कुनमिङदेखि बेइजिङसम्मको चीन भ्रमण : एक अनुभूति

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले २०७३ मंसिर ६ देखि १५ (२१ नोभेम्बर–३० नोभेम्बर २०१६)सम्म दक्षिण एसियाका लेफ्ट विङ पार्टीहरुको क्याडर ट्रेनिङ क्लासको आयोजना गरेको रहेछ । त्यस अनुसार नेपाल, भारत, बंगलादेश र श्रीलंकाका पार्टीहरुलाई २÷२ जना पार्टी क्याडरहरु पठाउन भनिएको रहेछ । त्यहि निम्तो अनुसार म र कमरेड दिनेश शर्मालाई उक्त कार्यक्रममा भाग लिन हाम्रो […]

नेपालमा बन्यो एशियाकै लामो र अग्लो झोलुङ्गे पुल

काठमाडौं । पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो । निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण […]

मिश्रको पिरामिड भन्दा अग्लो बन्दैछ, चन्द्रोदय मन्दिर

एजेन्सी । भारतको उत्तर प्रदेशको वृन्दाबलमा संसारकै अग्लो धार्मिक भवन चन्द्रोदय मन्दिर निर्माण भइरहेको छ । चन्द्रोदय मन्दिर दुई सय मिटरभन्दा अग्लो हुनेछ । साढे पाँच एकड जमिनमा निर्माण हुने यो मन्दिर ७० तलाको हुनेछ । अझै संसारकै अग्लो थार्मिक भवनको रुपमा मिश्रको पिरामिड रहेको छ, यो १२८.८ मिटर अग्लो रहेको छ । यस्तै भ्याटिकनको […]

घर बेच्न सामान निकाल्दा सय किलो सुन भेटिएपछि….

एजेन्सी । फ्रान्समा एक व्यक्तिलाई आफ्नो पैत्रिक हिसाबले प्राप्त भव्य घरमा ठूलो परिणाममा सुन फेला परेको छ । आफ्नो पुख्र्योली सम्पत्तिबाट प्राप्त सो घर उनले बेच्ने तयारी गरेका थिए । तर घरभित्र यसका काठपात, बाथरुम र ओछ्यानको मुनी लुकाएर राखेको अवस्थामा १०० किलो सुन भेटिएको छ । जसको मुल्य करिब ३७ लाख डलर बराबर हुन […]

राष्ट्रिय पंक्षी छान्न चुनाव नै गर्नुपरेपछि…

ओटावा । क्यानडामा जनताको भोटका आधारमा राष्ट्रि पंक्षी चयन गरिएको छ । हजारौं जनताको भोटका आधारमा क्यानडामा ‘ग्रे जे’ लाई राष्ट्रिय पंक्षी घोषित गरिएको हो । राष्ट्रिय पंक्षीको चुनावका लागि अनलाईन भोटिङ गराइएको थियो । क्यानडामा हाँसलाई राष्ट्रिय पंक्षी बनाउनुपर्ने आवाज पनि बलियो थियो । पंक्षी वैज्ञानिक समेत सहमत थिए । तर रोयल क्यानेडियन जियोग्राफिकल […]

तीन सहरमा नेपाल महोत्सवको तयारी गर्दै अष्ट्रेलियाका नेपाली

काठमाडौं । एनआरएनए क्वीन्सल्यान्ड कोअर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदूतावास, पर्यटन बोर्ड र क्वीसल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटक अष्ट्रेलियाका तीन सहरमा नेपाल महोत्सवको तयारी गरिने भएको छ । नोभेम्बर १२ शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा आयोजना हुने महोत्सव करिव २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । किङ्ग जर्ज स्क्वायरमा आयोजना हुने […]

विश्व पर्यटन दिवस औपचारिकतामै सीमित

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । ‘सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसको अवसरमा मंगलबार बिहान राजधानीमा प्रभातफेरीको आयोजना गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध […]

इन्डोनेसियामा एकै घरमा भेटिए ६५० शालक

एजेन्सी । इन्डोनेसिया प्रहरीले एक व्यक्तिको घरमा ६५० शालक भेटिएपछि उनलाई गिरफ्तार गरेको छ । शालक लोपउन्मुख जनावर हो । ती व्यक्तिले ठूलो संख्यामा शालक घरमा राखेको पाइएपछि गिरफ्तार गरिएको हो । प्रहरी उनको घरमा फ्रिजरमा राखेको शालक देखेर प्रहरी समेत अचम्ममा परेका थिए । चोरी शिकारीका कारण शालक लोपोन्मुख अवस्थामा रहेको छ । एसियाका […]

पेरिस आउन छाडे पर्यटक (फोटो फिचर)

एजेन्सी । फ्रान्समा केही समय अघि भएको चरमपन्थी हमलापछि पेरिस आउने पर्यटकको संख्यामा घटेको छ । यो वर्षको जनवरीदेखि जुन महिनाको बीचमा गत वर्षको तुलनामा लाखौं पर्यटकको संख्या घटेको छ । फ्रान्समा हरेक वर्ष औसतमा डेढ करोडभन्दा बढी पर्यटक आउने गरेका छन् । फ्रान्समा पर्यटन उद्योगले जीडीपीमा ७ प्रतिशत भन्दा बढी योगदान गर्छ । तर, […]

चीनले बनायो संसारकै अग्लो र लामो सीसाको पुल (फोटो फिचर)

एजेन्सी– चीनमा निर्माण भएको संसारकै अग्लो र लामो सीसाको झोलुङगे पुल खुला गरिएको छ । यसले चलचित्र सुटिङ हुने चीनको हुनान प्रान्तको झाङजियाजीमा दुई वटा ठूला पहाडी क्षेत्रलाई जोड्छ ।  गत डिसेम्बरमा करिब ३.४ मिलियन डलरको लागतमा यो ४३० मिटर लामो र ३ सय मिटर अग्लो यो पुन निर्माण कार्य सम्पन्न भएको थियो । यो […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...