नयाँ नक्सा बन्यो धरहराको, दुई अर्ब ८० करोड लाग्ने

१८ चैत, काठमाडौं । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो । अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो […]

सगरमाथा आरोहीलाई जीपीएस सिस्टम मार्फत ट्रया्किङ गरिने

८ चैत, काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्रया्किङ गर्ने भएको छ । जसका लागि पर्यटन विभागले सरोकारवालासँग आवश्यक छलफल अघाडी बढाएको छ । यो सुरुमा परीक्षणको लागि मात्र प्रयोग गरिने छ र सफल परीक्षण पछि मात्र पूर्ण रुपमा लागु हुने योजना बनाएको छ । कोही यस्ता सगरमाथा आरोही पनि भेटिए जसले सगरमाथा […]

पर्यटक अलपत्र

फाल्गुन २०, २०७३ । बाह्य तथा आन्तरिक पर्यटकको रोजाईमा परेको मुस्ताङमा आन्दोलनकारीले सडक अवरुद्ध गरे पछि मुस्ताङ भ्रमणमा आएका र फर्केका आन्तरिक बाह्य पर्यटकसहित हजारौं सर्वसाधारण अलपत्र परेका छन । प्रस्तावित राहुघाट गाउँपालिका केन्द्र प्राप्त संघर्ष समितिले बिहानै आफ्नो क्षेत्रमा पर्ने बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा सडक अवरुद्ध गरेका हुन् ।

उर्जामन्त्री जनार्दन शर्माद्वारा घुमन्ते फोटो प्रदर्शनी अवलोकन

विराटनगर । विराट महोत्सव २०७३ मा फोटोग्राफर युवाहरुको समुह घुमन्तेद्वारा आयोजित विराटनगरकै पहिलो फोटो प्रदर्शनी उर्जामन्त्री जनार्दन शर्माले अवलोकन गरेका छन् । महोत्सव उद्घाटन सिलसिलामा पुगेका मन्त्री शर्मा उद्घाटन कार्यक्रमपछि उक्त प्रदर्शनीमा पुगेका थिए । नेपाल पर्यटन बोर्ड, फोटो नेपालको सहयोगमा आयोजित प्रदर्शनीमा मन्त्री शर्मालाई घुमन्ते समूहले मायाको चिनो स्वरुप एउटा फोटो पनि उपहार प्रदान […]

महान अक्टोबर समाजवादी क्रान्तिको सफलताः वस्तुगत र आत्मगत परिस्थितिको तादम्यता

 महान अक्टोबर समाजवादी क्रान्ति परम्परागत पात्रो अनुसार सन् १९१७ को अक्टोबर २५ तारिख र नयाँ पात्रो अनुसार सन् १९१७ को नोभेम्बर ७ तारिखका दिन सम्पन्न भएको थियो । वास्तवमा अक्टोबर समाजवादी क्रान्ति मानव समाजको इतिहासमा संसार हल्लाउने खालको एक युगान्तकारी घटना थियो । उक्त ऐतिहासिक क्रान्तिको सफलताको सजिव वर्णन अमेरिकी पत्रकार एवं समाजवादी जोहन रिडले […]

नक्सलवादीको पक्षमा आन्ध्र प्रदेशमा आयो यस्तो आश्चर्यजनक तथ्यांक

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्तरिक सुरक्षा चुनौती बढेको बताए । पूर्वी भारतीय राज्यहरुमा नक्सलवादी–माओवादीको प्रभाव विस्तार भइरहेको समयमा उनले सुरक्षा सोचेभन्दा पनि खराब हुनसक्ने बताएका थिए । भारतले भौतिक रुपमा युद्ध जितिरहेको दाबी गरेपनि भारत सरकारले जनताको दिमाग, मस्तिष्क र मुटुले भने युद्ध हार्दैछ । यतिबेला त्यहाँ बहसको अवस्था पनि सिर्जना भएको छ […]

चीनले आफ्ना नागरिकलाई भन्यो, ‘तत्काल नेपाल भ्रमण नगर्नु’

काठमाडौं । चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरूलाई त्यस्तो जानकारी […]

विश्वव्यापी पर्वतारोहणको आयोजना गरिने

काठमाडौं । आगामी चैत्रमा काठमाडौंमा विश्वव्यापी पर्वतारोहणसम्बन्धी प्रदर्शनी हुने भएको छ । पर्यटन बोर्डले साझेदार संस्थासंग मिलेर काठमाण्डौंमा यस्तो प्रदर्शनी गर्ने भएको हो । उत्पादन, सेवा, सुचनाप्रविधि तथा साहसिक पर्वतारोहण सम्बन्धी अन्तराष्ट्रिय गन्तव्य समायोजनको लागि प्रदर्शनी गर्न लागिएको पर्यटन बोर्डले जनाएको छ । काठमाडौमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोर्डले प्रदर्शनीमा २ सय भन्दा धेरै देशको […]

कुनमिङदेखि बेइजिङसम्मको चीन भ्रमण : एक अनुभूति

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले २०७३ मंसिर ६ देखि १५ (२१ नोभेम्बर–३० नोभेम्बर २०१६)सम्म दक्षिण एसियाका लेफ्ट विङ पार्टीहरुको क्याडर ट्रेनिङ क्लासको आयोजना गरेको रहेछ । त्यस अनुसार नेपाल, भारत, बंगलादेश र श्रीलंकाका पार्टीहरुलाई २÷२ जना पार्टी क्याडरहरु पठाउन भनिएको रहेछ । त्यहि निम्तो अनुसार म र कमरेड दिनेश शर्मालाई उक्त कार्यक्रममा भाग लिन हाम्रो […]

नेपालमा बन्यो एशियाकै लामो र अग्लो झोलुङ्गे पुल

काठमाडौं । पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो । निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...