चर्चित र्‍यापर यमबुद्ध बाथरुममा झुण्डिएको अबस्थामा भेटिए

लण्डन । यमबुद्धको नामले परिचित र्‍यापर अनिल अधिकारी झुण्डिएको अवस्थामा भेटिएका छन् । लण्डनमा रहँदै आएका अधिकारी साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका हुन् । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । प्रहरीले […]

चार करोड नगदसहित नागढुंगाबाट तीन चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट रसुवातर्फ लाँदै गरेको गाडीबाट करिब ४ करोड ४० लाख बराबरको विदेशी मुद्रासहित ३ चिनियाँ नागरिक पक्राउ परेका छन् । राति सवा २ बजे प्रहरीले चेक गर्दा स्कारपियो गाडिबाट रकम लिएर रसुवा तर्फ जाने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीन चिनियाँ नागरिकको साथबाट २ लाख ६० हजार अमेरिकी […]

अमेरिकासँग भीषण युद्ध हुने चीनको चेतावनी

एजेन्सी । चिनिया सञ्चारमाध्यमले अमेरिकाले दक्षिण चीन सागरमा बेइजिङले बनाएको कृतिम टापुसम्म जान रोकेमा भीषण युद्ध हुने चेतावनी दिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले ‘के टिलरसनको धम्की मात्र सिनेटका लागि धोका हो ?’ शीर्षकमा लेखेको सम्पादकीयमा भनिएको छ, ‘सिनेट सदस्यको समर्थन जुटाउन र जानीबुझीकन चीनमाथिको कठोर नीति देखाएर नियुक्तिको सहमति पाउने सम्भावनालाई बढाउनु […]

दिपक–दीपाको चलचित्र छक्का पन्जा पाईरेसीका आरोपीद्वारा आत्महत्या

काठमाडौं । दिपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्र छक्का पञ्जाको पाइरेसीको आरोप लागेका एक युवकले आत्महत्या गरेका छन् । पाइरेसीको आरोप लाग्दै आएका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ भीमसेनगोलास्थित विजयचोकमा डेराको सिलिङमा गलबन्दीले झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गरिएको ठाउँमा सुवेदीले लेखेको सुसाइड नोटमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू र बैंकमा […]

आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

काठमाडौं । आज माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाईंदैछ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले आजको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो र रात छोटो […]

जुनसुकै मूल्य चुकाएर भए पनि भारतीय कन्सुलर कार्यालय हटाइछाडिनेछ : गजुरेल

बिराटनगर । भारतले आफ्नो सुरक्षा फौजसहित अनधिकृत रुपमा नेपालको भूभाग (बिराटनगर)मा राखेको कार्यालय हटाउन माग गर्दै तीन वाम घटकले शुक्रबार बिराटनगरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरेका छन् । भारतीय कन्सुलर कार्यालयको सयमिटर नजिकमा विरोध सभा गर्दै तीन वाम घटकले कन्सुलर कार्यालय तत्काल हटाउन जोडदार माग गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का […]

बुढा कम्युनिष्ट नेताहरुबीच अनुभव साटासाट

काठमाडौं । काठमाडौमा भएको एक भेलामा बुढा कम्युनिष्टहरुले आपसका अनुभव साटासाट गरेका छन् । यसरी अनुभव साटासाट गर्ने वातावरण मानवअधिकारकर्मी शुशिल प्याकुरेलले मिलाएका थिए । शुक्रबार गरिएको भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, कम्युनिष्ट वयोवृद्ध नेताहरु डिपी अधिकारी, कमलराज रेग्मी, अरविन्द रिमाल, माधव नेपाललगायतका नेताहरु उपस्थित रहेका थिए । […]

महासंघमा तीनदलीय सिन्डिकेटको अन्त्य नगरिए चरणबद्ध संघर्ष : क्रान्तिकारी पत्रकार महासंघ

काठमाडौं . क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघमा लादिएको तीन दलीय पत्रकारहरुको सिन्डिकेटको अन्त्य नगरिए क्रान्तिकारी पत्रकार महासंघले चरणबद्ध संघर्ष गर्ने चेतावानी दिएका छन् । राउतले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ, “क्रान्तिकारी पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपाल पत्रकार महासंघलाई छाता संगठन मान्दै आएको […]

मध्यरातमा उच्च अदालतमा ८० न्यायधीस नियुक्त (सूचीसहित)

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश सुशिला कार्कीको अध्यक्षतामा बसेको न्यायपरिषद बैठकले कानून, सरकारी वकिल र न्याय प्रशासनको विशिष्ठ श्रेणीमा रहेकाहरुमध्येबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट […]

तीन वाम घटकले आज विराटनगरमा विरोध प्रदर्शन गर्दै, अनधिकृतरुपमा रहेको भारतीय कन्सुलर कार्यालय हटाउन माग

बिराटनगर । विराटनगरमा अनधिकृत रुपमा रहेको भारतीय कन्सुलर कार्यालय हटाउन माग गर्दै तीन वाम घटकले आज अपरान्ह विरोध प्रदर्शनको तयारी गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी) र नेकपा (मसाल)ले संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्दैछन् । प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादीका बरिष्ठ नेता तथा देजमो, नेपाल अध्यक्ष सिपी गजुरेल, विप्लव माओवादीका […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...