अलविदा देवर बाबु !

त्यो पहाडको कथा थारुहरू बावियो काट्न पहाड उक्लिने चलन छ । लोग्नेहरू पहाड उक्लिएको समयमा स्वास्नीलाई घर लिप्ने, पोत्ने, नुहाइधुवाई र कपाल कोर्न बन्देज हुन्थ्यो । यो प्रक्रिया हप्ता दिन, दश दिन, या पन्ध्र दिनसम्म लोग्ने मानिस सकुशल घर नफर्किदासम्म हुन्थ्यो । किनकी थारुहरूमा पहाड आतङ्क थियो । पहाडमा खोंच, कन्दरा, ढुङ्गा, ओडार, नदी र […]

झर्रोटर्रो : प्यारीडाँडाको रोदन

चुनावी समीक्षा गर्न भन्दै नेपाल कमाउ पार्टी (मारवाडीकेन्द्र) को बैठक प्यारीडाँडामा चल्यो । जिल्लाका मुखियाहरू सम्मिलित पार्टीको सचिवालय बैठक चलेको जानकारी झर्रोटर्रो कार्यालयमा खुत्रुक्क आइपुग्यो । जानकारीसँगै बैठकमा ककस्ले केके भने भन्ने कुराको सूचना पनि विशेष सुलसुले मार्फत् प्राप्त भयो । रिपोर्ट दिने प्रदेशका मुखियाहरू सबैले एकै स्वरमा रोइकराई गरेर हजारीलाल कमिटी भङ्ग गर्न नेतृत्वलाई […]

झर्रोटर्रो : बिकासे ढाँचा र अनुगमने यात्रा

यतिखेर नेपाल मण्डलमा आर्थिक वर्ष सकिएको छ । आर्थिक वर्ष सकिनेबेला विकासका काम पनि धमाधम जादूको छडीको गतिमा भएका छन् । नेपाल मण्डलमा उखानै छ ‘जब प¥यो राती उसै बुढी ताती’ । यो उखान पनि नेपाल मण्डलबाटै आविष्कार भएको हो । आफ्नै मण्डलाँ आविष्कार भा’को कुरो लागू नगर्नु पनि भएन । त्यसैले उखानलाई सिरोधार्य गर्दै […]

समकालीन क्रान्तिकारी रचनाकार र तिनका वैशिष्ट्य एवम् प्रवृत्ति

अहिलेको समय सामन्तवाद, दलाल पुँजीवाद, साम्राज्यवाद तथा विस्तारवाद विरुद्ध क्रान्तिकारी विद्रोहको समय हो । दलाल पुँजीवाद तथा विस्तारवादका पिठ्ठु र चाकरहरुको दमन, जालझेल र षड्यन्त्रका विरुद्धमा क्रान्तिकारी शक्तिका साथै क्रान्तिकारी उत्पीडित जनता उठ्ने क्रममा क्रान्तिविरोधी र राष्ट्रविरोधी तत्व सलबलाएका छन् र तिनले आफ्नो प्रतिक्रियावादी शासन सत्तालाई दरिलो बनाउन संसदीय पद्धतिका चुनावी प्रक्रियालाई अगाडि बढाएका छन् […]

साहित्यमा नयाँ यथार्थ : एक टिप्पणी

नेपाली साहित्यिक आन्दोलनमा नयाँ यथार्थ भन्नाले जनयुद्ध सिर्जित यथार्थलाई बुझ्नु पर्दछ । यो पुरानो यथार्थका विरुद्ध युगान्तकारी लक्ष्य लिएर सुरु गरिएको जनयुद्धको प्राप्ती हो । नयाँ यथार्थ निकै पेचिलो अनुभूतिजन्य र उदात्तभावले ओतप्रोत रहेको छ । यो नेपालको राजनीतिक आन्दोलनको नयाँ आयाम हो । किन्तु जनयुद्धलाई योजनावद्ध रूपमा साम्राज्यवादी–विस्तारवादी वर्गको चङ्गुलमा फसेर मुख्य नेतृत्वपङ्क्तिबाटै असफल […]

