नेदरल्याण्डमाथि नेपालको महत्वपूर्ण जित, पारसको कप्तानी इनिङ

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्समाथि महत्वपूर्ण जित निकालेको छ । कप्तान पारस खड्काको कप्तानी इनिङ खेलेसँगै नेपालले नेदरल्याण्ड्समाथि १९ रनको जित निकालेको हो । यो जितपछि नेपालले शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । यसअघि शनिबार भएको खेलमा नेपालले ७ विकेटको हार बेहोरेको थियो । नेदरल्याण्डको भने यो पहिलो हार […]

स्पेनिस सुपर कपमा बार्सिलोना विजयी, स्वारेज र हदादीको गोल

काठमाडौं । स्पेनिस सुपर कप अन्तर्गतको पहिलो लिगको खेलमा बार्सिलोना विजयी भएको छ । आइतबारराति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज र मुनिर अल हदादीले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५४ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । […]

पुलिस क्लब नेपाल कपको फाईनलमा

काठमाडौं । खेलको दोश्रो मिनटमानै दिनेश राजबंशीको एक मात्र गोलले पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पाखा लगाउंदै चौथो नेपाल कप फुटबलको फाईनल प्रवेश गरेको छ । उपाधीको लागि पुलिसले त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । स्पोर्टस् फर अल नेपालको आयोजनामा भएको तनावपूर्ण खेलमा दुवै तर्फबाट गोलको लागि थुप्रै प्रयास खेर गएको थियो । खेलको […]

सन्यास फिर्ता लिदै अर्जेन्टाइन स्टार मेस्सी फर्किए राष्ट्रिय टोलीमा

काठमाडौं । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा फर्किने घोषणा गरेका छन् । केही समयअघि भएको कोपा अमेरिका कपको फाइनलमा चिलीसँग ट्राइबेकरमा पराजित भएपछि उनले राष्ट्रिय टोलीबाट अब नखेल्ने बताएका छन् । पुनः राष्ट्रिय टोलीमा फर्किने घोषणासँगै उनका समर्थकहरुमा खुसियाली छाएको छ । उनको यस्तो घोषणासँगै विश्वकप क्वालिफायर टिममा सामेल गरिएको […]

जुडोकी फूपुल्यामु खत्री पराजित

काठमाडौँ । नेपालको जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । बाज्रिलको रियोमा मंगलबार भएको ६३ किलो तौल समूहको खेलमा खत्री क्युबाकी मारिसेट स्पिनोसासँग ११–० ले पराजित भइन् । ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी खत्री प्रतियोगितामा पूरै ४ मिनेट म्याटमा टिकेकी थिइन् । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी खत्रीले […]

गौरिका ‘हिट १’ मा पहिलो, राष्ट्रिय कीर्तिमान सुधार गर्न सकिनन्

काठमाडौं । रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । आइतबार राति भएको प्रारम्भिक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् । उनले एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरिन् । […]

लेस्टरलाई हराउँदै म्यान्चेस्टर युनाईटेडले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं । कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले उचालेको छ ।  आइतबार राति भएको खेलमा प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीलाई २–१ ले हराँउदै म्यान्चेस्टर युनाईटेडले सिजनको पहिलो उपाधि जितेको हो । खेलमा म्यान्चेस्टर युनाईटेडको जितमा जेस्सी लिङ्गार्ड र जाल्टन ईब्राहिमोभिचले एक एक गोल गरे । पराजित टोली लेष्टर सिटीका लागि जेमी भार्डीले एक गोल फर्काएका […]

इग्लिस क्लब लिभरपुलसँग बार्सिलोना ४–० ले पराजित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले इग्लिस क्लब लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलले बार्सिलोनालाई ४–० गोल अन्तरले हराएको हो । खेलको १५ औं मिनेटमा साडिओ मानेको गोलबाट अग्रता लिएको लिभरपुलले बार्सिलोनाका जाभियर मासेरानोको आत्मघाती गोलबाट अग्रता दोब्बर पारेको थियो । ओरिगी र मार्को गुर्जिकले गोल गर्दै लिभरपुललाई ४–० को […]

ओलम्पिकमै कान्छी खेलाडी नेपाली पौडीबाज गौरिकाको प्रतिस्पर्धा आज

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा जारी विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालकी पौडी खेलाडि गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी गौरिकाको आज हुने खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य हुनेछ । गौरिकाले अघिल्लो वर्ष […]

रियो ओलम्पिकको भव्य उद्घाटन, नेपालकी गौरिका कान्छी खेलाडी

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियो सहरमा रहेको माराकाना रंगशालामा ओलम्पिक खेलकुदको भव्य उद्घान भएको छ । रियो ओलम्पिक अन्तर्गत फुटबलका खेलहरु दुई दिनअघि नै सुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार बिहान भएको हो । रियो ओलम्पिकमा टेनिस खेलाडी गुस्ताभो कुर्तेनले ओलम्पिक मशाल बालेका थिए । ब्राजिलका महान फुटबलर पेलेले ओलम्पिक मशाल बाल्ने भनिएपनि उनी […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...