एमसीसी सम्झौता खारेज गराउनै पर्छ, नेपालमा अब भारतीय विस्तारवादको दादागिरी चल्दैन : महासचिव किरण

सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई नेकपा (क्रान्तिकारी माओवादी)ले कसरी लिएको छ ? –सर्वप्रथमतः यो बजेट यस अघिका बजेटहरुकै निरन्तरतामा आएको बजेट हो । कतिपय विषयहरुमा ध्यान दिन खोजिएजस्तो देखिए पनि समग्रमा हेर्दा यो बजेटलाई ठिक मान्न सकिन्न । यो बजेटमा सार्वजनिक, निजी, सहकारी, सामुदायिक, साझेदारी भनिएको छ । त्यसले मिश्रित अर्थतन्त्र भन्ने […]

देशको सार्वभौमिकता, कोरोना भाइरस र अन्य समस्या

विषयको थालनी आज सिङ्गो देश र जनताका सामु सार्वभौमिकताको रक्षा र कोरोना भाइरसको महामारीका समस्या गम्भीर बनेर खडा भएका छन् । यी समस्यासित जनजीविका र जनतन्त्रका समस्या पनि जोडिएका छन् । यी निकै गम्भीर, जटिल र अतिसम्वेदनशील समस्या हुन् । ठीक यसैबेला सदनमा सरकारका नीति तथा कार्यक्रम पेसगर्ने कामभयो । त्यसमा एकातिर हालै भारतको नक्सामा […]

कार्लमाक्र्सको २०२ औं जन्म दिवसमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी : ‘सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विश्व सर्वहारावर्गका महान नेता तथा माक्र्सवादका प्रवर्तक कार्लमाक्र्सको २०२ औं जन्म दिवसको अवसरमा एक वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा पार्टीको कार्यदिशालाई समृद्ध तुल्याउँदै तथा सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढौं भन्दै सार्वजनिक अपिल समेत गरिएको […]

शहीद मित्रमणि आचार्यः एक अविस्मरणीय व्यक्तित्त्व

चितवन जिल्ला पार्टीले शहीद स्मृति ग्रन्थ निकाल्ने निर्णय गरेर मलाई मित्रमणि आचार्य बारे ल्खने जिम्मा दिएछ, खुसी लाग्यो । मित्रमणि शहीद भएको ३५ वर्ष हुनै लाग्दा पनि उहाँ चितवनको मात्र नभएर देशकै अजर अमर शहीदको कोटीमा पर्नेमा एक हुनुहुन्छ ।  राणा शासनदेखि ०४२ सम्मको अवधिमा देशमा शहीद हुनेहरू एक सतकभित्रै पर्ने हुदा मित्रमणि उच्चकोटीका विद्यार्थी […]

लेनिनका विलक्षण प्रतिभाका चारित्रिक विशेषताहरु

  एक महान् विभूति भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति–सङ्घर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रुपले अङ्कित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन, आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा अर्थात् श्रमिक जनगणको मुक्ति र सुखको लागि समपर्ण गरे […]

क्रान्तिकारी माओवादीको स्थायी समितिको बैठक सम्पन्न, जनसमुदायमा अपिलसहित १५ बुँदे खबरदारी वक्तव्य जारी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनकै बीच नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को स्थायी समितिको बैठक सम्पन्न भएको छ । बैठकले महामारी नियन्त्रणका सन्दर्भमा ओली नेतृत्वको सरकारले हददर्जाको गैरजिम्मेवारीपन प्रदर्शन गरेको भन्दै त्यसको विरोध एवम् भत्र्सना गरेको छ । बैठकले गरेको छलफल र निकालेको निष्कर्षका आधारमा क्रान्तिकारी माओवादीले आम जनसमुदायका […]

६२ जना लेखक, कवि, पत्रकार, प्राध्यापक तथा सांस्कृतिककर्मीहरुद्वारा नेपाल तथा भारतका आस्थाका बन्दीहरूको रिहाइका लागि सार्वजनिक अपिल जारी

काठमाडौं । नेपालका ६२ जना लेखक, कवि, पत्रकार, प्राध्यापक तथा साँस्कृतिककर्मीले नेपाल र भारतका जेलमा रहेका आस्थाका बन्दीहरुको रिहाईको माग गर्दै एक सार्वजनिक अपिल जारी गरेका छन् । अपिलमा भनिएको छ, “आज नेपालको कम्युनिस्ट नामधारी राज्यसत्ताले पनि त्यसरी नै गणतन्त्रका योद्धा वरिष्ठ सांस्कृतिक कर्मी माइला लामालगायत थुप्रैलाई झुट्ठा मुद्दा लगाई जेलमा बन्दी बनाएको छ । […]

पच्चिसौं जनयुद्ध दिवसको उपलक्ष्यमा क्रान्तिकारी माओवादीद्वारा प्रेस वक्तव्य जारी : विभिन्न समुहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले जनयुद्धको पच्चिसौ दिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समुहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलबन्द भई अगाडि बढ्न सार्वजनिक आव्हान गरेको छ । दशवर्षसम्म सञ्चालित जनयुद्धका एक पहलकर्ता समेत रहेका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आज एक वक्तव्य जारी गरी यस्तो आव्हान गर्नुभएको हो । […]

युद्धाक्रान्त पश्चिम एशिया (मध्यपूर्व) र युद्ध पिपासु अमेरिकी साम्राज्यवाद 

बर्तमान विश्वको राजनीतिक मानचित्रमा अवस्थित भौगोलिक क्षेत्रहरुलाई तुलनात्मक रुपमा अवलोकन गर्दा पश्चिम एशिया (मध्यपूर्व) क्षेत् जहां इरान, इराक, सिरिया, लेबनान, प्यालेस्टाइन, इजरायल, जोर्डन, सउदी अरब, कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट, ओमान र यमन गरि चौध वटा राष्ट्र/राज्यहरु अस्तित्वमा रहेकाछन र एक वा अर्को रुपमासबैभन्दा बढी युद्ध विभिषिकामा परेकोछ। ति मध्य इराक, सिरिया र यमन […]

माओ दिवसमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी :  ‘ कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्नै सक्तैैैन”

“कथित कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ दृढताकासाथ अगाडि बढ्नुमा नै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ ।” काठमाडौं । १२७ औं माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले सार्वजनिक वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन […]