छ । अक्टोबर क्रान्तिपछि नै रूसमा समाजवादी व्यवस्थाको स्थापना भयो र विश्व समाजवादी व्यवस्थाको नै निर्माण भयो । माक्र्सले समाजवादी व्यवस्थाको जुन सैद्धान्तिक व्याख्या प्रस्तुत गरेका थिए, त्यसलाई लेनिन, स्तालिन […]

अक्टोबर क्रान्तिको शतबार्षिकी सन्दर्भमा

“यो महान दिवस हामीबाट जति टाढा हुँदै गईरहेको छ सर्वहारा क्रान्तिको महत्व उति नै अधिक स्पष्ट हुदै गइरहेको छ ।” लेनिन, भाग १० पेज २०४, अक्टोबर क्रान्तिको चौथो जयंती “अक्टोबर क्रान्तिको झण्डा अपराजय छ र फासिवादका सवै शक्तिहरुको अन्तिम विनाश निश्चित छ । ” माओ भाग ३ पेज ८२ १९४२ नोभेम्बर ६ अक्टोबर क्रान्तिको पच्चीसौं […]

अक्टोबर क्रान्तिको सन्दर्भ र हाम्रो प्रसङ्ग

अक्टोबर क्रान्तिको यस सातामा नेपालका कम्युनिष्ट र तिनका ध्येयका बारेमा सोच्नु राम्रै होला । संसारलाई बुभm्ने र बदल्ने उद्देश्य लिई वैज्ञानिक भौतिकवादको जन्म हुन गएको कुरा सत्यापित भइसकेको छ । अझ वैज्ञानिक भौतिकवाद जन्मनुका पछाडि इतिहासमा एउटा नयाँ घटनाको उदय भएको थियो त्यो घटना हो मजदुर वर्गको जन्म हुनु । यस वर्गले आफ्नो उत्पत्तिसँगै विश्वजगत […]

महान् अक्टोबर क्रान्तिको विश्वव्यापी ऐतिहासिक महत्व

१– रुसमा सर्वहारा वर्गको नेतृत्वमा पुरानो क्यालेन्डर अनुसार १९१७ को २५ अक्टोबर र नयाँ क्यालेन्डर अनुसार ७ नवेम्बरमा समाजवादी क्रान्ति सम्पन्न भयो । सवै खाले सामन्ती अवशेषसहित पुँजीपतिवर्गका विरुद्ध परिलक्षित यो क्रान्ति विश्वक्रान्तिको इतिहासमा एक नयाँ युगको सूत्रपात थियो । यो वर्ष संसारभर महान् अक्टोबर क्रान्तिको शतवार्षिकी विभिन्न कार्यक्रमका साथ मनाउने काम भइरहेको छ । […]

विश्वभरका माओवादीले थाले नयाँ अभियान, यसरी थपिदैछ उत्साह

काठमाडौं । विश्वभरका माओवादी पार्टीहरु क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि जुटेका छन् । विश्वभरका माओवादी पार्टीहरुले पेरुका क्रान्तिकारी नेता गोञ्जालोको रिहाईको माग गरेका छन् भने आ–आफ्नो देशको सापेक्षतामा जनयुद्धको राजनीतिप्रति प्रतिबद्धता नयाँ ढंगले गरेका छन् । केही समयअघि मात्रै नेपालमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोञ्जालोको रिहाईको माग गरेको थियो भने काठमाडौंमा […]

यसकारण मैले माआेवादी केन्द्र छाडेँ !

”जिल्ला सेक्रेटरी क. इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो, लडाकू दस्ताको कमाण्डर म थिएँ, सहायक कमाण्डर क.गोकर्ण पण्डित । क. गोकर्ण पण्डित (थर्पु बजारका युवाहरूले राखिदिएको प्यारो नाम स् गुरिल्ला) जो शहीद हुनुभो, क .श्रीराम घिमिरे जसको आजसम्म कुनै अत्तोपत्तो छैन, क. वीरेन्द्र श्रेष्ठ, मलगायत हामी केही साथीहरू एकछिन नसुती रातभरी भित्तेलेखन गर्थ्यौं, पोस्टर टाँस्थ्यौं,पम्प्लेट छर्थ्यौ, गाउँ-बस्तीहरूमा मशाल […]