एप्पलको आइफोन एटमा यस्तो छ फिचर हेर्नुस्

एप्पलको आगामी आइफोन एटलाई लिएर चर्चा तथा अड्कलबाजीहरु जारी छन् । यस्तै चर्चा, परिचर्चा तथा अड्कलबाजीहरुमध्ये एप्पलका विश्वस्त सूत्रहरुको हवाला दिँदै विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले आइफोनमा एटमा केही जबरजस्त फिचरहरु हुने दाबी गरिरहेका छन् । जुन यस्ता छन्ः नयाँ बडी पुरै काचँकोः आइफोन एट डिजाइनमा आइफोन सेभेन तथा सेभेन प्लसभन्दा निकै फरक हुनेछ । आइफोन एटको […]

नेपालमै बन्ने भो बजाजको मोटरसाइकल

नेपालकै उत्कृष्ट व्यावसायिक ग्रुप गोल्छा ग्रुपले आगामी आर्थिक वर्षबाट नेपालमै बजाज बाइकको उत्पादन सुरु गर्ने भएको छ । १ सय ५० सीसी र १ सय २५ सीसीको बाइक उत्पादन गर्न गोल्छा समूहले सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनसाथ बजाज बाइक उत्पादन गरेर बजारमा ल्याउने गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले […]

१ सेकेन्डमा ५ करोड तस्वीर खिच्ने क्यामरा आउँदै

अब गतिवान गोलीलाई समेत खिच्नसक्ने विश्वकै तिव्र गतिको क्यामरा आउँदैछ । उक्त क्यामरा विद्यमान क्यामराहरुभन्दा करोडौँ अरबौँ गुणा फास्ट हुने बताइएको छ । यो क्यामराले प्रकाशको प्रसार समेत खिच्न सक्नेछ । स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ । यो क्यामराले सुरुमा केही इमेजलाई […]

गल्ती सुधारेर नोट सेभेन फेरी बजारमा आउदै, मूल्य तीस हजार घट्यो

सामसुङले नोट सिरिजको राम्रो बजार हिस्सा आगट्दै गर्दा, नोट सभेनमा भने ब्याट्री पड्किने समस्या आए पछि सामसुङले बजारमा पठाएका सबै ग्यालेक्सी नोट सेभेन फिर्ता लिएर उत्पादन नै बन्द गरेको थियो । सामसुङले फिर्ता लिएका नोट सेभेन मर्मतपछि पुनः बजारमा पठाउने भन्ने समाचारलाई यसअघि नै पुष्टि गरिसकेको छ । यद्यपि मर्मत गरिएका नोट सेभेनको बिक्रि कहिलेदेखि […]

‘इन्टरनेट सबैका लागि’ भन्ने नयाँ थिमसँगै एनसेलले ल्यायो, नयाँ डेटा प्याकहरु

८ वैशाख , काठमाडौं । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु विहिबारदेखि लागु भएको छ । ‘इन्टरनेट सबैका लागि’ थिम […]

जेठबाट सवारीमा ‘इम्बोस्ट नम्बर प्लेट’

७ वैशाख, काठमाडौं । सरकारले सवारी सुरक्षा र व्यवस्थीकरणको निमित्त विभिन्न खालको नियम र प्रविधि ल्याईरहेको बेलामा फेरी जेठबाट सरकारले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लगाउने भएको छ । यसको सुरुवातमा सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया […]

डबल इन्टरनेट सेवा दिदै क्लासिकटेक

५ बैशाख, काठमाडौं । ७२ जिल्लामा आफ्नो इन्टरनेट सेवा विस्तार गरिसकेको क्लासिक टेकले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा द्रुत गतीको इन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि डबल इन्टरनेट अफर ल्याएको छ । अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ बार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबीपीएस […]

१ रुपैयाँमा एनसेलको पीआरबीटी सेवा

काठमाडौ, चैत्र ३१ । एनसेलका सबै ग्राहकले अब कर सहित मात्र १ रुपैयाँमा पीआरबीटी सेवाको मज्जा लिन सक्ने भएका छन् । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पीआरबीटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको हो । यो भन्दा अगाडी पीआरबीटी टोन सेवा ३० दिनको […]

प्रयोगकर्ताका लागि फेसबुकले नयाँ योजना ल्याउँदै

एजेन्सी । फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमति बिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ । फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ । यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागु हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने […]

नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोन

एजेन्सी । नोकियाको बहुप्र्रितक्षित नोकिया नाइन स्मार्टफोनका विषयमा लामो समेयदेखि विभिन्न खाले अनुमानहरु गरिँदै आएका छन् । यद्यपि कम्पनीले यो नामबाट कुनै स्मार्टफोन ल्याउने बारेमा आधिकारिक रुपमा केही बताएको छैन । अहिले यो अनुमानित स्मार्टफोनका बारेमा अन्य केही जानकारीहरु पनि सार्वजनिक भएका छन् । यदी यी खबर सत्य सावित भएमा नोकिया नाइन बजारमा उपलब्ध अहिलेसम्मका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...