यूरो कप फुटवलः आयरल्याण्ड ३–० ले पराजित, बेल्जियम दोस्रो चरण प्रवेशको सम्भावना

काठमाडौं । फ्रान्समा जारी युरो कप अन्तर्गत समूह ई को शनिबार भएको पहिलो खेलमा बेल्जियमले आयरल्याण्डलाई हराउँदै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा इटलीसँग पराजित भएको बेल्जियमले समूहको दोस्रो खेलमा आयरल्याण्डलाई ३(०ले पराजित गर्दै युरो २०१६ अन्तिम १६ प्रवेश गर्ने सम्भावना कायम राखेको छ । उसका लागि रोमेलु लुकाकुले दुई गोल गरेका […]

पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाकपको सेमिफाइनलमा

काठमाडौं । कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिकाकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको हो । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा पेरुका दुई खेलाडीले गोल गर्न नसकेपछि कोलम्बियाले ४–२ ले […]

स्पेन र इटाली अन्तिम १६ मा, क्रोएसिया र चेक बराबर

काठमाडौं । स्पेन र इटाली फ्रान्समा जारी युरोकप फुटबलको दोस्रो चरणमा पुगेका छन् । शुक्रबार भएको खेलमा स्वीडेनमाथि १–० को कठिन जित निकाल्दै अन्तिम १६ मा पुगेको छ । जितसँगै इटाली समूह चरणको एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको ८८औं मिनेटमा इडरले गरेको गोल नै इटालीको जितमा निर्णायक बन्यो […]

ब्राजिल कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो

३१ जेठ, काठमाडौं । ब्राजिल अप्रत्यासित रुपमा कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।नकआउट चरणमा पुग्न ब्राजिललाई समूह चरणको अन्तिम खेलमा जित वा बराबरीमा आवश्यकता थियो । तर, सोमबार विहान भएको खेलमा पेरुसँग १-० को अप्रत्यासित हार व्यहोर्दै ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।पेरुका लागि राउल रुइडायजले ७५ औं मिनेटमा गोल गरे । […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...