अफ्रिकी मुलुक केन्यामा चीनको चामत्कारिक रेल (फोटो फिचर)

एजेन्सी । केन्यामा राजधानी नैरोबीदेखि बन्दरगाह सहर मोम्बासासम्म नयाँ रेलवे सेवाको सुरुवात भएको छ । यो देशमा पछिल्लो एक शताब्दीमा बनेको सबैभन्दा प्रमुख रेलवे सेवा हो । चीनको ३.२ अरब डलरको लगानीमा बनेको यो रेल सेवा देशमा स्वतन्त्रतापछि सबैभन्दा ठूलो निर्माण हो । यो रेलवेको निर्माण एक चिनियाँ कम्पनीले गरेको हो र सुरुवातमा अधिकांश चालक […]

काभ्रेको रोशी गापा–४ मा देजमोको विजयीसभा (फोटोफिचर)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्ना उम्मेदवारहरु प्यानलै विजयी भएको काभ्रेको रोशी गाउँपालिकाको वडा नं. ४ मा विजयीसभा सम्पन्न गरेको छ । रोशी गापा–४ को महादेवटारमा आयोजित विजयीसभामा नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य राम आचार्यले विजयी उम्मेदवारहरुलाई अबीर, खादा र माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै देजमोका उम्मेदवारहरुलाई विजयी गराउने जनसमुदायप्रति हार्दिक […]

क्रान्तिकारी पत्रकारहरुले संयुक्त रुपमा मनाए इच्छुक स्मृति दिवस

काठमाडौं । माओवादी धाराका पत्रकारहरुले संयुक्त रुपमा  कवि तथा पत्रकार कृष्ण सेन “इच्छुक” को स्मृति दिवस संयुक्त रुपमा मनाएका छन् । इच्छुकको १५ औं स्मृति दिवसको अबसरमा शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट माइतीघरसम्म प्रभातफेरी र कोणसभा सम्पन्न गरिएको छ । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीमा […]

देजमोका उम्मेदवारहरुको चुनावी प्रचारका आ–आफ्नै शैली (फोटोफिचर)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले आ–आफ्नै शैलीमा चुनावी प्रचारको काम गरेका छन् । चुनावी प्रचारको शुन्य समय सुरु हुनुअगाडि हामीले देजमोका उम्मेदवारहरुले निकालेका पर्चा, मतदाताहरुसँग गरेको घरदैलो लगायतका सामग्रीहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरेका छौं ।

अधिकांश जिल्लामा उम्मेदवारी दर्ता गराए देजमोका उम्मेदवारहरुले(फोटो फिचरसहित)

काठमाडौं । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले ३१ बैशाखका लागि घोषणा गरिएको पहिलो चरणको चुनाव हुने ३, ४ र ६ नं प्रदेशका अधिकांश जिल्लामा मंगलबार उम्मेदवारी दर्ता गराएको खबर प्राप्त भएको छ । देजमोका कार्यालय सचिव हरिकृष्ण गजुेलले दिएको प्रारम्भिक जानकारी अनुसार देजमोका उम्मेदवारहरुले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र […]

देजमो चितवनले घोषणा ग¥यो महानगर र नगरमा उम्मेदवारहरु (फोटो फिचरसहित)

चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चितवन जिल्ला अन्तर्गतका महानगरपालिका र नगरपालिकामा उम्मेदवारहरुको घोषणा गरेको छ । शुक्रबार जिल्लाका विभिन्न ठाउँमा आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रम मार्फत् उम्मेदवारहरुको घोषणा गरिएको हो । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले उम्मेदवारहरुको घोषणा गरेका हुन् । भरतपुर महानगरपालिकामा […]

देजमोको टोखा नगरले कार्यालय उद्घाटन गर्दै घोषणा ग¥यो उम्मेदवारहरू (फोटो फिचरसहित)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा टोखा नगर कमिटिले मोर्चाको कार्यालय उद्घाटन गर्दै टोखा नगरमा मेयर, उपमेयरलगायत ११ वटै वडामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । साेमबार नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले मोर्चाको कार्यालय उद्घाटन गरे । मोर्चाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा टोखा नगरपालिकाको मेयरमा केशर प्रधान, उपमेयरमा छिरिङ अंगु […]

जिल्ला, गाउँ÷नगर हुँदै वडासम्म फैलँदैछ देजमो

काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न त्यसको तयारी स्वरुप नेकपा (क्रान्तिकारी माओवादी)ले क्रान्तिको तीन जादुगरी हतियार– पार्टी, सेना र संयुक्त मोर्चाको अवधारणा अन्तर्गत गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले छोटै अवधिमा देशव्यापी रुपमा संगठनको जालो फिंजाएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको मोर्चामार्फत् ‘क्रान्तिकारी उपयोग’ गर्ने […]

पृथ्वीबाटै लोप हुन लागेको आराजस्तो ३२ दाँते माछा भेटियो (फोटोफिचर)

काठमाडौं । भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ भेटिएको छ । गत सोमबार स्थानीय माछा मार्ने मछुवारहरुले जालमा अनौठो माछा देखेपछि बाहिर निकालेका थिए । करिव १६ फुट लामो सो माछा ७ सय किलो भएको र नाकबाट बाहिर काठ काट्ने आरा जस्तो धारिलो ३२ ओटा ठूला ठूला दाँत […]

लम्पसारवादी प्रचण्ड सरकारले गोविन्द गौतमको हत्यामा भारतलाई माफी मगाउन सकेन : गजुरेल

झापा । क्रान्तिकारी युवा लिग, झापाको दोस्रो जिल्ला भेलालाई शनिवार सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले कंचनपुर हत्याकाण्डमा सरकारले भारतलाई माफी मगाउन नसक्नु र चुँ सम्म बोल्न नसक्नुले यो सरकार कतिसम्म लम्पसारवादी छ भन्ने कुरा प्रष्ट भएको बताएका छन् । अधिवेशनको उद्घाटन गर्दै गजुरेलले नेपाली जनताले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...