सन्डरल्यान्डलाई हराउँदै एभर्टन तेस्रो स्थानमा, लुकाकुको ह्याट्रिक

काठमाडौं । सन्डरल्यान्डलाई हराउँदै एभर्टन इङलिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । बेल्जियन स्ट्राईकर रोमेलु लुकाकुले ११ मिनेटमा ह्याट्रिय गरेपछि सोमबारराति भएको खेलमा एभर्टनले सन्डरल्यान्डलाई ३–० ले हराएको हो । सन्डरल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लुकाकु चक्किए । खेलको ६१ औं मिनेटमा पहिलो गोल गरेका लुकाकुले ६८ […]

तस्बिरमा देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय भेला उद्घाटन समारोह

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय भेला सोमबार राजधानीमा सम्पन्न भएको छ । भेलाले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ को नेतृत्वमा १० जना पछि थप गर्नेगरी ७१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरेको छ । समितिको सचिवमा परि थापा रहेका छन् । आफ्नो विधान र न्युनतम […]

देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय भेला सम्पन्न, यस्ता छन् निर्णयहरु

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक राजनीतिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय भेला सोमबार राजधानीमा सम्पन्न भएको छ । भेलाले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ को नेतृत्वमा १० जना पछि थप गर्नेगरी ७१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरेको छ । समितिको सचिवमा परि थापा रहेका छन् । समितिमा क्रान्तिकारी माओवादीका नेताहरु […]

दाहालको भारत भ्रमणको यस्तो छ तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुक भारतको भदौ ३० गतेदेखि गर्ने भ्रमणको तालिका सार्वजनिक गरिएको छ । दाहालले भदौ ३० देखि आगामी असोज २ गतेसम्म चारदिने भ्रमण गर्नेछन् । परराष्ट्र मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री भारतको भ्रमणमा जान लागेका हुन् । भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारत सरकारको विशिष्ठ […]

पेट्रोलियम भण्डारणको जिम्मा साल्ट ट्रेडिङलाई दिने तयारी

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिने तयारी गरेको छ । सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्य अगाडि बढाउने तयारी गरिएको छ । साल्ट ट्रेडिङको ५४औँ वार्षिकोत्सवमा भएको कार्यक्रममा आपूर्ति मन्त्री दीपक बोहराले, सरकारले […]

मेलिसालाई ओलम्पिकको सम्मान

काठमाडौं । तेक्वान्दोकी कान्छी खेलाडी मेलिसा खड्गीलाई नेपाल ओलम्पिक कमिटिले सम्मान गरेको छ । हङ्गकङ्गमा मिति २०७२ फागुन १६ गते आयोजित अन्तराष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिप – २०१६ मा जुनियर तर्फको ईभेन्ट्समा सहभागिता जनाएकी खड्गीले उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएकोमा उनलाई नेपाल ओलम्पिक कमिटिको तर्फबाट अध्यक्ष जीवन राम श्रेष्ठले सम्मान पत्र […]

पहिरोका कारण मेचीराजमार्ग अवरुद्ध, यात्रुको बिचल्लीमा

ताप्लेजुङ । केही दिनदेखि परेको अविरल वर्षासँगै आइतबारराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकखण्ड अवरुद्ध बनेको छ । गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भएपछि स्काइभेटर मेसिनको सहायताले सात दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः सोही स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरो पाँचथर ताप्लेजुङ सडकखण्डको […]

कास्मिर तनाग्रस्त, सुरक्षा फौजको दमनमा आठ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कास्मिर पुनः तनाव ग्रस्त बनेको छ । ६५ दिनअघि हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको हत्यापछि सुरु भएको प्रदर्शनका क्रममा हालसम्म ८५ जना भन्दा बढी मारिसकेका छन् । सेनाको ब्यारेक नजिक पुँछ जिल्लामा प्रशासन कार्यालयको हातभित्र विद्रोही प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयको हातामा विद्रोही […]

जो बिल गेट्सलाई पछि पारेर दुई दिन बने विश्वकै धनी

एजेन्सी । फेसन किङ अमानसियो ओर्टेगा विश्वकै धनी व्यक्तिको सूचीमा दुई दिन पहिलो नम्बरमा आईपुगे । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै जारा कम्पनीका मालिक ओर्टेगा विश्वकै धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा आइपुगेका हुन् । फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूची अनुसार ओर्टेगासँग ७८ बिलियन डलर सम्पत्ति रहेको छ भने बिल गेट्ससँग ७७.४ बिलियन पाउण्ड […]

प्राविधिक समस्यापछि नेपाल एअरलाइन्सको विमान आपतकालीन अवतरण

काठमाडौं । नेपाल एअरलाइन्सको विमान भारतको नयाँ दिल्लीमा आपतकालीन अवतरण गरिएको छ । आइतबार राति दिल्लीबाट काठमाडौंका लागि उडेको विमान करिब २५ मिनेटपछि दिल्लीस्थित इन्दिरा गान्धी अन्तरौष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो । १ सय ६० जना यात्रु बोकेको आरए –२१८ विमानमा प्राविधिक समस्या देखिएपछि दिल्ली फर्काइएको स्रोतले जनाएको छ । विमान सकुशल आपतकालीन अवतरण […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...