चीनले आफ्ना नागरिकलाई भन्यो, ‘तत्काल नेपाल भ्रमण नगर्नु’

काठमाडौं । चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरूलाई त्यस्तो जानकारी […]

विश्वव्यापी पर्वतारोहणको आयोजना गरिने

काठमाडौं । आगामी चैत्रमा काठमाडौंमा विश्वव्यापी पर्वतारोहणसम्बन्धी प्रदर्शनी हुने भएको छ । पर्यटन बोर्डले साझेदार संस्थासंग मिलेर काठमाण्डौंमा यस्तो प्रदर्शनी गर्ने भएको हो । उत्पादन, सेवा, सुचनाप्रविधि तथा साहसिक पर्वतारोहण सम्बन्धी अन्तराष्ट्रिय गन्तव्य समायोजनको लागि प्रदर्शनी गर्न लागिएको पर्यटन बोर्डले जनाएको छ । काठमाडौमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोर्डले प्रदर्शनीमा २ सय भन्दा धेरै देशको […]

नेपालमा बन्यो एशियाकै लामो र अग्लो झोलुङ्गे पुल

काठमाडौं । पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो । निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण […]

विश्व पर्यटन दिवस औपचारिकतामै सीमित

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । ‘सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसको अवसरमा मंगलबार बिहान राजधानीमा प्रभातफेरीको आयोजना गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध […]

मोहना नदीमा डल्फिन ढलक्क ढल्किँदा

कैलाली । मोहना नदीमा डल्फिन गणनाको काम सम्पन्न भइसकेको छ । कैलाली जिल्लामा रहेको मोहना नदीमा पहिले निकै देखिने डल्फिन एकदुई वर्षको अबधिमा निकै कम देखा परे पनि यसपाली भने ठूलो मात्रामा देखा परेका छन् । डल्फिनको बाक्लो चलखेल देखेपछि मोहना नदी वरपरका वासिन्दाहरुले यसबारेमा निकै चर्चा र परिचर्चा गरे । यसैबाट उत्साहित भएर महेन्द्र […]

गुरांस फुलेको जलजला

जलजला रोल्पा जिल्लाको चिनारी हो । यो रोल्पाको उत्तरमा रहेको छ । जिल्लामा रहेका यो चौधवटा गाउं विकास समितिहरुको छानोको रुपमा रहेको छ । यसले थबाङ, जेल्बाङ, उवा, मिरुल, कुरेली, राङकोट, राङ्सी, भावाङ, जङ्कोट, ह्वामा, धाङ्सीधवाङ, गजुल, फगाम र जैमाकसलालाई घरको छानाले घपक्क ढाके झैं ढाकेको छ । प्राकृतिक सान्दैर्यताले भरिपूर्ण यो पहाडमा सौदर्यको विविधता […]

कैलालीबाट ६ वर्षमा २ सय ४९ तेस्रो मुलुकका पर्यटक भित्रिए

धनगढी । सन् २०१० देखि सन् २०१६ सम्ममा कैलाली भन्सार सीमा नाकाबाट दुई सय ४९ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका छन् । अध्यागमन कार्यलयका अनुसार सोही अवधिमा २ सय ४७ जना पर्यटक बाहिरिएका छन् । सन् २०१५ मा कैलाली नाकाबाट सबैभन्दा बढी ४५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तै सन् २०१० मा ३२, […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...