हिरासतभित्र नेपालीको मृत्यु प्रकरणमा भारतमा आइजीपीसहित ८ प्रहरी पक्राउ

काठमाडौं । एक नेपालीको मृत्यु भएको घटनामा भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले साउथ रेन्जका प्रहरी महानिरिक्षक (आइजीपी) सहित ८ जना प्रहरी पक्राउ परेका छन् । एक किशोरीको बलात्कार र हत्यामा संलग्न रहेको आरोप लागेका सुरज नाम गरेका नेपाली युवाको हिरासतभित्रै मृत्यु भएको थियो । बलत्कार र हत्याको अनुसन्धान गर्न बनाइएको विशेष टिमको नेतृत्व लिएका साउथ रेन्जका […]

आमाका उपचारमा गएका नेपाली युवा गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा पक्राउ

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाउँदै भारतको सिलिगुडीमा आमाको उपचारका लागि गएका नेपाली युवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । आमाको पेटको उपचारका लागि सिलिगुडीस्थित फेमिली क्लिनिकमा पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ वर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुडीको मेट्रोपोलिटन प्रहरीले क्लिनिक परिसरबाट नै पक्राउ गरेको हो । गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जिलिङको सुकुनामा […]

अवैध रुपमा बस्दै आएकामाथि मलेसियाली सरकारद्वारा धरपकड सुरु

क्वालालम्पुर । सुरक्षाचुनौतिको कारण देखाउँदै मेलेसिया सरकारले विदेशीमाथि धरपकड गरेर देश निकाला गर्ने अभियान सुरु गरेको छ । अवैधानिक रुपमा मलेसियामा बस्दै आएका विदेशीमाथि मलेसियाले फेरि धरपकड सुरु गरेको हो । मलेसिया सरकारको यस अभियानबाट अवैध रुपमा त्यहाँ रहेका नेपालीहरु प्रभावित हुनेछन् । भिसाको म्याद सकिएर पनिविविधकारणले गर्दा मलेसियामै कार्यरत रहेका छन् । मलेसियाको जलान […]

गोर्खाल्याण्ड माग्दै चिठ्ठी आन्दोलन, अझै कडा आन्दोलन गर्ने मोर्चाको तयारी

दार्जिलिङ । भारतको पश्चिम बंगाल सरकारले जबरजस्त नेपालीभाषीमाथि बंगाली भाषा लाद्न खोजेपछि सुरु भएको गोर्खाल्याण्ड आन्दोलन थप कडा बनाइने भएको छ । गोर्खा जनमुक्ति मोर्चाको बैठकले गोर्खाल्याण्ड आन्दोलन कडा बनाउने निर्णय गरेको हो । पातलेबासमा मोर्चाका अध्यक्ष विमल गुरुङ, भातृ संगठनका प्रमुख, तीन विधायक, सबै नगरपालिकाका नगर पार्षद, पूर्वसभासदसहितको बैठकले आन्दोलन कडा बनाउने निर्णय गरेको […]

वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । साबिकको सिस्वा बेल्ही–६ घर भएकार ३१ वर्षीय रामेश्वर साह हलुवाईको मृत्यु भएको परिवारले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरिएको थियो । उनको […]

भूटान र सिक्किमको स्वतन्त्रता आन्दोलनमा चीनले सघाउने

बेइजिङ । भारतले हिमाली राज्यमाथि उपनिवेशकारी नीति र क्षेत्रीय प्रभुत्ववाद लाद्दै ती राज्यहरुको स्वतन्त्र अस्तित्वमाथि धावा बोल्दै आएको भन्दै भारतको यस्तो कदमका विरुद्ध चीन अब चुप लागेर नबस्ने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको आधिकारिक मुखपत्र ‘ग्लोबल टाइम्स’को बिहीबारको अंकमा प्रकाशित सम्पादकीयले सिक्किम र भुटानलाई भारतबाट स्वतन्त्र बनाउने ती देशका जनताको अभियानमा चीन सहयोग गर्न […]

गुरुङ भए भूमिगत, जिटिए खारेज, अब अलग गोर्खाल्याण्डका लागि संयुक्त आन्दोलन

दार्जिलिङ । ब्रिटिश साम्राज्यवादबाट भारतलाई स्वतन्त्र बनाउन महात्मा गान्धी, सुवासचन्द्र बोस र भगतसिंहहरुको अगुवाइमा भएको स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निर्वाह गरेका दार्जिलिङबासी नेपाली भाषीहरुले त्यसैबेलादेखि अलग गोर्खाल्याण्ड राज्यको माग राख्दै आएका थिए । तर भारतीय शासकवर्गको औपनिवेशिक मानसिकता र संकीर्णताका कारण दार्जिलिङबासीहरुको पटक पटकको आन्दोलन विभिन्न सम्झौतामा टुंगिदै आयो । तर पछिल्लोपटक करिब डेढ करोडभन्दा […]

दार्जिलिङका नेपालीभाषीमाथि गरिएको दमन र हत्याको क्रान्तिकारी माओवादीले ग¥यो तीब्र भत्र्सना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका उत्पीडित नेपाली भाषाभाषीका जनताले गोर्खालैण्डको माग राखी गरेको आन्दोलनमाथि पश्चिम बंगाल सरकारले गरेको दमन र आन्दोलनकारीको गोली हानी गरेको हत्याको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले एक सार्वजनिक प्रेस वक्तव्य जारी गर्दैै यस्तो विरोध एवम् भत्र्सना गरेका […]

नेपाली भूमिमा भारतीय प्रहरीको अर्को ज्यादती

काठमाडौं । कंचनपुरको आनन्दबजार हत्याकाण्डको घाउ सेलाउन नपाउँदै भारतीय प्रहरीले नेपाली भूमिमा प्रवेश गरेर मध्यरातमा अपहरण शैलीमा नेपालीलाई नै बन्धक बनाएका छन् । दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर भारततर्फ लैजाने क्रममा स्थानीयले नेपाल प्रहरीलाई खबर गरेपछि भारतीय प्रहरीका डिएसपी नागराजसहित सातजनाको समूहलाई प्रहरीले पक्राउ परेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा […]

काश्मिरमा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

काठमाडौं । कश्मिर भिडन्तमा भारतीय सेनामा कार्यरत तीन नेपाली सैनिकको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षीय डम्मरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङको मृत्यु भएको हो । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...