ओप्पोले ल्यायो २० मेगापिक्सेल सेल्फी क्यामेरा भएको ‘ओपो एफ ५’

नयाँदिल्ली । सेल्फी हिरो मानिएको ओप्पो स्मार्टफोनले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ओप्पो एफ ५’ भारतमा सार्वजनिक गरेको छ । ६ इन्चको फुल एचडी डिस्प्लेसहितको यो फोन डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरिएको छ । सेल्फी एक्सपर्ट ओप्पोले यो फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा दिएको छ, जसमा सेल्फी ब्युटिफिकेसन र सेल्फी आर्टिफिसियल इन्टलिजेन्सको समेत […]

चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी

काठमाडौं, १५ । अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यावसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना […]

मोटोरोला कम्पनीको नयाँ फोन नेपाली बजारमा, के–के छन् त विशेषता ?

काठमाडौं, ८ । मोटोरोला कम्पनीले मोटो सी र मोटो ई फ्रान्चाइजका मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । राजधानीमा मंगलबार साँझ एक कार्यक्रमका बीच कम्पनीले दुई फ्रान्चाइजका मोटो सी र सी प्लस तथा मोटो इ फोर र इ फोर प्लस सर्वाजनिक गरेको हो । कार्यmत्रमा बोल्दै मोटोरोला मोबिलिटी प्रालिका कन्ट्री म्यानेजर सुधिन माथुरले सार्वजनिक गरिएका […]

खतरनाक जीका भाइरसबाट मस्तिष्कको आक्रामक क्यान्सर उपचार सम्भव !

एजेन्सी । एडिस एजिप्टाई लामखुट्टेबाट सन् २०१५ को अन्त्यतिर ब्राजिलमा ठूलो संख्यामा आम जनताहरु संक्रमित भए । गर्भवती महिलालाई जिका भाइरसबाट अविकसित मस्तिष्कसहितको बच्चा जन्मिने भएका कारण ठूलो सन्त्रास फैलिएको थियो । तर हाल जिका भाइरस जीका भाइरस मस्तिष्कको आक्रमक क्यान्सर उपचारमा प्रयोग गर्न सकिने पत्ता लागेको छ । अमेरिकी अनुसन्धानकर्ताहरुले भ्रुणको मस्तिष्कमा आक्रमण गरेर […]

बोलेको कुरा स्वतः टाइप हुने सेवा अब नेपालीमा पनि

काठमाडौं । गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुने भएको छ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु नपर्ने भएको छ । गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध […]

नयाँ फिचरका साथ सामसुङको जे७–म्याक्स नेपाली बजारमा

२३ साउन, काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको स्मार्ट फोन सामसुङको जे सिरिजले नयाँ विशेषताको साथमा हालै सामसुङ ग्यालेक्सी जे७–म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । यसमा नवीनतम विशेषताहरु फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी ¥याम तथा ३२ जिबी मेमोरी तथा अन्य उत्कृष्ट विशेषता छन् । आइएमबिज, सामसुङ नेपालका प्रमुख […]

कसैले ह्याक गर्न नमिल्ने इन्टरनेट नेटवर्क लन्चको तयारीमा चीन

एजेन्सी । संसारभरमा साइबर हमलाका बढ्दो घटना र खतराकाबीच चीनले ह्याक गर्न नमिल्ने ‘अन ह्याकेबल’ इन्टरनेट नेटवर्क लन्च गर्ने तयारी गरेको छ ।  यो इन्टरनेट नेटवर्क ह्याक गर्न सजिलो हुने छैन भने कसैले ह्याकिङ गर्न खोजेको समेत तत्काल पत्ता लाग्नेछ ।  यो नयाँ प्रविधिलाई ‘क्वान्टम क्रिप्टोग्राफी’ भनिन्छ र पारम्परिक क्रिप्टोग्राफीभन्दा बिल्कुल फरक मानिएको छ । चीनको […]

पिसाबबाट पनि विजुली

एजेन्सी । विज्ञानको विकासले अब पिसाबबाट पनि विजुली निकाल्ने सम्भव हुँदैछ । ब्रिटेन स्थित ब्रिस्टल रोबोटिक्स ल्याबमा बैज्ञानिहरु अनुसन्धानमा जुटिरहेका छन् । बैज्ञानिकहरुले पिसाब अथवा फोहर पानीमा पाइने एक प्रकारको इलेक्ट्रो एक्टिभ सुक्ष्मजीवलाई सिलिण्डरमा जम्मा गरे । ती सुक्ष्मजीवबाट इलेक्ट्रोनहरु निर्माण हुन्छ । यसरी निर्माण भएको इलेक्ट्रोनको सहायताबाट विजुली उत्पादन गरिन्छ । बैज्ञानिकहरुले दुई लिटर […]

साइवर आक्रमणबाट कसरी बच्ने ?

हालसालै मात्र फिरौटी माग्ने अन्तर्राष्ट्रियस्तरको साइबर हमलाबाट पुरै युरोपको अर्थव्यवस्थालाई नराम्ररी प्रभावित बनाएको छ । यस आक्रमणको प्रभाव अरु ठाउँहरुमा पनि देखिएको छ । छिमेकी देश भारतको मुम्बईस्थित एउटा बन्दगरगाहामा उक्त आक्रमणको प्रभाव देखियो । गएको केही महिना पहिला मात्र पनि ‘वान्ना क्राइ’ नामक यस्तै फिरौटी माग्ने साइवर हमला भएको थियो । यसले संसारभरका कम्प्युटरलाई […]

एनसेलको नयाँ अफर ‘सबैलाई उपहार हरेक दिन लगातार’

काठमाडौं, असार १४ । मोवाइल सेवा प्रदायक एनसेलले आफ्ना प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताले हरेक दिन आकर्षक उपहार प्राप्त गर्ने भएका छन् । एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...