क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक सुरु

 काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सुरु भएको छ । बैठकमा तीनवटा दस्तावेज प्रस्तुत गरिएको पार्टी कार्यालय सचिव कृष्णभक्त महर्जन‘कगेन्द्र’ले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ले बैठकमा ‘नेपाली समाजको स्वरुप र आम कार्यदिशा’ शीर्षकको १४ पृष्ठ लामो दस्तावेज र २० पृष्ठको ‘राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका […]

गुरु पुर्णिमाको अवसरमा ६३ टोलका मूल गुरुहरुलाई सम्मान

काठमाडौं । आज गुरुपुर्णिमाको अवसरमा काठमाडौंका परम्परागत ६३ टोलका मूल गुरुहरुलाई सम्मान गरिएको छ । ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौको नयाँबजार स्थित ज्यास्मिन पार्टी प्यालेसमा भएको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुरुहरुलाई सम्मान गरे । सम्मानित गुरुहरुलाई नेवार संस्कृति, परम्परा अनुसार सगं (सगुन), तकः तपलि (भाद्गाउँले टोपी) र उपहार […]

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरु भन्छन्

जित्ने भन्दा पनि हामीले मत संरक्षण गर्ने हो  रामप्रसाद पाेखरेल, मेयरका उम्मेदवार, बुटवल उपहानगरपालिका, रुपन्देही नेकपा (क्रान्तिकारी माओवादी)को मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अन्तर्गत मत जित्नेभन्दा पनि मत संरक्षण गर्ने नीति लिएको हो । संसदवादीवाहरुको भण्डाफोर गर्ने हो । टाउकाको मूल्य तोकेको कांग्रेससँग घाँटी जोड्ने मोक, खोक्रो राष्ट्रवादको प्रलाप गर्ने एमालेलगायतका संसदवादी […]

देजमोका उम्मेदवारहरुको चुनावी प्रचारको यस्तो शैली (फोटो फिचर)

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले छोटो समयको सदुपयोग गर्दै चुनावी चिन्हको प्रचारलाई तीव्र पारेका छन् । दलीय चुनाव चिन्ह नपाएपछि स्वतन्त्र उम्मेदवारको हैसियतमा उम्मेदवारै पिच्छे फरक फरक चुनाव चिन्हमा निर्वाचनको उपयोगमा हाम्फालेका उनीहरुले निर्वाचन चिन्ह पाएपछि मतदातामा चुनावी चिन्हको प्रचार पु¥याउन विभिन्न शैली अपनाउने गरेका छन् । उनीहरुले सबैभन्दा […]

अफ्रिकी मुलुक केन्यामा चीनको चामत्कारिक रेल (फोटो फिचर)

एजेन्सी । केन्यामा राजधानी नैरोबीदेखि बन्दरगाह सहर मोम्बासासम्म नयाँ रेलवे सेवाको सुरुवात भएको छ । यो देशमा पछिल्लो एक शताब्दीमा बनेको सबैभन्दा प्रमुख रेलवे सेवा हो । चीनको ३.२ अरब डलरको लगानीमा बनेको यो रेल सेवा देशमा स्वतन्त्रतापछि सबैभन्दा ठूलो निर्माण हो । यो रेलवेको निर्माण एक चिनियाँ कम्पनीले गरेको हो र सुरुवातमा अधिकांश चालक […]

काभ्रेको रोशी गापा–४ मा देजमोको विजयीसभा (फोटोफिचर)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्ना उम्मेदवारहरु प्यानलै विजयी भएको काभ्रेको रोशी गाउँपालिकाको वडा नं. ४ मा विजयीसभा सम्पन्न गरेको छ । रोशी गापा–४ को महादेवटारमा आयोजित विजयीसभामा नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य राम आचार्यले विजयी उम्मेदवारहरुलाई अबीर, खादा र माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै देजमोका उम्मेदवारहरुलाई विजयी गराउने जनसमुदायप्रति हार्दिक […]

क्रान्तिकारी पत्रकारहरुले संयुक्त रुपमा मनाए इच्छुक स्मृति दिवस

काठमाडौं । माओवादी धाराका पत्रकारहरुले संयुक्त रुपमा  कवि तथा पत्रकार कृष्ण सेन “इच्छुक” को स्मृति दिवस संयुक्त रुपमा मनाएका छन् । इच्छुकको १५ औं स्मृति दिवसको अबसरमा शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट माइतीघरसम्म प्रभातफेरी र कोणसभा सम्पन्न गरिएको छ । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीमा […]

देजमोका उम्मेदवारहरुको चुनावी प्रचारका आ–आफ्नै शैली (फोटोफिचर)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले आ–आफ्नै शैलीमा चुनावी प्रचारको काम गरेका छन् । चुनावी प्रचारको शुन्य समय सुरु हुनुअगाडि हामीले देजमोका उम्मेदवारहरुले निकालेका पर्चा, मतदाताहरुसँग गरेको घरदैलो लगायतका सामग्रीहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरेका छौं ।

अधिकांश जिल्लामा उम्मेदवारी दर्ता गराए देजमोका उम्मेदवारहरुले(फोटो फिचरसहित)

काठमाडौं । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले ३१ बैशाखका लागि घोषणा गरिएको पहिलो चरणको चुनाव हुने ३, ४ र ६ नं प्रदेशका अधिकांश जिल्लामा मंगलबार उम्मेदवारी दर्ता गराएको खबर प्राप्त भएको छ । देजमोका कार्यालय सचिव हरिकृष्ण गजुेलले दिएको प्रारम्भिक जानकारी अनुसार देजमोका उम्मेदवारहरुले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र […]

देजमो चितवनले घोषणा ग¥यो महानगर र नगरमा उम्मेदवारहरु (फोटो फिचरसहित)

चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चितवन जिल्ला अन्तर्गतका महानगरपालिका र नगरपालिकामा उम्मेदवारहरुको घोषणा गरेको छ । शुक्रबार जिल्लाका विभिन्न ठाउँमा आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रम मार्फत् उम्मेदवारहरुको घोषणा गरिएको हो । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले उम्मेदवारहरुको घोषणा गरेका हुन् । भरतपुर महानगरपालिकामा […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...