संगठन विस्तारसँगै उम्मेदवार छनौट गर्दै देजमो

काठमाडौं । चुनावको क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेर संगठन विस्तारसँगै चुनावको तयारीमा होमिएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले राष्ट्रघाती र जनघाती तत्वहरुको भण्डाफोर गर्दै चुनावको सघन तयारी गरिरहेको छ । मोर्चाको केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुसार चितवन, काठमाडौं, ललितपुर, तनहुँ र कास्कीबाट उम्मेदवारहरु प्रस्ताव गरिएका छन् । प्राप्त जानकारी अनुसार ललितपुर महानगरपालिकामा विजय खड्गी र गोदावारी […]

देजमो टोखा नगर कमिटीले बनायो ३७ सदस्यीय निर्वाचन परिचालन समिति

काठमाडौं । देशभक्त जनगणतान्त्रिम मोर्चा, नेपाल टोखा नगर कमिटिको मंगलबार सम्पन्न विस्तारित बैठकले ३७ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । केशर प्रधानको अध्यक्षता तथा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला ईन्चार्ज प्रवेशको बिशेष आतिथ्यतामा सम्पन्न बैठकल कपिल पुनको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । टोखाको ग्रीनल्याण्डको मेरिगोल्ड पार्टी प्यालेसमा सम्पन्न […]

रुपन्देहीमा देजमोको सांगठानिक अभियान तीव्र

बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देहीले बुधबार देवदहको खैरेनीमा चुनाबी अभियान तथा भेला सम्पन्न गरेको छ । स्थानीय चुनावलाई क्रान्तिकारी उपयोगको नीति लिएको मोर्चाले चुनाबी अभियान अन्तरगत खैरेनीमा भेला सम्पन्न गरेको हो । भेलाले बिरबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय मोर्चाको देबदह नगर समिति गठन गरिएको छ । समितिमा चिरञ्जिवी काफ्ले,शेरबहादुर बि.क.,गोरी थापा, सोमबहादुर गुरुङ, लक्ष्मी […]

देजमो ताप्लेजुङको अध्यक्षमा गणेश पोमू निर्वाचित

ताप्लेजुङ । बैशाख २ गते ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्ग बजारमा देजमोको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ । भेलाले गणेश पोमूलाई मोर्चाको जिल्लामा निर्वाचित गरेको छ । गणेश पोमूको सभापतित्वमा भएको भेलाले उपाध्यक्षमा मनि राई, सचिवमा विरहाङ श्रेङचङवाङ र कोषाध्यक्षमा मञ्जु राईलाई निर्वाचित गरेको छ । उत्तम प्रसाद राईले संचालन गरेको भेलाले जिल्ला सदस्यहरुमा तेज […]

जिल्ला, गाउँ÷नगर हुँदै वडासम्म फैलँदैछ देजमो

काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न त्यसको तयारी स्वरुप नेकपा (क्रान्तिकारी माओवादी)ले क्रान्तिको तीन जादुगरी हतियार– पार्टी, सेना र संयुक्त मोर्चाको अवधारणा अन्तर्गत गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले छोटै अवधिमा देशव्यापी रुपमा संगठनको जालो फिंजाएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको मोर्चामार्फत् ‘क्रान्तिकारी उपयोग’ गर्ने […]

‘तीन दलीय अधिनायकवादका विरुद्ध दृढतापूर्वक लडौं !’

काठमाडौं । दलीय चुनाव चिन्हका लागि आन्दोलनरत ६८ दलको जारी रिले अनसनलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले तीन दलीय अधिनायकवादका विरुद्ध दृढतापूर्वक लड्न आन्दोलनरत दलहरुसँग आग्रह गरेका छन् । शनिबार अनसन स्थल रत्नपार्कको शान्तिबाटिकामा पुगेर अध्यक्ष बैद्यले यस्तो आग्रह गरेका हुन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले लादेको सिन्डिकेटका विरुद्ध सबैका जायज […]

‘ढुंगेल पक्राउ आदेश’ शान्तिसम्झौताको गम्भीर उलंघन : वैद्य

काठमाडौं । हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद बालकृष्ण ढुंगेलको जनयुद्धकालीन मुद्दा ब्युँताएर फैसला समेत गरी सातदिने पक्राउ पुर्जी जारी गरिएकोमा पार्टीको गंभीर ध्यानाकर्षण भएको बताउँदै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले बृहत शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फबाट तत्काल फिर्ता लिई खारेजी गर्नुपर्ने माग गरेका छन् । जनयुद्धको झण्डै दशवर्ष वितिसक्दा पनि जनयुद्धकालीन फिर्ता लिने […]

दलीय चुनाव चिन्हका लागि ६८ दलको रिलेअनसन सुरु

काठमाडौं । दलीय चुनाव चिन्हका लागि अन्दोलनरत ६८ दलले आजबाट रिलेअनसन सुरु गरेका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नयाँ शक्ति नेपाललगायत ६८ दलका नेता कार्यकर्ताहरुको उपस्थितिका बीच रिलेअनसनको नयाँ शक्तिका डा.बाबुराम भट्टराई, देजमोका नेता कमल चौधरीलगायत संयुक्त संघर्ष समितिका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरे । काठमाडौं रत्नपार्क शान्तिबाटिकामा सुरु गरिएको रिले अनसन बैशाख ८ […]

जनयुद्धकालीन मुद्दामा ढुंगेललाई सातदिनभित्र पक्राउ गर्न सर्वोच्चको आदेश

चैत्र ३१, काठमाडौं । जनयुद्धकालीन मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला गरेको सर्वोच्च अदालतले पूर्व सभासद समेत रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सातदिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले ‘फरार रहेका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी गरिएको’ आदेश दिएको हो । अधिवक्ता दिनेश त्रिपाठीले दायर […]

धनगढी उपमहानगरपालिकामा देजमोको ५१ सदस्यीय नगर कमिटि

धनगढी । कैलालीको सदरमुकाम धनगढी उपमहानगरपालिकामा भएको एक भेलाले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ । छत्र भुपतको संयोजकत्वमा गठित मोर्चाको नगर कमिटिको सहसंयोजकमा दिपेश घर्ती रहेका छन् भने सदस्यहरुमा दिपक रावत, पुजन भण्डारी, दिवाकर भट्ट, अर्जुन चौधरी, दिप धामी, रिदम रोकाया, रवि शाह, विवेक केसी, सुरेन्द्र कुँवर, महेन्द्र कुँवर, […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...