कविता : छोरीलाई पत्र

प्रिय छोरी ! मैले तिमीलाई झुपडीबाट उठाएर सहरको रमझममा डुलाउन सकिन तिम्रोलागि सहरमा एउटा रङ्गीन महल जोड्न पनि सकिन मैले तिमीलाई चराजस्तै उडाएर अर्को मुलुक कस्तो रहेछ त्यो पनि देखाउन सकिन र, तिम्रालागि मुलुकबाट एउटा सामसुङको आइप्याड उपहार ल्याउन पनि सकिन । प्रिय छोरी ! माफी देऊ है मलाई मैले तिमीलाई कोटामा विदेश पढाउन सकिन […]

झर्रोटर्रो : ‘विज्ञापन’

यतिखेर माकेका सुप्रिमोको नेतृत्वमा बनेको ककटेल सरकारले ग्रेट विज्ञापन खोलेको छ । लोकसेवा आयोग, शिक्षासेवा आयोग, न्यायसेवा आयोग जस्तै सरकार पनि संविधानकै एउटा आयोग भएकाले बेलाबेलामा यसले पनि जागिरका लागि विज्ञापन खोल्ने काम गर्छ । अहिले मन्त्रीको जागिर खुलेको छ । सरकारलाई बलियो बनाउन र बहुमतीय भूकम्प रोक्नका लागि भूकम्प प्रतिरोधी सरकार बनाउने उद्धेश्यले विज्ञापन […]

एसियनकप फुटबल छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने

काठमाडौं । नेपालले एएफसी एसियन कप फुटबलको छनोट खेल्ने अवसर पाएको छ । छनोट खेलमा नेपाल समूह एफमा परेको छ । छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा उसकै मैदानमा खेल्नेछ । अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’ मा परेको हो […]

झर्रोटर्रो : प्रेत राजाको जय होस् !

पुस २७ गते पञ्चप्रेतहरूको पार्टीले प्रेत राजाको जन्मोत्सव धुमधडकासित मनायो । त्यसदिनलाई पञ्चप्रेतहरूले राष्ट्रिय एकता दिवस भनेर सनातनीदेखि मनाउँदै आएका पनि हुन् । तीसबर्ससम्म रैतिहरूका खुन र पसिनाले जुकाझैँ ढाडिएका पञ्चप्रेतहरूले आफ्नो मालिकको पूजाअर्चना गर्ने कुरा भै नै हाल्यो । यो उनीहरूको सनातनीदेखि चलिआएको कूल धर्म पनि होला । कुलको सोझो गर्नु आस्तिकहरूको धर्मै हो […]

एमालेको राष्ट्रवादको यथार्थ र भ्रम

यतिखेर एमाले कट्टर राष्ट्रवादीका रुपमा चर्चामा रहिरहने खेलमा लागेको छ । नेपाली जनताको राष्ट्रियताको भावना, राष्ट्रिय अनुराग, राष्ट्रपे्रमको सम्वेदनमाथि खेलेर ऊ आफ्नो अतीतको राष्ट्रघाती कलङ्क मेटाउन सक्छु कि भन्ने कोसिसमा पनि छ । तर के ऊ अब साँचो अर्थमा राष्ट्रवादी हुने चाहना वा नियत राख्छ त गम्भीर प्रश्न उँभिएकोछ । नेपाली जनता यतिखेर देशभक्ति, राष्ट्रियता […]

झर्रोटर्रो : शक्तिको तुजुक

एमाले, राजमो, नेमकिपा र माले लगायतका नौदलेहरूले शुक्रबार राजधानीमा आफ्नो शक्तिको तुजुक देखाए । नौदले भनिए पनि त्यो खासमा एमालेको एकलदलीय शक्तिको तुजुक थियो । अरू दल त एमालेको फेरो समाएर बैतरणी तरेका मात्र हुन् । जे होस् उनीहरूले काङ्ग्रेमाके (काङ्ग्रेस + माओवादी केन्द्र)को सरकारलाई तुजुक देखाएरै छाडे । दुईलाखे तुजुकको हवाला दिए पनि सरकारी […]

धेरै नै टाढा छ क्रान्तिको हाम्रो यात्रा

धेरै टाढा छ क्रान्तिको हाम्रो यात्रा  धेरै कठिन छ क्रान्तिको हाम्रो बाटो यो लामो यात्रा पार गर्न यो कठिन बाटोमा अगाडि बढ्न ठूला ठूला हिमाल र पहाडहरू पार गर्नु पर्ने छ हामीले गहिरा गहिरा नदीनाला र जंधारहरू कुशलतापूर्वक तर्नुछ हामीले यो लामो यात्रा पार गर्ने क्रममा यो कठिन बाटो हिड्ने क्रममा ठूला ठूला पहाड र […]

हामी त्यस्तो कायर होईनौं

तिम्रो एक धक्काले पछाडी भाग्दै जाने  हामी त्यस्तो डर छेरुवा होइनौं तिम्रो एक आक्रमणले आत्मासमर्पण गर्दै जाने हामी क्रान्ति दुत हौ ! क्रान्ति दुत !! हज्जारौ हारहरु पचाएर अन्तमा क्रान्ति विजय गरेरै छाड्ने । पेरिस कम्यून हाम्रो आदर्श हो मालेमावाद हाम्रो मार्ग दर्शन हो जनवाद, सामाजवाद र साम्यवाद हाम्रो लक्षित गन्तव्य हो क्रान्ति क्रान्ति र […]

गजल

सुशासन र प्रशासनको मास बनोस संविधान उत्पीडित वर्ग मुक्त पार्ने खास बनोस संविधान युगौ युगदेखिका सामन्ती अवशेष जरालाई मिल्काई समृद्ध राष्ट्र कोर्न अभिनास बनोस संविधान बहुजाति, बहुभाषी हुँदै टुक्राउने कहाँ हो र ? समान हक दिलाउने आभास बनोस संविधान गरिब किसान मजदुरको हकहित रक्षा गर्ने शिक्षा रोजगार दिलाउने गाँस बनोस संविधान सर्वहारा वर्ग मुक्त हुने […]

साफ महिला फुटबलको सेमिफाइनलमै नेपाल र भारतको भेट

काठमाडौं । भारतको सिलगुडीमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नै नेपालको भेट भारतसँग हुने भएको छ । यसअघि लगातार तीनवटा संस्करणमा फाइनलमा भिडेका नेपाल र भारतबीच यसपटक सेमिफाइनलमा नै भिडन्त हुन लागेको हो । भारत महिला साफ फुटबलको तीन पटकको च्याम्पियन हो भने नेपाल तीनै पटकको उपविजेता हो । शनिबार समूह बीको अन्तिम खेलमा आयोजक […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...