गोविन्द केसीको माग– अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउ

काठमाडौं । मेडिकल माफियाविरुद्ध पटक पटक अनसन बसेर चर्चा बटुलेका चिकित्सक डा.गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग अघि सारेका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नै पत्रकार सम्मेलन गरी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग सहितको माग राखेर आफ्नो माग पूरा गराउन सरकारलाई असार २६ गतेसम्मको अल्टिमेटम दिएका छन् […]

हलो अड्काएर गोरु चुट्दै काँग्रेस, सदनमा जवाफ दिन पाएनन् ओलीले

काठमाडौं । नेपाली काँग्रेसले आफ्नै प्रश्नको जवाफ दिन संसदमा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिन दिएन । आइतबार बसेको व्यवस्थापिका ससदको बैठकमा काँग्रेसको माग अनुसार सदनलाई जवाफ दिन प्रधानमन्त्री ओली उपस्थित भएपनि उनलाई काँग्रेसकै सांसदहरुले संसद अवरोध गरेर बोल्न नदिएका हुन् । भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै आएको नेपाली […]

कुवेतबाट धुर्मुस–सुन्तलीलाई कोसेली समूहको सहयोग

कुवेत सिटी । धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुह कुवेतले १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग प्रदान गरेको छ । कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर समूहले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो । वैशाख १९ गतेदेखि अभियान सुरु गरेको समूहले ३७ दिनमा सो रकम संकलन गरेको अभियानका संयोजक तायानाथ दाहालले जानकारी दिए […]

विमान दुर्घटनामा बाँचेका थिए बेलायतलाई ईयुबाट अलग गराउने नाइजेल

काठमाडौं । बेलायतलाई युरोपेली संघबाट अलग गराउने अभियानमा लागेका नेता नाइजेल फारेज सन् २०१० मा भएको एक विमान दुर्घटनामा मुस्किलले बँचेका थिए । दुर्घटनाको बारेमा छानविनपछि चुनाव प्रचार प्रसारका क्रममा नाइजेल फारेज चढेको विमानको पखेटामा ब्यानर बेरिएर दुर्घटनामा परेको पत्ता लागेको थियो । त्यसको ठीक ६ वर्षपछि अहिले फेरि बेलायतमा त्यही युइप पार्टीको ब्यानर फराउन […]

यी ८ कारण, जसले बेलायत युरोपेली युनियनबाट बाहिरियो

एजेन्सी। बेलायत ४३ वर्षपछि युरोपेली संघबाट बाहिरिने भएको छ । बिहीबार भएको जनमत संग्रहमा ईयुबाट बाहिरिने पक्षमा ५१.९ प्रतिशत र सँगै रहने पक्षमा ४८.१ प्रतिशत मत खसेको छ । यसका केही कारणहरु छन्– १.आर्थिक चेतावनीबाट चिढिए जनता युरोपेली संघबाट अलग हुने विषयलाई लिएर आर्थिक चेतावनी विस्तारै विस्तारै सुरु भयो तर यो चेतावनीको बाढी नै आयो […]

सिन्धुपाल्चोकको तौथलीमा नेपाली सेनाले भुकम्प पिडितहरुलाई सामुहिक भवन निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्यो ।

सिन्धुपाल्चोकको तौथलीमा नेपाली सेनाले भुकम्प पिडितहरुलाई सामुहिक भवन निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्यो ।

मधेसी मोर्चा–गठबन्धनमा खटपट

काठमाडौं । तराई–मधेसमा सात महिनाभन्दा बढी समय आन्दोलनको नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा खटपट देखिएको छ । गठबन्धनको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले मोर्चालाई मात्रै पत्र पठाएर सरकारले गठबन्धन फुटाउन खोजेको अरोप लगाइरहेका बेला मोर्चाकै अर्का नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने गठबन्धन बिना नै आफूहरु बार्तामा जाने बताएका […]

जनमत संग्रहको नजिताले विश्वबजारमा तरंग

काठमाडाैं । बेलायतले यूरोपीयन युनियन (ईयू)सँग छाड्ने जनमत संग्रहको फैसलाले विश्व बजारमा तरंग मच्चाएको छ । ईयू छाड्ने कि सँगै रहने भनी बेलायतमा विहीबार भएको जनमत संग्रहले विश्वकै शेयर बजारमा हलचल मच्चाएको हो । बेलायतको जनमत संग्रहको निर्वाचनको परिणाम नआउँदै विश्वकै शेयर बजारमा गिरावट आएको थियो । बेलायती मुद्रा पाउण्डमा पनि भारी मात्रामा गिरावट देखिएको छ […]

बेलायतले ईयूको साथ छाड्यो, ईयु छाड्ने पक्षमा ५२ प्रतिशत मत

लण्डन– युरोपियन युनियनलाई छाड्ने कि नछाड्ने भनी बेलायतमा लामो समयदेखि चलेको बहस शुक्रबार टुंगिएको छ । ईयूलाई छाड्ने कि नछाड्ने भनी विहीबार जनमत संग्रह गरिएको थियो । जनमत संग्रहबाट ईयू छाड्ने पक्षमा १ करोड ७४ लाख १० हजार ७ सय ४२ मत खस्यो भने ईयूसँगै रहने पक्षमा १ करोड ६१ लाख ४१ हजा २ सय […]

अनलाईन निर्देशिकाप्रति क्रान्तिकारी पत्रकार महासंघको आपत्ति

काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको छाता संगठन क्रान्तिकारी पत्रकार महासंघले सरकारले हालै ल्याएको अनलाईन सञ्चालन निर्देशिकाप्रति आपत्ति जनाएको छ । महासंघका संयोजक कुमार शाहले बिहीबार एक विज्ञप्ती जारी गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारको धज्जी उडाउने गरी ल्याइएको अनलाईन सञ्चालन निर्देशिका तत्काल फिर्ता लिन माग गरेका हुन् । अनलाईन अहिले छापा, रेडियो र टेलिभिजनलगायत […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...