सन्दीपलाई अर्को सफलताः सीपीएलमा क्रिस गेलको टिमबाट खेल्ने भए

काठमाडौं, फागुन १८ । नेपालकै पहिलो खेलाडीका रुपमा यस सिजनको आइपीएलमा छानिएका क्रिकेटर सन्दीप लामीछानेले अर्को सफलता हात पारेका छन् । उनी वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने टी–ट्वीन्टी क्रिकेट लिग ‘क्यारिवियन प्रिमियर लिग’ (सीपीएल)मा समेत छानिएका छन् । यस लिगमा वेस्ट इन्डिजको नामबाट अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिने क्यारावियन राष्ट्रका विभिन्न क्लबहरुको प्रतिस्पर्धा हुने गर्दछ […]

नेपाललाई साफको उपाधि जिताउछुः कोजी, कार्यकाल थप भएपछि

काठमाडौं, फागुन १६ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक ग्यातोकु कोजीको कार्यकाल थप गरेको छ । मार्च २०१६ मा नेपालसँग आवद्ध भएका थिए । आगामी महिना उनको कार्यकाल सकिँदै थियो । तर, त्यसअघि नै एन्फाले कोजीको कार्यकाल एक वर्ष थप गर्ने निर्णय लिएको अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । कार्यकाल थप भएपछि कोजीले आफ्नो […]

रंगशाला निर्माणका लागि ३४ करोड बजेट

दाङ, फागुन १६ । बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट विनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ । पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन […]

यूएईले टस जित्यो, बलिङ गर्दै नेपाल

काठमाडौं, फागुन १५ । विश्वकप छनोट अन्तर्गत यूएईविरुद्धको अभ्यास खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । खेल जिम्बाबेको समयानुसार १२ बजेर ३० मिनेटमा सुरु हुनेछ । समाचार तयार पारुञ्जेल जिम्बाबेमा १२ बजेर १५ मिनेट भएको छ । चिसो मैदानका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि खेल २९ ओभरमा घटाइएको छ । क्वीक्वी […]

अभ्यास खेलमा आज नेपाल र युएइ भिड्दै

काठमाडौं, १५ फागुन । आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा मंगलबार युएईसँग नेपालले प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार सो खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । जिम्बावेमा हुने खेल नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल […]

डीपीएल–२ अक्सनबाट को बने सबैभन्दा महंगा खेलाडी ?

काठमाडौं, फागुन ९ । धनगढी प्रिमियर लिग डीपीएल –२ मा भेटरान बलर वसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महंगा खेलाडी बनेका छन् । चारैजना जना खेलाडीका छुट्टा छुट्टै टिममा समान १ लाख ५० हजारमा अनुबन्धित भएका हुन् । वसन्त रेग्मी विराटनगर किंग्समा अनुबन्धित भएका छन् भने करण केसी र आरिफ शेखले […]

डिभिजन–२ को उपाधि चुम्न नेपालले पायो २ सय ७८ रनको लक्ष्य

काठमाडौं, फागुन ३ । विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनल खेलमा नेपालले २ सय ७८ रनको लक्ष्य पाएको छ । नामिबियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ७७ रन जोडेको छ । यूएईका ओपनर अस्फाक अहमदले शतकीय पारी खेलेपछि यूएईले सो स्कोर बनाएको हो । […]

उपाधिका लागि आज नेपाल र युएई भिड्दै

काठमाडौं, फागुन ३ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि विहिबार (आज) नेपाल र युएई भिड्दैछन् । खेल नामिबियाको विण्डहकस्थित वन्डरर्स मैदानमा दिउसो १ः१५ मा सुरु हुनेछ । लिग चरणमा युएईलाइ ४ विकेटले हराएको नेपाल आज उच्च मनोबलका साथ फाइनल जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल र युएइले शीर्ष २ […]

क्यानाडामाथि एक विकेटको जितपछि विश्वकप छनोटमा नेपाल

काठमाडौं । क्यानडामाथि एक विकेटको जित हासिल गरेपछि नेपालले विश्वकप छनोटमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको थियो । यो जितसँगै नेपाल विश्व क्रिकेट […]

नेपालले पायो १९५ रनको विजयी लक्ष्य, विजेरत्नेले बनाए १०३ रन

काठमाडौं, फागुन २ । डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएको छ । क्यानडाका लागि सर्वाधिक श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...