३ बुँदे सहमतिपछि क्रान्तिकारी पत्रकार महासंघले खोल्यो ताला

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघमा विगत ११ दिनदेखि लगाएको ताला दुवै पक्षबीचको सहमतिपछि सोमबार खुलेको छ । प्रेस काउन्सीलको कार्यालयमा सोमबार दुवै महासंघका पदाधिकारीको उपस्थितिमा भएको बार्ताले ३ बुँदे सहमति गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्षहरु खिला भण्डारी, अनिता विन्दु, महासचिव उजिर मगर, सचिव संगीता खड्का, ध्रुव लम्साल, […]

‘क्रान्तिकारी’ को हो र को होइन ? –२

सामन्तवाद र साम्राज्यवादको जरा उखालेर नयाँ जनवादी संघीय गणतन्त्रात्मक राज्य सत्ताको स्थापना गर्ने महान उद्देश्यसहित क्रान्तिमा होमिएका योद्धाहरुले हाँसी–हाँसी गोली थापेर शहिद बने, बेपत्ता बने र घाइते भए । तर कसैले पनि पश्चाताप गरेनन् । आफ्नो वर्गको मुक्ति, समानता र राष्ट्रिय स्वाधीनताको निमित्त अझै बलिदान गर्न आतुर थिए । तर क्रान्तिलाई रोकेर शान्ति प्रकृयामा आएर […]

द्वन्द्वकालीन मुद्दा फिर्ता लिन दबाब बढाउँदै अदालत पीडित

काठमाडौं । दशवर्षे जनयुद्धका क्रममा भएका घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् नै समाधान गरिनुपर्ने भन्दै अदालत पीडित संघले दबाब दिएको छ । जनयुद्धकालीन मुद्दालाई पुरानै कानुन अनुसार कारबाही अघि बढाएर माओवादीका नेता कार्यकर्तालाई पक्राउ गर्ने, जेल हाल्नेलगायतका गतिविधि बढेपछि अदालत पीडित संघले जनयुद्धका पहलकर्ता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष […]

वल्र्डलिंकको “वल्र्डलिंक आफ्नै हो” योजना, आइपिटिभी तीन महिनासम्म निःशुल्क

काठमाडौं । वल्र्डलिंककम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराएको छ । ग्राहकले वल्र्डलिंकमा एक कलफोन गरेर प्रतिनिधिलाई घरमै बोलाउन सक्नेछन् । वल्र्डलिंकले जारी गरेको एक प्रेस विज्ञप्ती अनुसार वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने छन् । “वल्र्डलिंक आफ्नै हो” नाम […]

भाकपा (माओवादी)ले ग¥यो ‘भारत बन्द’को घोषणा

नयाँ दिल्ली । विगत लामो समयदेखि जनयुद्धरत भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले एक प्रेस विज्ञप्ती जारी गर्दै भारत वन्दको घोषणा गरेको छ । फेब्रवरी १७ तारिखका दिन एक प्रेस विज्ञप्ती जारी गर्दै भारत बन्दको घोषणा गरिएको हो । भारतको केन्द्र तथा राज्य सरकारले जनविरोधी नीति लिएका कारण बन्दको आव्हान गर्नुपरेको भन्दै भाकपा (माओवादी)ले फेब्रुअरी २७ […]

जनयुद्धका एजेण्डा बोकेर हिड्ने पार्टी क्रान्तिकारी माओवादी मात्र हो

देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ, यसले गरेका महत्वपूर्ण निर्णयहरु के के हुन् ? यो बैठकले संगठनात्मक अभियान सञ्चालन गर्ने र शक्ति सञ्चय गर्ने, क्रान्तिकारी शक्तिको आत्मगत अवस्थालाई बलियो पार्ने र मोर्चालाई नेपाली राजनीतिको वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर संघर्षका कार्यक्रममा जोड गर्ने लगायतका विषयमा […]

जनताकै बीचमा क्रान्तिकारी माओवादीले देशैभर र प्रवासमा समेत मनायो जनयुद्ध दिवस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर र प्रवासमा समेत २२ औं जनयुद्ध दिवस मनाएको छ । प्राप्त समाचार अनुसार देशका सबै राज्य र जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ भने प्रवासबाट हाम्रा संवाददाता सुरज कुमारले पठाएको समाचार अनुसार नेपाली एकता समाज भारतले २२ औं जनयुद्ध दिवसको भव्य रूपमा सम्पन्न गरेको छ । पार्टीका […]

क्रान्तिकारी पत्रकार महासंघ चितवनद्वारा चरणबद्ध आन्दोलनको घोषणा

नारायणगढ चितवन .नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ चितवनले महासंघकोे सदस्यता सुद्धिकरणको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निणर्य गरेकोे छ । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समितिको नारायणगढमा शनिबार सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमबाट यस्तो निर्णय गरेको हो । पत्रकार महासंघ चितवनले जिल्लामा क्रियाशील पत्रकारलाई सदस्यता नदिएको, गैर पत्रकार, विगत लामो समयदेखि पत्रकारितामा निष्क्रिय […]

हामी विप्लवीहरु त्यतिबेला के गरौंँला ?

यतिवेला राष्ट्रिय स्वाभिमानलाई शिरोपर गर्ने नेपाली युुवा–युवती र प्रौढ प्रौढाहरु सबै नेपाली स्वाभिमान र अस्मिता पतन होला कि भनेर भय, चिन्ता र आक्रोशले उद्वेलित छन् र यसैको मनोभूमिमाथि टेकेर नेपाली अस्मिता जोगाउन समर्पित छन् । तिनलाई अस्ताउने बेलामा पुग्न लागेका जीर्ण र असक्त शरीर धारीहरुले पनि साथ दिइरहेका छन् । ती तिनैखाले सवै स्वाभिमानीहरुले जापानी […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...