जेठबाट सवारीमा ‘इम्बोस्ट नम्बर प्लेट’

७ वैशाख, काठमाडौं । सरकारले सवारी सुरक्षा र व्यवस्थीकरणको निमित्त विभिन्न खालको नियम र प्रविधि ल्याईरहेको बेलामा फेरी जेठबाट सरकारले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लगाउने भएको छ । यसको सुरुवातमा सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया […]

डबल इन्टरनेट सेवा दिदै क्लासिकटेक

५ बैशाख, काठमाडौं । ७२ जिल्लामा आफ्नो इन्टरनेट सेवा विस्तार गरिसकेको क्लासिक टेकले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा द्रुत गतीको इन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि डबल इन्टरनेट अफर ल्याएको छ । अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ बार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबीपीएस […]

१ रुपैयाँमा एनसेलको पीआरबीटी सेवा

काठमाडौ, चैत्र ३१ । एनसेलका सबै ग्राहकले अब कर सहित मात्र १ रुपैयाँमा पीआरबीटी सेवाको मज्जा लिन सक्ने भएका छन् । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पीआरबीटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको हो । यो भन्दा अगाडी पीआरबीटी टोन सेवा ३० दिनको […]

प्रयोगकर्ताका लागि फेसबुकले नयाँ योजना ल्याउँदै

एजेन्सी । फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमति बिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ । फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागु हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने […]

नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोन

एजेन्सी । नोकियाको बहुप्र्रितक्षित नोकिया नाइन स्मार्टफोनका विषयमा लामो समेयदेखि विभिन्न खाले अनुमानहरु गरिँदै आएका छन् । यद्यपि कम्पनीले यो नामबाट कुनै स्मार्टफोन ल्याउने बारेमा आधिकारिक रुपमा केही बताएको छैन । अहिले यो अनुमानित स्मार्टफोनका बारेमा अन्य केही जानकारीहरु पनि सार्वजनिक भएका छन् । यदी यी खबर सत्य सावित भएमा नोकिया नाइन बजारमा उपलब्ध अहिलेसम्मका […]

सर्वोच्च अदालतद्वारा बीएस थ्री सवारीको बिक्रीमा प्रतिबन्ध

एजेन्सी । भारतको सर्वोच्च अदालतले बीएस थ्रीको बिक्रीमा रोक लगाएको छ । सर्वोच्च अदालतले आगामी अप्रिल १ देखि सो सवारी बेच्न रोक लगाएको हो । सर्वोच्चको आदेशअनुसार १ अप्रिलपछि बीएस थ्री सवारीको दर्ता हुनेछैन । यसबाट करिब ८.२४ लाख बीएस थ्री सवारीको दर्ता हुनेछैन जसको अझै बिक्री भएको छैन । सुनुवाईका क्रममा सरकारले अधिसूचना म्यानिफ्याक्चरिङसम्म […]

क्यान्सरविरुद्ध पनि फाइदाजनक गर्भनिरोधक चक्की

एक नयाँ रिसर्चमा गर्भनिरोधक चक्कीको सेवनले क्यान्सरको सम्भावना समेत समेत कम हुने पत्ता लागेको छ । बेलायतको एभरडिन युनिभरसिटीले भनेको कि गर्भनिरोधक चक्कीको नियमित सेवनबाट क्यान्सर हुने खतरा कम हुन्छ । ४० वर्षभन्दा लामो समयदेखि गरिएको रिसर्चमा वैज्ञानिकले यसको सेवनले महिलाको शरीरमा के असर पर्छ भन्ने अनुसन्धान भइरहेको छ । अनुसन्धानको परिणाममा भने यस प्रकारको […]

तीव्र रुपमा सेवा विस्तार गर्दै स्मार्ट टेलिकम

१० चैत, काठमाडौं । दूरसञ्चार बजारमा अर्को प्रतिस्पर्धीका रुपमा हेरिएको स्मार्ट टेलिकमले पछिल्लो दूरसञ्चार प्रविधिसमेतको जडान र प्रयोगको तयारी गरिरहेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसारको प्रविधि प्रयोगका लागि परिक्षणको काम स्मार्टले सम्पन्न गरेको छ । केहि महिनाभित्रै आफ्नो सेवालाई विशेष कार्यक्रमबीच ग्राहकसामु र्पुयाउने तयारी गरिरहेको स्मार्टका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले बताए । बजारमा ग्राहकलाई […]

एप्पलले सार्वजनिक ग¥यो, रातो रंगको आइफोन

एप्पल कम्पनीले पहिलोपटक रातो रंगको आइफोन सार्वजनिक गरेको छ । एप्पलले आइफोन सेभेन तथा आइफोन सेभेन प्लसमा रातो रंगका विशेष संस्करण सार्वजनिक गरेको हो । एप्पलको दशक लामो एड्स विरुद्धको रातो अभियान अन्तरगत नै उसले रातो रंगका आइफोन सार्वजनिक गरेको बताइएको छ । रातो रंगका आइफोनको मूल्य ७४९ डलर पर्ने बताइएको छ । एप्पलले ल्याएको […]

वैज्ञानिकको पत्ता लगाए शुक्राणुको अन्डाणुसम्मको कठिन यात्रा

एजेन्सी । वैज्ञानिकले पुरुषको शुक्राणु तमाम बाधाहरुलाई चुनौती दिएर महिलाको गर्भाशय सम्म पुग्ने प्रक्रियालाई उजागर गरेका छन् । वैज्ञानिहरुले धेरै हदसम्म शुक्राणु अन्डाणुसम्म पुग्ने कुरालाई उसको भाग्यमा भर पर्ने बताएका छन् । बेलायत र जापानका वैज्ञानिकले शुक्राणुको अघिल्लो र पछिल्लो भागको व्यवहारको तौर तरिका चुम्बकीय क्षेत्रलाई परिक्रमा गरेजस्तै हुने पत्ता लगाएका छन् । यसले सबै […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...