थ्री डी सेल्फी सहिदको आइफोन एट

एप्पलको आइफोन सेभेन प्लसमा रहेको क्यामरालाई फोटोग्राफीको भविष्य ठानिएको थियो । तर एप्पलको दशौँ वर्षगाँठका अवसरमा सार्वजनिक गरिने नयाँ आइफोनको प्रविधि झनै क्रान्तिकारी हुनेछ । एप्पलको आगामी संस्करणको आइफोन, जसको नाम आइफोन एट हुने अड्कल काटिएको छ, त्यसमा यस्तो सेल्फी क्यामरा हुनेछ जुन इन्फ्रारेड मोड्युल रहनेछ र त्यसले थ्री डी सेल्फी खिच्न सकिनेछ । यो […]

भेटिए पृथ्वीजस्तै ७ ग्रह, जीवन सम्भव रहेकाे अनुमान, यस्ता छन् विशेषता

एजेन्सी । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एक तारालाई परिक्रमा गरिरहेका ७ ग्रह पत्ता लगाएका छन् । यो आफैंमा एक रेकर्ड हो । वैज्ञानिकका अनुसार यी सबै ग्रहको सतहमा यिनीहरुको विशेषताका आधारमा पानी हुनसक्ने अनुमान गरिएको छ । पत्ता लागेका ७ मध्ये तीन ग्रहमा जीवनको सम्भावना रहेको अर्थात बस्न लायक रहेको वैज्ञानिकको विश्वास छ । यी […]

हिटलरले दोस्रो विश्व युद्धमा चलाएको टेलिफोनको मूल्य कति ?

एजेन्सी । जर्मन तानशाह नेता एडोल्फ हिटलरको टेलिफोन लिलाम भएको छ । अमेरिकामा भएको एक लिलामीमा एक व्यक्तिले यसमा २ लाख ५० हजार डलरको बोली लगाएका छन् । टेलिफोन खरिद गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन । रातोरंगको यो टेलिफोनमा हिटलरको नाम, स्वस्तिक चिन्ह र थर्ड राईखको प्रतिक चील खोपिएको छ । सन् १९४५ […]

चिकित्साको चमत्कार : २४ घन्टामा २७ पटक हृदयघात हुँदा पनि जिवित

एजेन्सी । कुनै समय यस्तो चमत्कार हुन्छ कि जसलाई पत्याउन पनि कठिन पर्छ । यस्तै एक चमत्कार बेलायतमा भएको छ । जसबारेमा तपाईपनि चकित पर्नुहुनेछ । बेलायतका के रे वुडहाललाई २४ घन्टाको बिचमा २७ पटक हृदयघात भएको छ । तरपनि उनी जीवित रहन सफल भए । वुरस्टेरशायरमा ५४ वर्षीय वुडहाल ‘वाकिङ फुटबल खेलिरहेका थिए । […]

मंगल ग्रहमा पत्ता लाग्यो २ अरब वर्ष पुरानो ज्वालामुखी

वैज्ञानिकहरुले रातो ग्रहको नामले परिचित मंगल ग्रहमा कम से कम दुई अरब वर्ष पुरानो ज्वालामुखीको पत्ता लगाएका छन् । यो जानकारी मंगल ग्रहको एक उल्कापिण्डको विश्लेषणबाट पत्ता लागेको हो ।  यो अनुसन्धानबाट सौर्यमण्डलमा सबै भन्दा लामो समयसम्म सक्रिय रहने केहि ज्वालामुखी यस ग्रहमा हुन सक्ने अनुमान गरिएको छ । शिल्ड ज्वालामुखी र यसबाट निस्कने लाभाबाट […]

पछिल्ला अन्तरिक्ष यात्री सरेननको ८२ वर्षको उमेरमा निधन

वासिंगटन । चन्द्रमामा जाने पछिल्ला व्यक्ति तथा अमेरिकी अन्तरिक्ष यात्री युजिन सरनेनको ८२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले उनको निधन भएको जनाएको छ । सरनेन सन् १९७२ मा एपोलो–१७ अन्तरिक्ष यानका कमाण्डर थिए । उनले तीन पटक अन्तरिक्षाको यात्रा गरेका थिए र चन्द्रमामा जाने पछिल्ला व्यक्ति थिए । अमेरिकी अन्तरिक्ष […]

फेसबुकमा यस्तो पोस्ट गर्दा तपाईका साथी निराश हुन्छन्

काठमाडौं । फेसबुकजस्ता सामाजिक सञ्जालमा सक्रिय मानिसहरुले नकारात्मकता किन फैलाउछन् भन्ने विषयमा एक अध्ययन भएको छ । शोधका अनुसार सामाजिक सञ्जालका प्रयोगकर्तामा आफूभन्दा खुसी देखिने कुनै अनलाइन साथी भेट्दा जलन पैदा हुने पत्ता लागेको छ । शोधकर्ताका अनुसार मानिसमा नकारात्मकता र निराशा फैलाउनमा ‘लाइक’ को चाहाना पनि एक हो । मानिस सामाजिक सञ्जालमा चाहाना भन्दा […]

सन्तानका लागि अस्पताल पुगेकामाथि आयो अर्कै बित्यास

आम्सटर्डम । नेदरल्याण्डमा एक आईभीएफ सेन्टरले उपचारका लागि आएका २६ जना महिला अर्कै पुरुषको शुक्राणुले गर्भवती भएको हुनसक्ने जनाएको छ । युट्रेच युनिभर्सिटी मेडिकल सेन्टरले सन् २०१५ देखि नोभेम्बर २०१६ को बीचमा भएको प्रक्रियात्मक गडबढीका कारण यस्तो भएको जनाएको छ । सेन्टरमा आएका २६ दम्तत्तिले उपचार गराएकोमा आधाभन्दा बढी जोडीमा गर्भधारण भएको र कतिपयको बच्चा […]

इजिप्टमा भेटियो ४२ सय वर्ष पुरानो चिहान

कायरो । पुरातत्वविदहरुले एक कठिन र आश्चर्यजनक खोज गरेका छन् । इजिप्टमा करिब ४२ सय वर्ष पुरानो एउटा चिहानको अघिल्लो भाग फेला परेको हो । इजिप्टको पुरातत्व सम्बन्धि मन्त्रालयले कुबेट अल–हवामा वेस्ट आसवान कब्रस्थानमा दुई मिटर अग्लो ढोका र त्यसको पछि चिहान फेला परेको जनाएको छ ।

फेसबुकबाट यसरी ठगिइन सुष्मा, बोधप्रसाद परे फन्दामा

झापा । तपाई सामाजिक सञ्जालमा भएका सबै साथीहरुलाई विश्वास गर्नुहुन्छ । यदि त्यस्तो हो भने आजैदेखि सचेत हुनुहोस । सामाजिक सञ्जालमा सबै तपाईका विश्वास गर्न लायक साथी नहुन सक्छन् ।  सामाजिक सञ्जाल फेसबुकबाट साथी बनेकाले विभिन्न आश्वासन दिएर तपाईलाई ठग्न सक्छन् । यस्तै घटना भएको छ झापामा ।  फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ की […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...