आईसीसीबाटै पाए नेपाली क्रिकेटरले एक वर्षको तलब

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन (क्यान) निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी ३३ क्रिकेटरलाई सन् २०१६ को तलब पठाएको हो । क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको थियो । […]

नेपाली क्रिकेटरले पाए १ वर्षको तलब

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन (क्यान) निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र २३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो ।   क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको […]

एसियन कप छनोटमा नेपाल लेबनानसँग पनि २–० ले पराजित

काठमाडौं । नेपाल २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो । लेबनानको जितमा हासान कुरानीले दुवै गोल गरे । खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल […]

प्रशिक्षक एन्टोनियो कोन्टे थप दुई वर्ष चेल्सीमा नै रहने

काठमाडौं । प्रशिक्षक एन्टोनियाे कोन्टे थप दुई वर्ष इङ्गलिस फुटबल क्लव चेल्सीमा नै रहने भएका छन् । गत वर्ष चेल्सीलाई इङलिस प्रिमियर लिग च्याम्पियन बनाएका कोन्टे चेल्सी प्रशिक्षककै रुपमा रहन्छन् वा अन्य कुनै क्लव प्रवेश गर्छन भन्ने हल्ला चलिरहेको बेला उनले क्लवसँग दुई वर्षको लागि सुधारिएको करार सम्झौता गरेका हुन् । उनले यो सिजन चेल्सीका […]

नेपालको लगातार दोस्रो जित, उत्कृष्ट बलिङ, ब्याटिङमा समस्या यथावत

काठमाडौं । नेपालले यू–१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार बिहान भएको खेलमा उत्कृष्ट बलिङसँगै नेपालले मलेसियालाई ५ विकेटले हटाएको हो । यद्यपि नेपालको सिंगापुरविरुद्धको खेलमा जस्तै ब्याटिङ भने मलेसियाविरुद्ध पनि खराब रह्यो । सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट ग¥यो । मलेसियाले […]

यु–१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित

काठमाडौं । सिंगापुरमा सोमबारदेखि सुरु भएको यु–१९ विश्वकप छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले २९ ओभरमा सबै विकेट गुमाएर ७२ रनको झिनो स्कोर तयार पारेको थियो । सिंगापुरका लागि ब्रिगु आएरले ४२ रन र […]

एसियन च्याम्पियनसिपको पहिलो खेलमा युएईसँग नेपाल पराजित

काठमाडौं । नेपाल यु–२३ एसियन च्याम्पियनसिप छनोट फुटबलको पहिलो खेलमा युएईसँग ५–० ले पराजित भएको छ । युएईमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको २३ वर्षमुनिको टोलीलाई घरेलु टोलीसँग ५–० ले स्तब्ध बनेको हो । पहिलो हाफमै ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न खोजेपनि थप गोल खान पुगेको थियो । […]

यू–१९ को अन्तिम अभ्यास खेलमा नेपाली टोली पराजित : विश्वकप छनौटका लागि १४ खेलाडी छनौट

नयाँ दिल्ली । आईसीसी यू–१९ विश्वकप छनोटका लागि भारतमा तयारी गरिरहेको नेपाली यू–१९ क्रिकेट टोलीले बिहीबार नोयडा–११ सँग खेलेको पाचौँ खेलमा ६८ रनले हार बेहोरेको छ । दिल्लीको ग्रेटर नोयडाको सहिद विजय पथिक स्पोर्टस कम्प्लेक्समा टस जितेको नोयडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ३४ रन बनाएको थियो । ओपनर तान्मे श्रीवास्तवले भने […]

रियलबाट रोड्रिग्वेज बायर्न म्युनिखमा

असार २८, २०७४ । कोलम्बियाली फुटबलर जेम्स रोड्रिग्वेजले मंगलबार दुई वर्षको लागि बायर्न म्युनिखमा अनुबन्धन भएका छन् । उनी रियल म्याड्रिडबाट ऋणमा बुन्डेसलिगा क्लब गएका हुन् । सन् २०१९ को जुन ३० सम्मका लागि दुई क्लबबीच दुईवर्षे सम्झौता भएको हो । ब्राजिलमा भएको सन् २०१४ को विश्वकपमा २५ वर्षीय मिडफिल्डर सर्वाधिक गोलकर्ता रहेका थिए । […]

भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री, द्रभिड ब्याटिङ प्रशिक्षक

मुम्बई । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी दिएको हो । शास्त्रीले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितासम्म भारतीय टोलीको जिम्मेवारी सम्हाल्नेछन् । यस्तै बीसीसीआईले राहुल द्रबिडलाई ब्याटिङ […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...