१२९ औं मई दिवसको अवसरमा क्रान्तिकारी ट्रेड यूनियन महासंघले जारी गरेको अपील

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक सार्वजनिक अपील जारी गरेको छ । महासंघको केन्द्रीय समितिले ‘उदारीकरणका नाममा बनेका श्रमिक विरोधी कानुनको विरोध गरौँ !  तलव वृद्धि, रोजगारीको सुनिश्चितता लगायत मौलिक हकका लागि संघर्ष गरौँ !!’ शीर्षकमा जारी गरेको अपीलमा श्रमिक वर्गले […]

देजमो ५ नं.को अध्यक्षमा केवी गुरुङ, सचिवमा कुमार शाह निर्वाचित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५ नं. को अध्यक्षमा केवी गुरुङ र  कुमार शाह निर्वाचित हुनु भएको छ । मोर्चाको शुक्रबार बुटवलमा सम्पन्न प्रदेश नं ५ को दोस्रो प्रदेश भेलाले नयाँ नेतृत्व चयन गरेको हो । भेलाले गुरुङको अध्यक्षतामा २५ सदस्यीय मोर्चाको नयाँ नेतृत्व चयन गरेको छ । जसमा सचिवमा कुमार […]

ओली र प्रचण्डहरुले जनताको हक, हित र अधिकारको रक्षा गर्न सक्दैनन् : महासचिव किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमालेका अध्यक्ष समेत रहेका प्रम केपी ओली र माके अध्यक्ष प्रचण्डहरुले नेपाली जनताको हक, हित र अधिकारको रक्षा गर्न नसक्ने बताउनु भएको छ । क्रान्तिकारी माओवादी काठमाडौंको बिहीबारबाट सुरु भएको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव किरणले जनताको हक, हित र अधिकारको रक्षाका निम्ति […]

माकेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै महासचिव किरणले भन्नुभयो, “नयाँ जनवादी क्रान्ति भएकै छैन”

सुनसरी । एमाले र माओवादी केन्द्रले नयाँ जनवादी क्रान्ति पूरा भयो भनेर जनतामा भ्रम छरिरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ ले नेपालमा नयाँ जनवादी क्रान्ति नै नभएको बताउनु भएको छ । क्रान्तिकारी माओवादी सुनसरीले मंगलबार आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो बताउनु भएको हो । संसदीय […]

‘राष्ट्रिय स्वाधीनताको लागि दलालहरुका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्छ’

काठमाडौं । राष्ट्रघाती सन्धिसम्झौताका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (विप्लव) र नेकपा (ऋषि कट्टेल)ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलालहरुका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रम ओलीले भारत जानुअघि नै भारतसँग गरिएका असमान तथा राष्ट्रघाती सन्धि सम्झौताहरु […]

काठमाडौं १ नं इलाकाको प्रथम सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला अन्तर्गत १ नं इलाकाको प्रथम सम्मेलन अाज सम्पन्न भएको छ । काठमाडाैंकाे बुद्धनगरमा सम्पन्न सम्मेलनले श्रेष्ठतालाई सेक्रेटरीमा चयन गरेको छ । उहाँको नेतृत्वमा २३ जनाको इलाका कमिटी गठन गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य भाष्करको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा ३ नं प्रदेश कमिटी सदस्य रिना, १ नं इलाकाका […]

प्रम ओली आज भारत भ्रमणमा जाँदै, राष्ट्रघाती सम्झौता नगर्न चार वामको खबरदारी

२३ चैत, काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा निस्कदै छन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद […]

‘राष्ट्रघाती सम्झौता कार्यान्वयनको कसम खान ओलीको दिल्ली भ्रमण’

काठमाडौं । शुक्रबारदेखि तीनदिने भारतको राजकीय भ्रमणमा जान लागेका नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा गरिएका अनगिन्ती राष्ट्रघाती सन्धि सम्झौताहरु कार्यान्वयनको कमस खान दिल्ली भ्रमण गर्न लागेको प्रम ओली आफैले प्रष्ट पारेको दावी नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले दावी गर्नु भएको छ । अध्यक्ष […]

त्रिविलाई अखिल (क्रान्तिकारी)को १६ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा व्यवहारिक, वैज्ञानिक र गुणस्तरीय शिक्षाको माग गर्दै मंगलबार १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति तिर्थ खनियालाई बुझाएको ज्ञापनपत्रमा शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरिनुपर्ने, प्रत्येक विभागमा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग […]

माकेका पोलिटव्यूरो सदस्यसहित चार दर्जन बढी नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

सिरहा । सिरहाको गोलबजारमा माओवादी केन्द्रका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । शनिबार माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामनारायण सिंहसहित ४ दर्जनभन्दा बढी नेता कार्यकर्ता क्रान्तिकारी माओवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्र परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...