इपिएल २ –कुन खेलाडी कहाँबाट खेल्दै?

काठमाडौं, ६ । एभरेष्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करण अन्तर्गत खेलाडी किनबेच (अक्सन) कार्यक्रम समापन भएको छ । अक्सनका लागि १ सय ६० खेलाडीले दर्ता गरेपनि प्राविधिक समितिले ९० खेलाडीलाई अक्सनका लागि छनोट गरेको थियो । अक्सनमा सहभागी खेलाडीबाट प्रत्येक टोलीले १० खेलाडीलाई किन्नपर्ने प्रावधान रहेको थियो । एक खेलाडीको लागि अधिकतम रकम रु १ […]

नेमारले पाए रेडकार्ड, काभानीले बचाए

काठमाडाैं, ६ । इडिसन काभानीले थपिएको समयमा गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)को हार टरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्से विरुद्ध स्टार खेलाडी नेमारले रेडकार्ड पाएको खेलमा पिएसजी बराबरीमा रोकिएको हो । चार मिनेट थपिएको समयको तेस्रो मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै काभानीले पिएसजीलाई बराबरीमा ल्याएका […]

हङकङसँगको हार सँगै नेपालको विश्वकप खेल्ने सपना लगभग सकियो

काठमाडौं, २७ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको छ । नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल मात्र ३४.५ ओभरमा मात्र १११ रनमा अलआउट हुन पुग्यो । मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन । केही खेलाडीहरुले राम्रो शुरुवात गरे पनि त्यसलाई […]

उरुग्वे र कोलम्बिया विश्वकपका लागि छनौट, चिलीको सपना चकनाचुर

काठमाडौं । उरुग्वे र कोलम्बिया आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । दक्षिण अमेरिकी छनौट अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा उरुग्वेले बोलिभियालाई ४–२ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा उरुग्वेले २ आत्मघाती गोल पनि गरेको थियो । उरुग्वेका लागि लुइस स्वारेजले २ गोल गरे भने मार्टिन कासेरेस र […]

मेस्सीको जादुमयी प्रदर्शनसँगै अर्जेन्टिना विश्वकपका लागि छनौट

काठमाडौं । अर्जेन्टिना आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निर्णायक खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपका लागि छनौट भएको हो । इक्वेडरविरुद्धको खेल जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिना पहिलो मिनेटमा नै रोमारियो इबाराले गोल गरेपछि १–० […]

ताजकिस्तानसँग नेपालको हारमा तीन पेनाल्टी गोल

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले ताजकिस्तानसँग दोस्रो हार व्यहोरेको छ । यो हारसँगै नेपालको छनोट हुने सम्भावना कमजोर बनेको छ । मंगलबार भएको खेलमा घरेलु टोलीले नेपालमाथि ३–० को जित निकालेको हो । ताजकिस्तानको जितमा तीनै गोल पेनाल्टीमा सम्भव भएको हो । अनन्त तामाङले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले २० औं मिनेटमा अग्रता […]

अमेरिकाको विश्वकप छनौट हुने सम्भावना बलियो, पनामा पराजित

काठमाडौं । अमेरिकाले आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने सम्भावना बलियो बनाएको छ । उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको छनौट अन्तर्गत शनिबार बिहान भएको खेलमा पानामामाथि ४–० को जित निकाल्दै अमेरिकाले विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको हो । अमेरिकाको जितमा जोजी एल्टिडोरले दुई तथा क्रिष्टियन पुलिसिक र बबी वुडले एक […]

अर्जेन्टिनामाथि थप संकट, पेरुसँग रोकिएसँगै अरुको नतिजामा भर

काठमाडौं । आगामी वर्ष रुपमा हुने विश्वकप फुटबलमा छनोटका लागि संघर्षरत अर्जेन्टिना पेरुसँग बराबरीमा रोकिएको छ । यो बराबरीसँगै गत संस्करणको उपविजेता अर्जेन्टिनाको छनौंट हुने सम्भावना झन कमजोर बनेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार बिहान सम्पन्न खेलमा खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको हो । अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उत्कृष्ठ प्रदर्शन […]

२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वे इच्छुक

काठमाडौं । सन् २०३० मा हुने विश्वकप फुटबल आयोजनाको लागि ल्याटिन अमेरिकी राष्ट्रहरु अर्जेन्टिना, उरुग्वे र पाराग्वेले दाबेदारी प्रस्तुत गरेका छन् । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अयोाजित एक कार्यक्रममा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको लागि संयुक्त दावी गरेका हुन् । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको एक शताब्दी पुग्दैछ । १९३० मा पहिलो विश्वकप […]

बार्सिलोना, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी, पीएसजीले हरायो बायर्नलाई

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले एथ्लेटिको मड्रिडलाई २–१ ले हराएको छ । स्पेनिस क्लव एथ्लेटिकोको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले अतिरिक्त समयमा निर्णायक गोल गरे । यसअघि एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने चेल्सीका लागि अल्भारो मोराटाले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...