माक्र्सवादको संरक्षण र विकासको कुरा

वर्तमान समयमा कुनै पनि मुलुकका कम्युनिस्ट पार्टी र कम्युनिस्टहरु माक्र्सवादलाई आफ्नो कार्यमा निर्देशक सिद्धान्तको रुपमा मान्ने गर्छन, र त्यही अनुसार उनीहरु त्यसप्रति आपूmहरु निष्ठावान रहेको बताउँछन् । सिद्धान्त प्रतिको तिनीहरुको निष्ठा मुख्य रुपमा दुई ढङ्गबाट व्यक्त हुने गरेको पाइन्छ — जडसूत्रवादी ढङ्गबाट र सिर्जनात्मक ढङ्गबाट । यही यथार्थ तथ्यको आधारमा स्टालिनले दुई खालको माक्र्सवाद रहेको […]

क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठककाे निर्णय : भारतीय विस्तारवादी हस्तक्षेपका विरूद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने

काठमाडौं  । २०७६ मङ्सिर २६ देखि २९ गतेसम्म नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएकाे छ । बैठकले भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेकाे छ । बैठकले पहिलो चरणमा पौष महिनामा पार्टी, जवस मोर्चाका बैठक बस्ने, विभिन्न पक्षसित अन्तक्र्रिया गर्ने तथा कार्यगत एकताका लागि छलफल चलाउने र […]

देजमो अध्यक्ष गजुरेलले ६ बुँदे कदम अविलम्ब चाल्न सुझाव दिंदै प्रम ओलीलाई चेतावानी दिए– ‘एक हप्ताभित्र मोदीसँग वार्ता गरेर अतिक्रमित भूमि फिर्ता गराउनुस्, अन्यथा आन्दोलनको आँधीबेहरी उठ्छ’

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बुधबार काठमाडौंको रत्नपार्कमा विशाल ¥यालीसहितको विरोधसभा सम्पन्न ग¥यो । भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि अविलम्ब फिर्ता गराउन माग गर्दै देशभक्त तथा क्रान्तिकारी नेता कार्यकर्ताहरु सडकमा उत्रिए । विरोधसभालाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले ओली नेतृत्वको सरकारलाई तत्काल ६ बुँदे कदम चाल्न सुझाव दिंदै एक हप्ताभित्र ओलीसँग वार्ता गरेर […]

ल्याण्डलक्ड नेपाल अब ल्याण्डलिङ्क्ड : चिनियाँ राष्ट्रपति सी

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटीले अब नेपाल ल्याण्डलक्डबाट ल्याण्ड लिङ्कड हुने बताएका छन् । उनले नेपाल–चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने समेत घोषणा गरेका छन् । नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं ओर्लिएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा आयोजना […]

कम्युनिष्ट र क्रान्तिकारी

सामान्यतः कम्युनिस्ट त्यस्तो व्यक्तिलाई भनिन्छ जो शोषण र उत्पीडनमा आधारित सामाजिक व्यवस्थाको उन्मूलन गरी शोषणरहित, वर्ग्विहीन तथा समृद्ध समाजको निर्माण गर्ने सङ्घर्षमा संलग्न रहेको हुन्छ । उनी माक्र्सवार्द, कम्युनिज्म र क्रान्तिको पक्षमा रहन्छन् र कम्युनिस्ट समाज निर्माण गर्ने सर्वहारा वर्गको ऐतिहासिक उद्देश्य सिद्ध गर्ने आन्दोलन र कार्यमा सहभागी रहन्छन् । कम्युनिस्ट कार्यकर्ता भनेको सर्वहारा वर्गको […]

नेवाः मोर्चाको बैठक सम्पन्न

काठमाण्डौं १३ असोज, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको पूर्ण बैठक मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षतामा यही ११३९ यंलागाः चह्रे (०७६ असोज १० गते) काठमाण्डौंमा सम्पन्न भयो ।   बैठकले सम्मेलनको तयारी चाडपर्व आदिका कारण अपुग भएकोले एक महिनापछि सारी माघ २४,२५ र २६ गते गर्ने निर्णय गरेको छ । यसको तयारीकै लागि देशै […]

लोकतन्त्र, संसदीय व्यवस्था र समाजवाद – किरण

पुरानो सत्ता र व्यवस्थाका नयाँ प्रवर्तकहरु प्रत्येक वर्ष असोज ३ गते संविधान घोषणा गरिएको दिनका रुपमा संविधान दिवस मनाउने गर्दछन् । परन्तु, शोषित श्रमजीवी वर्ग र उत्पीडित जनसमुदायका लागि यो दिन ठूलो धोका, विश्वासघात र गद्दारीको दिन हो । यस दिनलाई नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवाद प्राप्तिका लागि तात्कालिक नेकपा (माओवादी) द्वारा सञ्चालित दश […]

नेवाः जातिमाथिको उत्पीडन विरुद्ध नेवाः मोर्चा संघर्षमा

   हालका दिनहरुमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल व्यापक संगठन विस्तारमा लागेको छ । यही क्रममा भाद्र २५ गते रौतहटको वाग्मतीमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको २ नं. प्रदेश स्तरीय भेला आयोजक समिति गठन भएको छ ।  मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ र नेकपा(क्रान्तिकारी माओवादी) २ नं. प्रदेशका इन्चार्ज रमेशको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा मोर्चाका […]

थारु मुक्ति मोर्चाद्वारा संबिद्यान खारेजीको माग

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय बैठक संबिद्यानको खारेजीको माग गर्ने निर्णय गर्दै बर्दघाटमा सम्पन्न भएको छ । आइतवार सम्पन्न बैठकले पश्चगामी संबिद्यानले उत्पीडित जातिको पहिचानलाई स्थापित गर्न नसकेको ठहर गर्दै खारेजीको माग गरिएको केन्द्रीय संयोजक कमल चौधरीले बताए । पहिलो संबिद्यान सभामा छलफल भएको १४ वा ११ […]

नेपालमा माक्र्सवाद र संशोधनवादका बीच संघर्षबारे संक्षिप्त अवलोकन

आमुख माक्र्सवाद विश्वसर्वहारा वर्गको क्रान्ति र मुक्तिको विज्ञान हो । संशोधनवादले माक्र्सवादको तोडमोड र भ्रष्टीकरण गर्दछ । माक्र्सवादको विकाससितै संशोधनवाद पनि विकसित हँुदै आएको छ । आज एकातिर माक्र्सवादको माक्र्सवाद—लेनिनवाद—माओवादमा विकास भएको छ भने अर्कोतिर संशोधनवादको शास्त्रीय,आधुनिक तथा नवसंशोधनवाद हुँदै नवप्रतिक्रियावादमा पतन हुन पुगेको छ । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका साथै नेपाली कम्युनिस्ट आन्दोलनका सन्दर्भमा […]