झर्रोटर्रो : झर्रोसवाल कार्यक्रम

भरखरै सकिएको भुइँ तहको चुनाउको समीक्षा, माकेसँगको चुनावी तालमेल र ऊसँगको सत्तासाझेदारी, सरकारमा जन्तीमण्डलको विस्तार, आगामी चुनाउ र सरकारको कार्यभार आदि विषयमा केन्द्रीत रहेर सरकारका पर्धानमन्त्री कामरेड डेउडापतिसँग झर्रोटर्रो कार्यालयको आयोजनामा गरिएको ‘झर्रोेसवाल’ कार्यक्रमको सङ्क्षीप्त बहस यहाँ प्रस्तुत गरिएको छ । कैलु : सर्वप्रथम आजको यस ‘झर्रोेसवाल’ कार्यक्रममा सहभागी हुन हाम्रो कार्यालयको झर्रोे चौतारीमा भेला हुनुभएका […]

झर्रोटर्रो : ‘ककटेल पार्टी : ककटेल चुनाउ’

दुई चरणमा भैसकेको चुनाउमा संसदको खोरमा छिरेका दलहरूमा कोही कसैको शत्रु र मित्र भएनन् । यो गजबको चुनाउ भयो । ब्वाँसो र बाख्रो एउटै खोरमा रहँदैनथे । तर बाख्रोले पनि ब्वाँसोको रूप धारण गरेपछि समस्या रहेन । अब नेपाल मण्डलको संसदवादमा वर्ग सकियो । यहाँ चारतारेदेखि हँसियाठोक्के दल हुँदै राजावादी र रङ्कवादी दलसम्म सबैका शत्रुजति […]

माक्र्सवादी दर्शनका प्रमुख स्थापना र साहित्य

अध्ययन सार (प्रस्तुत आलेखमा माक्र्सवादी दर्शनका मुख्य स्थापनाका बारेमा प्रकाश पारिएको छ । त्यसमा द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादका मूलभूत प्रस्थापनालाई प्रस्तुत गर्नुका साथै शोषण र अन्धताको विरोध गर्ने, निम्न र श्रम वर्गीय पक्षधरता प्रकट गर्ने, परिवर्तनको शाश्वत पक्षलाई वैज्ञानिक तर्कद्वारा पुष्टि गर्ने, साम्राज्यवादी वा वैदेशिक हस्तक्षेपको विरोध गर्ने जस्ता पक्षहरू पनि यसका मूलभूत प्रस्थापना […]

झर्रोटर्रो : बर्सीको बुटो नाघेपछि

यो असार, म जन्मेको मैनो हो । मलाई जन्माउने आमा हो बर्गदृष्टी । बाउ त मेरो पार्टी भैगयो । मेरो जन्मदिनको बारेमा मलाई र मेरो आमा–बाउलाई हार्दिक बधाई र उत्तर उत्तर प्रगतिको शुभकामना छ । मलाई जन्माउन त उनीहरूले जन्माए तर न्वारान गरेर नाउँ चाहीँ म आफै राखेको हुँ । मेरो नाउँ त सबैलाई थाहै […]

झर्रोटर्रो : खोलो फक्र्यो

बाह« बर्समा त खोलो पनि फर्कन्छ भन्थे उहिलेका बुढापाकाहरू । नेपाल मण्डलमा ठ्याक्कै बाह« बर्समा साँच्चिकै खोलो फर्कियो । त्यो पनि बाह« बर्स अघि जुन खोलाले आफ्नो खेत सखाप पार्ने गरी खेतबाट बगेको थियो, अहिले त्यहि खेतको मालिकले आफै बाँध बनेर आफ्नै खेततिर खोलो फर्कायो । खेत फाटेर धाँजाधाँजा परेको छ । फाटेको खेतको ठूलो […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...