लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु

 रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भन्दा पहिले सन १८७१ […]

पर्यटक प्रवेश शुल्कबाट तीन महिनामा साढे ४ करोड

सोलुखुम्बु, ११ पुस । खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकबाट साढे ४ करोड रुपैयाँभन्दा बढीशुल्क उठेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले पछिल्लो तीन महिनामा ४ करोड ४७ लाख १६ हजार रुपैयाँ उठाएको हो । अक्टोबर १ तारिख देखि खुम्बु प्रवेश गरेबापत एक जना पर्यटक बराबर २ हजार रुपैयाँ उठाउन थालेको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए […]

बुद्ध एयर र भी–रक एण्ड कम्पनीबीच सम्झौता, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौ,७ पुस – बुद्व एयरले वार्षिक २५ लाख पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको माध्यमबाट नेपाल भित्र्याउने लक्ष्यसहित गृहकार्य थालेको छ । यस कार्यलाई सफलता पूर्वक सञ्चालनमा ल्याउनका लागि बुद्व एयरले पोखरा तथा त्यस वरपरका सरोकारवालाहरुसँग थप सहकार्य तथा अध्ययन गरी आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भी–रक एण्ड कम्पनी प्रालि सँग सम्झौता गरेको छ । सम्झौता–पत्रमा बुद्ध […]

श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा

काठमाडौं, ५ पुस । आन्तरिक उडानको सेवा प्रदान गरिरहेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्नका लागि श्री एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रिय उडानको अनुमति समेत मागिसकेको छ । अहिले देशका ५ स्थानमा उडान भरिरहेको श्री एयरलाइन्सले भारतका रिजनल एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । श्री […]

युरोपमा पेस्कोको निर्माण र विश्वमा नयाँ ध्रुवीकरण

युरोपका २३ वटा देशले युरोपियन युनियनको मातहतमा रहने गरी एउटा स्थायी संरचित सहयोग (Permanent Structured Cooperation) अर्थात PESCO (पेस्को) नामको साझा सैन्य संगठन निर्माण गर्न युरोपेली संघीय परिषद (Council of the European Union) लाई संयुक्त सुझाव दिएका छन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, क्रोएसिया, साईप्रस, ईस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, ईटली, लाटभिया, लिथुआनिया, […]

सिजन सुरु भए सँगै खुम्बुमा पर्यटकको चाप

काठमाडौं, २७ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई उडानमा चाप बढेको छ । खुम्बु भ्रमण गर्न आउने पर्यटकहरुको चाप बढेसँगै जहाज र हेलिकोप्टर कम्पनीहरुले दैनिक एक सय भन्दा बढी उडान गरिरहेको लुक्ला विमानस्थलका म्यानेजरले जानकारी दिए । ‘पर्यटकीय सिजन सुरु भएसँगै अक्टोबरदेखि पर्यटकको चाप बढेको छ’, उनले भने । लुक्लाका होटल व्यवसायी तोया श्रेष्ठ भन्छन्, ‘अक्टोबर […]

आठ दिन देखि लुक्ला विमानस्थल अवरुद्ध, रोकिए पर्यटक

३२ साउन, सोलुखुम्बु । मौसमको खराबीका कारण गएको आठ दिनेदेखि पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलको उडान प्रभावित हुँदा पर्यटकहरु रोकिएका छन् । लगातारको वर्षा र बाक्लो हुस्सुका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जानकारी दिएको छ । उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक […]

क्रान्तिकारी ट्रेड यूनियन महासंघको विस्तारित बैठकले ग¥यो यस्ता निर्णय

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाडौंको सोमबार सम्पन्न विस्तारित बैठकले जिल्लामा रहेका विभिन्न पेशागत जिल्ला समिति तथा घटकहरुको भेला बैठक सम्पन्न गरी आगामी कात्तिक मसान्त सम्मा जिल्ला महासंघको सम्मेलन गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले जिल्ला महासंघ मातहत रहेका विभिन्न पेशागत घटकहरुको संयोजकहरु समेत अनुमोदन गरेको छ […]

काठमाडौंको निम्न स्थानमा निःशुल्क इन्टरनेट चलाउन सकिने छ अब

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आन्तरिक तथा वाह्य पर्यटकलाई थप सुविधा दिनका लागि पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, […]

दार्जिलिङका नेपालीभाषीमाथि गरिएको दमन र हत्याको क्रान्तिकारी माओवादीले ग¥यो तीब्र भत्र्सना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका उत्पीडित नेपाली भाषाभाषीका जनताले गोर्खालैण्डको माग राखी गरेको आन्दोलनमाथि पश्चिम बंगाल सरकारले गरेको दमन र आन्दोलनकारीको गोली हानी गरेको हत्याको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले एक सार्वजनिक प्रेस वक्तव्य जारी गर्दैै यस्तो विरोध एवम् भत्र्सना गरेका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...