इंग्लिस क्लब एभर्टन युरोपा लिगको समूह चरणमा प्रवेश

काठमाडौं । इंग्लिस फुटबल क्लव एभर्टन युरोपा लिग फुटबलको समूह चरणमा प्रवेश गरेको छ । छनोट चरणको अन्तिम खेलमा क्रोएसियाको हाज्दुक स्प्लीटलाई हराउँदै एभर्टनले समूह चरणमा स्थान सुरक्षित गरेको हो । हाज्दुक विरुद्ध विहीबार राति भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । घरेलु टोलीका रादोसेभिचले पहिलो गोल गरे पनि एभर्टनका नयाँ खेलाडी […]

युरोपका उत्कृष्ट खेलाडीकोे घोषणा आज

भाद्र ८ । युईएफएले २०१६ र १७ सिजनको उत्कृष्ट खेलाडीको नाम आज घोषणा गर्दैछ । दश दिन अघि उपाधि होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरिएको थियो । गत सिजन च्याम्पियन्स लिग उपाधि विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ मा छन् । युरोपियन फुटबलको उत्कृष्ट खेलाडीको छिनोफानो […]

इंग्ल्याण्डका चर्चित स्ट्राइकर वायन रुनीद्वारा सन्यासको घोषणा

काठमाडौं । इंग्ल्याण्डका चर्चित स्ट्राइकर वायन रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३१ वर्षीय रुनीले इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । प्रशिक्षक गारेथले रुनीलाई विश्वकप छनौट चरणअन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको खेल खेल्न आग्रह गरेका थिए । ‘प्रशिक्षक गारेथले मलाई यसै साता बालाउनु भएको […]

नेइमारसँग ८५ लाख युरो फिर्ता माग्दै बार्सिलोनाद्वारा अदालतमा मुद्धा दायर

काठमाडौं । दुई साताअघि मात्रै कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका नेइमार विरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले अदालतमा मुद्धा दायर गरेको छ । बार्सिलोनाले नेइमारसँग नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्धा दायर गरेको हो । पीएसजी जानुभन्दा नौ महिना अगाडि नेइमारले बार्सिलोनासँग पाँच वर्षका लागि आफ्नो सम्झौता नविकरण गरेका थिए । बार्सिलोनासँग […]

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटी र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सिटीको मैदान इत्तिहाद स्टेडियममा भएको खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सिटीका कायल वाल्कर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० […]

च्याम्पियन्स लिगको प्ले अफमा लिभरपुलद्वारा होफनहाईम पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा प्ले अफ खेल सुरु भएका छन् । मंगलबार राति भएको प्ले अफको पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको छ । जर्मनीमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन अलेक्जेन्डर आर्नोल्डले पहिलो गोल गरे भने होफनहाईमकै हाभर्ड नर्डभिटले एक आत्माघाती गोल गरे । खेलको अन्त्यतिर […]

प्रियिमर लिगमा म्यानचेस्टर युनाइटेड र टोटनह्यामको विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपरले विजयी सुरुवात गरेका छन् । युनाइटेडले वेस्टह्याममाथि ४–० को प्रभावशाली जितका साथ इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरुवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टरलाई जिताउने यहि सिजन एभर्टनबाट आएका रोमेलु लुकाकुले दुई तथा एन्थोनी मार्शल र पउल पोग्बाले एक एक गोल गरे […]

नेइमारले गरे पिएसजीमा डेब्यु खेलमै गोल

काठमाडौं । विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमारले लिग वानको आफ्नो डेब्यु खेलमा गोल गरेका छन् । अनुबन्ध लगतै गत साता भएको फ्रेन्च लिग वानको पहिलो खेलमा कागजी प्रक्रिया नमिलेका कारण खेल्न नपाएका नेइमारले पिएसजीबाट आइतबार राति ग्यांग्वोंसँगको खेलमा डेब्यु गरेका हुन् । यो खेलमा पिएसजीले ३–० […]

प्रिमियर लिगमा चेल्सीको खराब सुरुवात, सिटीको विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन चेल्सीले खराब सुरुवात गरेको छ । शनिबारराति भएको यो सिजनको आफ्नो पहिलो खेलमा चेल्सीलाई बर्नलीले ३–२ ले पराजित गरेको हो । खेलको सुरुमै चेल्सीका कप्तान ग्यारी काहिलले रातो कार्ड खाएपछि घरेलु टोली १० चेल्सी खेलाडीमा सीमित भएको थियो । त्यसलगत्तै बर्नलीका लागि साम भोक्सले गोल गर्दै टिमलाई […]

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा आर्सनलको विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको २६ औं सिजनमा आर्सनलले विजयी सुरुवात गरेको छ । लिगको उद्घाटन खेलमा आर्सनलले लेस्टर सिटीमाथि रोमाञ्चक जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–३ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर पाँचौं मिनेटमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...