विश्व पर्यटन दिवस औपचारिकतामै सीमित

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । ‘सबैका लागी पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसको अवसरमा मंगलबार बिहान राजधानीमा प्रभातफेरीको आयोजना गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध […]

इन्डोनेसियामा एकै घरमा भेटिए ६५० शालक

एजेन्सी । इन्डोनेसिया प्रहरीले एक व्यक्तिको घरमा ६५० शालक भेटिएपछि उनलाई गिरफ्तार गरेको छ । शालक लोपउन्मुख जनावर हो । ती व्यक्तिले ठूलो संख्यामा शालक घरमा राखेको पाइएपछि गिरफ्तार गरिएको हो । प्रहरी उनको घरमा फ्रिजरमा राखेको शालक देखेर प्रहरी समेत अचम्ममा परेका थिए । चोरी शिकारीका कारण शालक लोपोन्मुख अवस्थामा रहेको छ । एसियाका […]

पेरिस आउन छाडे पर्यटक (फोटो फिचर)

एजेन्सी । फ्रान्समा केही समय अघि भएको चरमपन्थी हमलापछि पेरिस आउने पर्यटकको संख्यामा घटेको छ । यो वर्षको जनवरीदेखि जुन महिनाको बीचमा गत वर्षको तुलनामा लाखौं पर्यटकको संख्या घटेको छ । फ्रान्समा हरेक वर्ष औसतमा डेढ करोडभन्दा बढी पर्यटक आउने गरेका छन् । फ्रान्समा पर्यटन उद्योगले जीडीपीमा ७ प्रतिशत भन्दा बढी योगदान गर्छ । तर, […]

चीनले बनायो संसारकै अग्लो र लामो सीसाको पुल (फोटो फिचर)

एजेन्सी– चीनमा निर्माण भएको संसारकै अग्लो र लामो सीसाको झोलुङगे पुल खुला गरिएको छ । यसले चलचित्र सुटिङ हुने चीनको हुनान प्रान्तको झाङजियाजीमा दुई वटा ठूला पहाडी क्षेत्रलाई जोड्छ ।  गत डिसेम्बरमा करिब ३.४ मिलियन डलरको लागतमा यो ४३० मिटर लामो र ३ सय मिटर अग्लो यो पुन निर्माण कार्य सम्पन्न भएको थियो । यो […]

साम्राज्यवादी प्रभाव रोक्न बोलिभियामा सैनिक एकेडेमी

एजेन्सी– ल्याटिन अमेरिकी देश बोलिभियामा नयाँ सैनिक एकेडेमी स्थापना गरिएको छ । बोलिभियाले ‘अमेरिकी साम्राज्यवाद’ को सामना गर्न भन्दै सैनिक एकेडेमी सञ्चालनमा ल्याएको जनाएको हो । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले यो नयाँ सैनिक एकेडेमी विकासशील देशमा अमेरिकाको बढ्दो प्रभाव रोक्नका लागि कोर्स तयार गर्ने र यसमा साम्राज्यवादी हस्तक्षेप र यसको परिणामका बारेमा समेत विशेष कोर्स […]

अमेजन नदीका मुनी बग्छ अर्को एउटा भूमिगत नदी

काठमाडौं । ल्याटिन अमेरिकी केही देशभएर बग्ने संसारकै सबैभन्दा ठूलो नदी अमेजनको सतहभन्दा करिब १३ हजार फुटको गरिहिराईमा अर्को एक विशाल जलधारा रहेको पत्ता लागेको छ । ब्राजिलको राष्ट्रिय अनुसन्धानका वैज्ञानिकले करिब ६ हजार किलोमिटर लामो भूमिगत नदी भएको पत्ता लगाएका हुन् । भारतीय मूलका वैज्ञानिक डा.वलिया हम्जाकोको नेतृत्वमा रहेको वैज्ञानिकको समूहले गरेको अनुसन्धानका क्रममा […]

यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि जवान देखिन्छन्(फोटो र भिडियो सहित)

उत्तरी पकिस्तानमा अवस्थित करकोरम पहाडको  हुंजा घाटी भन्ने  चर्चित ठाँउमा अफ्नो जिन्दगी खुशीसँग विताइरहेका हुंजा प्रजातिका मानिस औसतन  १२० वर्षसम्म वाँच्छन् । यती मात्र होइन की यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि जवान देखिन्छन् र यो उमेरसम्म पनि वच्चा जन्माउँछन । यिनीहरूको संख्या लगभग 87 हज़ार छ । यिनीहरूको प्राय विना कुनै विमारी मृत्यू हुन्छ, केही […]

जहाँ युवाको खडेरी लागेपछि महिलाहरु…

एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ । युद्धका […]

कुन हो संसारकै सुपर पावर जनावर ?

दोस्रो विश्वयुद्धको समाप्तीसँगै विश्व दुई ध्रुवमा विभाजित भयो र लामो समय शीतयुद्धकालको अवस्थाबाट गुज्रिन पुग्यो । सोभियत संघको विघटनसँगै विश्वमा साम्यवादी खेमा कमजोर बन्न पुग्यो । पुँजीवादी खेमा मजबुत मात्रै बनेन उसको संसारमा एकलौटी नै चल्यो । आजपनि अमेरिका विश्वको सुपर पावर हो । कसैले रसियालाई सुपरपावरको रुपमा लिन्छन् भने चीन पनि अहिलेको उदाउँदो महाशक्ति […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...