कोरियन भाषा परीक्षा आजदेखि, दुई चरणमा परीक्षा हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) को भाषा परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा विहान साढे आठ र अपरान्ह १२ बजेगरी दुई चरणमा सञ्चालन हुने छ । शनिबार र आइतबार दुई दिन हुने परीक्षाका लागि काठमाडौं उपत्यकामा १८ र पोखरामा ३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ईपीएसमा पढाइ १०० र लेखाइ १०० गरी […]

अब २४ घण्टाभित्रै राहदानी, नाबालकका हकमा आधा रकम छुट

काठमाडौं । सरकारले तत्कालै राहदानी लिन चाहनेलाई २४ घण्टा भित्रै राहदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीबार बालुवाटारमा बसेको बैठकले आकस्मिक रुपमा दु्रतमार्गबाट राहदानी लिन चाहनेलाई अतिरिक्त दस्तुर लिएर २४ घण्टा भित्रै राहदानी दिने निर्णय गरेको हो । द्रतमार्गबाट राहदानी लिन चाहनेहरुका लागि १५ हजार रुपैयाँ शुल्क लाग्ने गरी मन्त्रिपरिषद बैठकले नै निर्णय गरेको […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...