जाँदा जाँदै ओलीले भने– यसपल्ट त छापामार शैलीमा झ्याप्पै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई छापामार शैलीमा ढाल्ने काम भएको टिप्पणी गरेका छन् । ब्यवस्थापिका संसदको बैठकमा आइतबार अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । झण्डै दुई घण्टा सदनमा बोलेका ओलीले अधिकांश समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गाली गरे । उनले दाहाललाई […]

मूर्छित सपना ब्युंझाउने ओेली बाक्य !

प्रधानमन्त्रीको पद आफू र आफ्नो दलका लागि लक्ष्य र गन्तव्य दुवै नभएको भन्दै प्रम केपी ओलीले राष्ट्रपतिसमक्ष राजीनामा दिएर आएको कुरा सभामुख मार्फत् सदनलाई जानकारी गराए । ‘सभामुख महोदय मार्फत् सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु’ भन्दै आफूमाथि उठेका र उठाइएका प्रश्नहरुको सदनमा जवाफ दिने क्रममा प्रम ओलीले यस्तो जवाफ दिएका हुन् । प्रम ओलीले बाटो […]

राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउका लागि सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानमा एकपटक सरकार गठन भइसकेपछि पुनः अर्को सरकार गठनसम्बन्धी व्यवस्था नभएकाले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको उपप्रधानमन्त्री सिपी मैनालीले जानकारी दिए । नेपालको […]

अविश्वासको प्रस्तावमाथि छलफल जारी, मतदान आजै हुने

काठमाडौं । संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । छलफलको क्रम सिद्धिएपछि आज नै मतदान गरिने छ । हिजो शुक्रबारदेखि चलेको अविश्वासको प्रस्तावमाथिको छलफल आजको मतदानपछि टुङ्ग्याइने भएको छ । सभामुख ओनसरी घर्तीले पेश गरेको प्रस्तावमाथिको दुई दिने छलफलपछि मतदान गरेर टुङ्ग्याउने कार्यसुचीअनुसार यो प्रक्रियामार्फत् टुङ्गो लगाइने भएको हो । हिजो र आज […]

ओली पदमुक्त हुने एक दिनअघि गच्छदारले सरकार छाडे

काठमाडौँं । हरेक पटक जुनसुकै सरकारमा पनि सहभागी हुँदै आएका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले केपी ओली पदमुक्त हुनुभन्दा एक दिन अघि सरकार छाडेका छन् । ब्यवस्थापिका संसदमा आइतबार अविश्वासको प्रस्तावमाथि मतदान हुँदैछ । आइतबार हुने मतदानबाट ओली प्रधानमन्त्रीबाट पदमुक्त हुने निश्चित भएपछि गच्छदारले ओली सरकार छाडेका हुन् । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०को […]

राप्रपाले ओली नेतृत्वको सरकार छाड्यो

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा शनिवार बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए । राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा […]

भोलि अविश्वासको प्रस्तावमा मतदान 

काठमाडौं । संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि शनिबार र आइतवार छलफल गराई आइतवार नै मतदान गरिने भएको छ । सभामुख ओनसरी घर्तीले मतदान गरिसक्ने गरी कार्यसूची पेश गरेकी हुन् । दुर्इृ दिनसम्म छलफल चलेपछि प्रधानमन्त्रीले प्रस्ताव र छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । जवाफपछि पनि अविश्वास प्रस्ताव फिर्ता नभएका खण्डमा कानुनी प्रावधानअनुसार सभामुखले उक्त प्रस्तावलाई […]

दाहालले खोले रहस्य– ओलीको लगनगाँठो संघीयताविरोधीसँग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैले नौ महिनाअघि प्रधानमन्त्रीमा प्रस्ताव गरेका केपी शर्मा ओलीबारे नयाँ रहस्य खोलेका छन् । शुक्रबार ब्यवस्थापिका संसदको बैठकमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै उनले ओलीबारे नयाँ रहस्य खोलेका हुन् । संघीयता र गणतन्त्रविरोधीहरुसँग मिलेर नै सरकारमा गएका दाहालले सरकारबाट फिर्ता भएसँगै प्रधानमन्त्री ओलीको लगनगाँठो संघीयता र गणतन्त्रविरोधीसँग […]

ओलीलाई दाहाल आफैले अस्वीकार गरे

काठमाडौं । तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पमकमल दाहालले नौ महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । नवगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष बनेका दाहालले शुक्रबार ब्यवस्थापिका संसदको त्यही रोष्टममा उभिएर ओलीलाई प्रधानमन्त्रीमा विश्वास नभएको भन्दै अविश्वासको प्रस्ताव पेश गरे । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा (माके) र नेकपा संयुक्तले गत […]

बजेट केन्द्रित तीनै वटा विधेयक अस्वीकृत

काठमाडौं । नेकपा माओवादी केन्द्र आफैले ल्याएको बजेटको आश्रित विधेयक विफल बनाएको छ । व्यवस्थापिका संसदले बजेटसँग सम्बन्धित तीनवटै विधेयक बहुमतले अस्वीकृत गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा ऋण तथा जमानत २१औं संसोधन विधेयकलाई बहुमतले अस्वीकृत गरिदिएको हो । आर्थिक वर्ष २०७३÷७४ को बजेट लगत्तै आफ्नो नेतृत्वमा […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...