झर्रोटर्रो : ‘भूत’

यतिखेर नेपाल मण्डलमा एउटा ‘भूत’ सवार भएको छ । देश देशाटन घुमेर आए लगत्तै कागतको चिर्कटोमा केही टुनामुना लेखेर बाहिर फाल्न के भ्याएको थियो, एकाथरी मनुवा थर्कमान भए । विशेष गरेर त्यो ‘भूत’ले सरकार, सरकारी दलका लाउकेहरू र विगतमा सरकार चलाएर डकारेका दल र तिनका मुखियाहरूलाई नराम्ररी थर्काएको छ । उनीहरूको ज्यानमा २०७२ बैसाख १२ […]

कविता नबन्नु

कविता बुन्नु उन्नु उधिन्नु घाम बनाउनु ओढ्नु र तातो बनाउनु भन्दा भन्दै वित्यो समय कहाँबाट हिंडेर कहाँ पुगियो गन्नै सकिएन अभ्यस्त जीवनको गति जस्तै मात्र हिंडियो आधा शताब्दीभन्दा बढी कविता बुन्नुमै लागियो न कविता बन्यो न घाम ओढ्न पाइयो सकस पूर्ण सकस अर्ध सकस होइन भनुँ भने जहाँको तहीं उभिनु जीवन ठिहि¥याउनु जाडो हुनु थर्थर […]

कविता नबन्नु

कविता बुन्नु उन्नु उधिन्नु घाम बनाउनु ओढ्नु र तातो बनाउनु भन्दा भन्दै वित्यो समय कहाँबाट हिंडेर कहाँ पुगियो गन्नै सकिएन अभ्यस्त जीवनको गति जस्तै मात्र हिंडियो आधा शताब्दीभन्दा बढी कविता बुन्नुमै लागियो न कविता बन्यो न घाम ओढ्न पाइयो सकस पूर्ण सकस अर्ध सकस होइन भनुँ भने जहाँको तहीं उभिनु जीवन ठिहि¥याउनु जाडो हुनु थर्थर […]

तिमी शुसुप्त छौ किन

तिमी शुभ–प्रभातको घाम हौं  सुसुप्त छौ किन हिउँदको खपी नसक्नु तुसारा पातले याहाँ हेर सबका सवजन कठाँग्र्रीएर मुर्झाउन लागि सकेको छ उतानो परेर, तिम्रो त्यो न्यानो घामको अभावमा । के हेरिरहेका छौं, अझै पनि उठ…. च्याट झार झुर गरेर फाल जन विरोधी तुसारोलाई । झुल्की देउ आशाका किरण बनेर अनी छरी देउ मुक्तीर स्वतन्त्रताको निम्ति […]

कति सुन्दर छ क्रान्तिको ज्वाला

आहा कति सुन्दर छ क्रान्तिकोज्वाला गुलावको फूल झै टपक्क टिपेर सिउदोमा सिउरेर ढपक ढपक गरी हिडि रहौँ रहौँ जस्तो लाग्ने कति मिठो छ क्रान्तिको ज्वाला गुलियो चकलेट झै मुखमा राखेरर चपाई राखौ राखौ जस्तो लाग्ने कति नरम छ क्रान्तिको ज्वाला आँखाको नानीमा राखेर धेरै धेरै टाढा टाढा सम्म हेरी रहौँ रहौँ जस्त‍ो लाग्ने कति नयाँ छ […]

उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक

धुलिखेल, काभ्रे । नेपाली साहित्यको बजारमा हरि कटुवालले नयाँ उपन्यास ‘अधुरो सपना’ लिएर आएका छन् । कटुवालको उपन्यासलाई शनिवार काभ्रेको धुलिखेलमा बरिष्ठ नियात्राकार युवराज नयाँघरेले लोकार्पण गरेका छन् । संखुवासभाको खाँदवारीमा जन्मिएका कटुवाल सरकारी सेवामा पाँचखाल नगरपालिकामा कार्यरत रहेका छन् । कटुवालको यो उपन्यास पहिलो साहित्यिक कृति हो । उपन्यास लोकार्पण कार्यक्रममा नियात्राकार नयाँघरेले उपन्यासमा […]

 भ्रष्टाचार दिवस : यसो गरे कसो होला ?

सन् २००३ डिसेम्बर ९ अर्थात् मङ्सिर २४ मा संयुक्त राष्ट्रसङ्घले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित ग¥यो । त्यसपछि विश्वभर भ्रष्टाचार विरुद्धको दिवस मनाउने लहर र रहर चल्यो । त्यो लहरमा नेपाल मण्डल पनि थपियो । त्यसपछि कहिल्यै भ्रष्टाचार नगरेका गौपरानी सन्त मनुवाहरूले बर्सैबर्स यो दिवस मनाउँदै आएका छन् । सदाझैँ यस बर्स पनि हिज २४ […]

 च्वास्स : प्रचण्डकाे महाचमत्कार– ३,९९९ को माके

 काठमाडौं । प्रचण्डले जे गरे पनि चमत्कार गरेको देख्ने प्रचण्ड भक्तजनहरुका लागि प्रचण्डले गरे फेरि अर्को चमत्कार २५०० को माकेलाई ३,९९९को बनाएर । ‘भदौंमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भनेझै’ माओवादी केन्द्रका प्रचण्ड भजनमण्डलीहरुलाई प्रचण्डले गरेको २५ बुँदे राष्ट्रघाती वक्तव्य पनि चमत्कार लाग्यो, दिल्लीसँग लम्पसार परेको पनि चमत्कारै लाग्यो, संविधान संशोधनका नाममा देश बेच्ने […]

झर्रोटर्रो : अन्तरमनको गनगन

के सोचेको थिएँ पहिले, के भयो अहिले । हुँम् । गोबर सोरेर फूल पूलाउँछु भन्दै पढाई सढाई गोली मारेर आएको, आफैँ गोबरभित्र डुबेर जुनी पो बदलियो त । त्यसैमाथि एकपटक लागेको विद्युतको झट्काले पनि बारम्बार झट्का दिइरहन्छ । हुँम् । आफैतिर आकर्षित गरिरहन्छ । यो करेन्ट भन्ने कुरा पनि खतरनाक नै हुन्दो रहेछ । ‘उडायो […]

विरुद्ध

खण्ड–१ प्लेटोदेखि फुकोसम्मको दर्शन पढेर दुनियाँको गलत व्याख्या गरेर मालेमामाथि आक्रमण गर्नेहरुका विरुद्ध आउनुहोस्, दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद आजको सापेक्षतामा नेपाली धर्तीमा फेरि प्रयोग गरौं ! मालेमाको मौलिक विशेषतामा नयाँ युगको सुत्रपात गरौं ! विचार, आदर्श, बलिदान र मुद्दालाई रछ्यानमा मिल्क्याएर वर्ग र क्रान्तिप्रतिको निष्ठालाई छुद्र स्वार्थमा लिलामी बिक्री गरेर वर्गवैरीसँग अवैध सम्बन्धमा […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...