गुरांस फुलेको जलजला

जलजला रोल्पा जिल्लाको चिनारी हो । यो रोल्पाको उत्तरमा रहेको छ । जिल्लामा रहेका यो चौधवटा गाउं विकास समितिहरुको छानोको रुपमा रहेको छ । यसले थबाङ, जेल्बाङ, उवा, मिरुल, कुरेली, राङकोट, राङ्सी, भावाङ, जङ्कोट, ह्वामा, धाङ्सीधवाङ, गजुल, फगाम र जैमाकसलालाई घरको छानाले घपक्क ढाके झैं ढाकेको छ । प्राकृतिक सान्दैर्यताले भरिपूर्ण यो पहाडमा सौदर्यको विविधता […]

यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि जवान देखिन्छन्(फोटो र भिडियो सहित)

उत्तरी पकिस्तानमा अवस्थित करकोरम पहाडको  हुंजा घाटी भन्ने  चर्चित ठाँउमा अफ्नो जिन्दगी खुशीसँग विताइरहेका हुंजा प्रजातिका मानिस औसतन  १२० वर्षसम्म वाँच्छन् । यती मात्र होइन की यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि जवान देखिन्छन् र यो उमेरसम्म पनि वच्चा जन्माउँछन । यिनीहरूको संख्या लगभग 87 हज़ार छ । यिनीहरूको प्राय विना कुनै विमारी मृत्यू हुन्छ, केही […]

पहिलो विश्वयुद्धको सबैभन्दा खतरनाक लडाई (फोटो फिचर)

एजेन्सी । पहिलो विश्वयुद्धको सबैभन्दा खतरनाक लडाई ‘बेटल अफ दि साम’ मा १० लाख भन्दा बढी सैनिक मारिएका थिए । पाँच महिनासम्म चलेको युद्धमा बेलायत र फ्रान्सका सेनाले जर्मनीका सेनाविरुद्ध युद्ध गरेका थिए । बेलायती सेना लडाईका लागि १ जुलाई १९१६ मा गएको थियो । यो बेलायती सेनाको इतिहासमा नै सबैभन्दा खुनी दिन थियो । […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...