क्रान्तिकारी आँट

अध्यारोलाई चिर्दै उज्यालोको खोजीमा लम्कन्छन् क्रान्तिकारीहरू अप्ठयारोलाई सप्ठ्यारोमा बदल्दै अगाडि बढ्छन क्रान्तिकारीहरू हजार पहाड चढ्न हजार जंघार तर्न डराउँदैनन् क्रान्तिकारीहरू यो धर्तीमा जहाँ पुग्छन् त्यहीँ बनाउँदछन् आफना मित्रहरू जुन आगनमा टेक्तछन् त्यही आगनलाई क्रान्तिकारी भूमिमा बदल्छन् क्रान्तिकारीहरू व्यक्तिगत स्वार्थ र सुखसुविधाबाट मुक्त हुन्छन् क्रान्तिकारीहरू शत्रुका गोली र बन्दुक देखि डराउदैनन् क्रान्तिकारीहरू देश र जनतालाई आवश्यक […]

वर्णविन्यासमा एकरुपता ल्याउन विज्ञ समिति गठन

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रकाशनमै वर्णविन्याससम्बन्धी विविधता आएको गुनासो बढेपछि यसको सम्बोधनका लागि प्राज्ञ परिषद्ले तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । परिषद्को विसं २०७३ भदौ ३१ को बैठकले प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा प्रा डा नोवलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल रहेको समिति गठन गरेको कुलपति गङ्गाप्रसाद उप्रेतीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

विश्वविद्यालयका बाजेलाई खबरदारी पत्र

श्रद्धेय विश्वविद्यालयका बाजे ! म पूर्वी नेपालको कृष्णगर्तबाट तपाईंलाई सम्झँदै छु । यसलाई के लहड चलेछ नभन्नु होला । मेरा कुरा चानचुने पनि नठान्नु होला । जब मैले होस समालेँ, त्यसै दिनदेखि म एक काममा जुटेको छु । सफलताको छेउछाउ पनि पुगेको छैन । त्यसैले मनका गन्थन तपाईंकहाँ ओछ्याउँदै छु । मैले सारालाई हेरिसकेँ । […]

झर्रोटर्रो : संसदमा बम्पर उपहार योजना

आउँदै गरेको दशैँ तिहारको सन्दर्भ पारेर व्यवस्थापिका खासमा अव्यवस्थापिका संसदमा माननीयहरूका लागि विशेष बम्पर उपहार योजना खोलिएको छ । माननीयहरूले सदनमा हाँजिर गर्दै भाग्दै गर्न थालेपछि त्यहाँ सभामुख महोदय एक्लै पर्न थालेकी छन् । आफू मात्रै सदनमा टिक्लिक्क परेपछि हैरान परेर माननीय सदस्यहरूका लागि बम्पर उपहार योजना खोलेकी हुन् । माननीयहरूले संसदमा हाँजिर गर्दै टाप […]

जब आयो दक्षिणी हावाहुरी

जब आयो दक्षिणी हावाहुरी भारत र अमेरिकातीरबाट पेरिस डाँडा हुदै बुद्धनगरसम्म पस्यो त्यो क्रान्तिकारी माओवादीको मूख्यालय भित्र ब्यूँझायो त्यसले त्यहाँ लुकेर बसेका अवसरवादीहरुलाई हल्लायो त्यस हावा हुरीले वैचारिक धरातल र सिद्धान्तको जग चल्यो क्रान्तिकारी माओवादी भित्र सिद्धान्तनिष्ठ र विनासर्तको चल्यो बहस दश दश दिनसम्म बाडिएका दुई कित्तामा क्रान्तिकारी र अवसरवादीहरु बोल्यो धावा दक्षिणी प्रतिनिधिहरुले चाहिदैन […]

आदर्श रक्षाको चुनौती र इच्छुक साँस्कृतिक प्रतिष्ठान

भर्खरै इच्छुक साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको छ । इच्छुक प्रतिष्ठान प्रगतिशील धाराको साँस्कृतिक–साहित्यक धरोहर हो, विशेषतः माओवादी धाराको । किनकि, जनयुद्धमा वलिदान गर्ने साहित्यिक व्यक्तित्व कवि इच्छुकको नाममा यो स्थापित छ । इच्छुकका आदर्श अनुरुप सञ्चालन गर्ने ध्येयले नै यो स्थापित गरिएको हो । सम्भवतः सिंगो जनयुद्धको एउटा स्थापित स्मारकको भूमिका यसले पूरा गर्नुपर्नेछ […]

जेलब्रेकदेखि झ्यालब्रेक पुराण

कम रेड ‘गणपति’ माके नामको सरकारी कम्युनिस्ट पार्टीका अब्बल दर्जाका ‘संस्कृतिकर्मी’ हुन् । कविता लेखनबाट माओवादी वृत्तमा उदाएका गणपति माओवादी बन्नु भन्दा पहिला एमालेका विद्यार्थी सङ्गठनका दुईआनाका कार्यकर्ता थिए । उनकै गृह जिल्ला निवासी तात्कालिन माओवादीका विद्यार्थी नेताले उनलाई एमालेबाट थुतेर माओवादीको विद्यार्थी सङ्गठनको दुईआनाका कार्यकर्तामा टीकोटालो लगाई भित्र्याए । लगत्तै किलोशेरा अप्रेशन थाल्यो काङ्ग्रेस […]

दिन्नौ मर्न क्रान्तिका सपनाहरु

दिन्नौ मर्न हामी क्रान्तिका सपनाहरु क्रान्ति हाम्रो आस्था हो क्रान्ति हाम्रो विश्वास हो क्रान्ति हाम्रो लक्ष्य हो क्रान्ति हाम्रो जीवन हो त्यसैले हामी मर्न दिन्नौ क्रान्तिका सपनाहरु जनता मुक्ति चाहन्छन् राष्ट्र स्वाधिनता चाहन्छ हामी क्रान्तिकारी हौं हामी यिनको नेतृत्व गर्न चाहन्छौं हामीविना न जनताको मुक्ति हुन्छ हामी बिना न राष्ट्रले स्वाधिनता पाउँछ त्यसैले हामीले क्रान्तिकारी […]

युग युग बाँची दिन्छु

तिम्रो मायामा पलाएको तिम्रै स्नेहमा फस्टाएको म त लालीगुराँस हुँ धर्ती भरी फुली दिन्छु आकाश भरी छाई दिन्छु तिम्रो चाहनालाई जीवित राख्न म मरेर पनि बाँची दिन्छु । तिम्रो कोमल हृदयको ममताभित्र उब्जेको म त सगरमाथा हुँ शोषित पीडित जनको दुःख पीडामा पग्लिएर मुक्ति र स्वतन्त्रताको गीत गुणगुनाइ हिड्ँछु तिम्रो चाहनालाई जीीित राख्न तिम्रै चिनारीका […]

भाषाको खुट्टो होइन, शीर काटिँदैछ

कक्षा ७ मा पढ्ने छोराले एक दिन सोध्यो, ’कक्षा ६ मा पढ्दा फूल, ठूलो, तीन जस्ता शब्द दीर्घ थिए । कक्षा ७ मा आउँदा किन ह्रस्व भए बाबा ? सरलाई सोधेको जवाफ नै दिनु भएन ।’ जवाफ त मसँग पनि थिएन । नयाँ बानेश्वरको एउटा चिया पसलमा प्लस टुका केही विद्यार्थी आफ्नै तालमा गफ गर्दै […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...