बाँकेमा क्रान्तिकारी माओवादीको अभियान तिव्र

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) को तीन महिने संगठन सदृढिकरण तथा जनपरिचालन अभियान अन्र्तगत बाँके जिल्लामा अभियान तिव्र रुपमा अघि बढेको छ । थारुवान राज्य समिति अन्तर्गत रहेको बाँके जिल्लामा ‘संगठन विस्तार तथा सुदृढीकरण र जनपरिचालन अभियान सफल पारौं ।’ भन्ने मूल नाराका साथ जारी अभियानमा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरु जिल्लाका विभिन्न गाविसका गाउँ–गाउँ र […]

कम्युनिष्ट नेता कृष्णदास श्रेष्ठ क्रान्तिकारी माओवादीमा फर्किए

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका सुपरिचित नेता तथा माक्र्सवादी चिन्तक, लेखक, अनुवादक कृष्णदास श्रेष्ठ माओवादी केन्द्र परित्याग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)मा फर्किएको पार्टी कार्यालय स्रोतले जनाएको छ । पार्टीले श्रेष्ठ र पूर्वसभासद् समेत रहेकी उहाँकी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठ पनि पार्टीमा फर्किएको पार्टीपंक्तिमा सर्कुलर गरेको छ । तत्कालीन एमाओवादीसँग विद्रोह गरी मोहन वैद्य‘किरण’को नेतृत्वमा बनेको नेकपा–माओवादी […]

यो एकता त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुबीचको एकता हो : अध्यक्ष किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र कम्युनिष्ट न्युक्लियसबीच भएको एकतालाई क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुबीचको एकताको संज्ञा दिएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले यो एकता पदलिप्सा र सत्ता स्वार्थभन्दा माथि रहेका क्रान्तिकारी कम्युनिष्टहरुको त्याग, बलिदान र क्रान्तिको बाटो हिड्नेहरुको एकता […]

क्रान्तिकारी माओवादी ललितपुरद्वारा श्रद्धाञ्जली व्यक्त

ललितपुर । ललितपुर ठैव निवासी बुद्धिबहादुर श्रेष्ठको ७९ वर्षको उमेरमा निधन हुन पुगेको प्रति दुःख व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरले दिवंगत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका ललितपुर संयोजक श्याम केसीले जारी गरेको वक्तव्यमा शोकसंन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । पार्टीका जिल्ला सदस्य निरन्जन श्रेष्ठका बुवासमेत रहेका श्रेष्ठ फूल्चोकी उमाविका […]

प्रचण्डले मालेमावाद होइन, उत्तर–आधुनिकतावाद लागू गरिरहेका छन् : अध्यक्ष किरण

काठमाडौं । १२४ औं माओ जयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले प्रचण्डले सत्ताको कुर्सीमा बसेर सर्वहारावर्गको मालेमावादी सिद्धान्तको नभएर साम्राज्यवादी सिद्धान्त ‘उत्तर–आधुनिकतावाद’ लागू गरिरहेको बताएका छन् । पार्टीको केन्द्रीय समितिले आयोजना गरेको ‘१२४ औं माओत्सेतुङ जन्म दिवस समारोह’लाई सम्बोधन गर्दै अध्यक्ष किरणले भने, “प्रचण्डहरुले सत्ताको कुर्सीमा बसेर […]

क्रान्तिकारी माओवादीले आज देशभर मनाउँदैछ १२४ औं माओ जयन्ती

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आज देशैभर १२४ औं जयन्ती मनाउने भएको छ । पार्टी केन्द्रीय समितिको आयोजनामा ललितपुरको कुपण्डोलमा एक कार्यक्रमका बीच माओ जयन्ती मनाइदैछ भने जिल्ला जिल्लामा पनि माओ जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम गरिदैछ । ललितपुरको कुपण्डोलमा आयोजना गरिएको कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’लगायत बरिष्ठ नेताहरुको उपस्थिति रहने पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले […]

‘माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढौं !’

काठमाडौं । एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले आम पार्टी पंक्ति तथा क्रान्तिकारी जनपंक्तिलाई माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आव्हान गरेका छन् । आइतबार जारी गरिएको प्रेस विज्ञप्तीमा अध्यक्ष किरणले भनेका छन्, “माओदिवसले हामीलाई धारिलो वैचारिक हतियार र नयाँ ऊर्जा प्रदान गर्दछ । तसर्थ, कमरेडहरु माओको १२४ […]

क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि पार्टी कार्यालय बुद्धनगरमा सुरु भएको छ । पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’को अध्यक्षतामा बसेको बैठक तीन दिनसम्म चल्ने पार्टी कार्यालय सचिव कृष्णभक्त महर्जन‘कगेन्द्र’ले मूलबाटोलाई बताए । प्राप्त जानकारी अनुसार बैठकमा १३ वटा राज्य र केन्द्रीय कार्यालयको तर्फबाट पार्टीको सांगठानिक स्थितिका बारेमा रिपोर्टिङ भइरहेको छ । बिहान ११ […]

नेपाली सेनामाथि कब्जा जमाउने भारतीय रणनीति

काठमाडौँ । नेपालको सार्वभौमिकताको अन्तिम सुरक्षा कवचको रुपमा रहेको नेपाली सेनामाथि अधिकार जमाउने भारतीय रणनीतिको उजागर भएको छ । भारतले संयुक्त राष्ट्रंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेसँगै उसको यस्तो रणनीति पर्दाफास भएको हो । नेपाली सेनाले राजनीतिक तहमा भारतले लबिङ गर्न थालेको थाहा पाए पछि यस्तो राष्ट्रघाती प्रस्तावका […]

ज्ञानेन्द्रको वक्तव्यमाथि बाबुरामको प्रतिवाद

  काठमाडौं । बुधबार एक विज्ञप्ती जारी गर्दैं पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको भनेपछि बाबुरामले ट्वीट गर्दै ज्ञानेन्द्र शाहको प्रतिवाद गरे र भने, “बाह्य शक्तिकेन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण छ ।” शाहले विज्ञप्तिमा भनेका छन्, “आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने, तराई, पहाड र हिमाल […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...