प्रचण्ड र सिको वार्ताबीचमा मोदीको प्रवेश नेपालमाथिको ठाडो हस्तक्षेप : कँडेल

१ कात्तिक, २०७३ । दक्षिणी भारतको गोवामा आइतबार विहान नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच साइडलाइन वार्ता चलिरहेको बेला एक्कासी वार्ता कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गर्नुलाई नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलले नेपालमाथिको ठाडो हस्तक्षेप भनी टिप्पणी गरेका छन् । सोमबार मूलबाटोसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । […]

२५ बुँदे राष्ट्रघाती वक्तव्य र रोकिएको सि जिनपिङको नेपाल भ्रमण

काठमाडौं । २७ असोजमा काठमाडौंमा गरिएको एक साक्षात्कार कार्यक्रममा परराष्ट्रविद्हरुले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले भरतीय शासक वर्गसँग गरेको २५ बुँदे सम्झौता अर्थात् संयुक्त वक्तव्य नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनुको कारण रहेको तर्फ संकेत गरे । बोल्ने सबै वक्ताहरुले स्पष्ट रुपमा भने– छिमेकीसँगको कुटनीतिक सन्तुलन कायम राख्नमा सरकार असफल रह्यो । प्रधानमन्त्री दाहालको भारत […]

नेपाल–भारतबीचमा भएको सन् पचासको सन्धिसँग जोडिएका आठ प्रसंङ्ग

प्रसंग– एक राणहरुको शासनको पालामा जुद्ध शमशेरले सन् १९३७ जर्मनको हिटलर सरकारलाई नेपालमा खानीको अनुसन्धान गर्नुप¥यो भन्दै एकदमै दक्ष खानी विशेषज्ञहरु पठाइदिन अनुरोध ग¥यो । नेपालले भने अनुसार दक्ष इन्जिनियरहरु जर्मनले पठायो । उनीहरुले मुख्यतः उपत्यकाभित्र खानीको स्थितिबारे अध्ययन गरे । त्यही क्रममा स्वयम्भू र शोभाभगवतीको बीचमा चट्टानमुनी थोरै मात्रमा सुन खानी छ भन्ने पत्ता […]

पाकिस्तानमाथि आक्रमण गर्न सहज छ भारतलाई ?

प्रारम्भ भारत र पाकिस्तान दक्षिण एसियाका आणविक शक्ति सम्पन्न मुलुक र एकअर्काका परम दुश्मन पनि । भारत र पाकिस्तानबीच कास्मिरको विषयलाई लिएर तेस्रो पटक युद्धको आँकलन गरिन थालिएको छ । भारत र पाकिस्तानबीचको तनाब लोकतन्त्रको दुहाई दिएर लोकतन्त्रको खिल्ली उडाउँदा बारबार सतहमा आउने गरेको छ । कास्मिरको विषयलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको उपमा पाएको […]

कोरियाली प्रायद्वीपः परमाणु शक्ति र चेतावनी

उत्तर कोरिया यतिबेला पुनः चर्चामा छ । तथ्यलाई आधार मान्ने हो भने अहिले पनि उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धको अवस्था नै छ । किनकी यी दुई देशबीच हालसम्म युद्धविराम नै भएको छैन । कोरियाली प्रायद्वीपमा सन् १८९४ देखि नै जापानी साम्राज्यको दबदबा सुरु भएको थियो । सन् १९०४–१९०५ को रुस जापानयुद्ध पश्चात कोरियाली प्रायद्वीप […]

राष्ट्रघाती सन्धिसम्झौतामा प्रधानमन्त्री दाहालको सहीछाप

काठमाडौं । चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्केका नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा भए गरिएका राष्ट्रघाती सन्धिसझौतामा सहीछाप गरेका छन् । भ्रमणको क्रममा जारी २५ बुँदे संयुक्त बक्तव्य र गरिएको ३ बुँदे सम्झौतालाई आधार मानेर हेर्दा प्रधानमन्त्री दाहालले सन् पचासदेखि माथिल्लो कर्णालीसम्मका राष्ट्रघाती सन्धिसम्झौतालाई कार्यान्वयन गर्न ‘भारतीय दूतावास र नेपाल सरकारको संयुक्त अनुगमन’ […]

‘प्रभू’हरुलाई खुशी पार्न प्रम प्रचण्डका अनेक नौटंकी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिल्लीका प्रभूहरुलाई खुशी पार्न अनेक नौटंकी गर्न थालेका छन् । भदौं ३० बाट हुने भ्रमण नजिकिदै गर्दा उनले २५ भदौमा राजधानीमा आयोजिक एक कार्यक्रममा भने, ‘जोखिम मोल्न दिनुपर्छ, जोखिम नबोली देश बन्दैन ।’ अर्को एउटा कार्यक्रममा उनले भनेका थिए, ‘हातखुट्टा बाँधेर भारत भ्रमणमा जान्नँ ।’ फेरि उनले २६ भदौमा भारतीय […]

म्यादी प्रधानमन्त्री दाहालका ४८ बुँदे आश्वासन

२३ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै देशवासीका नाममा ४८ बुँदे आश्वासन दिएका छन् । उनले प्रस्तुत गरेका कतिपय योजनाहरु महत्वकांक्षी छन् । नौ महिने सरकारको हैसियतमा जारी गरिएका योजनाहरु दाहालको कार्यकालमा कार्यान्वयन हुने देखिदैनन् । राज्यप्रति बढ्दो जनअसन्तोष र आक्रोसलाई दाहालको आश्वासनले थामथुम कति पार्न सक्ला, त्यो भने आगामी […]

संविधान संशोधनको दिल्ली डिजाइन

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र सङ्घीय गठबन्धनका माग सम्बोधन गर्ने वाचासहित सत्तासिन भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधनको विषय फलामको चिउरा चपाएजस्तै भएको छ । भदौं ३० बाट गर्ने भनिएको भारत भ्रमण अगावै संशोधन विधेक संसदमा दर्ता गर्ने तयारी गरेपनि संविधान संशोधन हुने सम्भावना भने एमाले तयार नहुँदासम्म असम्भव जस्तै देखिएको छ । संसदको […]

फास्ट्रयाक, प्रचण्डको भारत भ्रमण र राष्ट्रिय स्वाधीनता

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणको मिति नजिकिदै जाँदा देशभित्र विभिन्न कोणबाट भ्रमणका क्रममा हुन सक्ने सन्धिसम्झौताको विषयमा अड्कलबाजीहरु हुन थालेका छन् । देशको राष्ट्रप्रमुखले छिमेकी राष्ट्रसँग गर्ने सन्धिसम्झौताले तत्कालका लागि मात्र नभएर दीर्घकालसम्म असर पार्नेभएकाले पनि नागरिकहरुमा भ्रमणको विषयलाई लिएर चासो र जिज्ञासा देखिनु स्वभाविक मात्र होइन, आवश्यक पनि हो । सामाजिक सञ्जालदेखि ट्वीटरसम्ममा अहिले […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...