नयाँ जनवादी क्रान्तिमा साहित्य र कलाको भूमिका

१. विषयको थालनी नेपाल र नेपाली जनताको अर्धसामन्ती एवम् अर्ध/नवऔपनिवेशिक शोषण–उत्पीडनबाट मुक्तिका लागि सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध नयाँ जनवादी गणतान्त्रिक व्यवस्थाको स्थापना आजको ऐतिहासिक आवश्यकता हो । के कुरा निश्चित हो भने नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि गाउँले शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्ध आवश्यक पर्दछ । यसका निम्ति बन्दूकधारी […]

विश्वको आधा जनसंख्या र ८ जनाको सम्पति बराबर

काठमाडौं । विश्वमा पूँजीवादको प्रभावका कारण जनतबीचको आर्थिक असमानता चरमचुलीमा पुगेको देखिएको छ । संसारका ८ जना व्यक्तिसँग ३.६ अरब जनताको सम्पति छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ, तर यो वास्तविकता हो । गरिबी घटनाउने उद्देश्यसाथ गठन भएको च्यारिटी संस्था अक्सफामले गरेको अध्ययनमा यस्तो तथ्य भेटिएको हो । अक्सफामले गरिब र धनीबीचको खाडल पहिले भन्दा […]

बलात्कारीको बयान : १२ वर्षमा ६ सय बढी बलात्कार

एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली युवतीहरुका लागि जोखिमपूर्ण सहरको रुपमा रहँदै आएको छ । दिल्लीमा हुने पटक पटकका बलात्कारका घटनाले विश्वको ध्यान खिच्ने गरिरहेका बेला एक बलात्कारी पक्राउ परेका छन् । पक्राउ परेका आरोपी लामो सयमदेखि यसप्रकारको आपराधिक कार्यमा संलग्न रहेको पाइएको छ । प्रहरीले पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले किशोरीमाथि पटक […]

अमेरिकी बागडोर सम्हाल्नुअघि ट्रम्पलाई चीनले दियो कडा चेतावनी

एजेन्सी । चार दिनपछि अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले ‘एक चीन नीति’ का विषयलाई लिएर कडा चेतावनी दिएको छ । चीनको सरकारी पत्रिका चाइना डेलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आगोसँग खेल्न खोजिरहेको बताएको हो । एक चीन नीतिमाथि पटक–पटक प्रश्न उठाउँदै आएका उनले शुक्रबार एक […]

राष्ट्रपतिको निम्तो मान्न शितलनिवासमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपति कार्यालय शीतल निवास छिरेका छन् । उनी राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुशुमको विवाहको निम्तो मान्नका लागि सोमबार शितल निवास पुगेका हुन् । बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीबाट शितल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्र करिब २० मिनेटपछि बाहिरिएका थिए । वर–वधुलाई आशिर्वाद दिएर उनी […]

चितवनमा देजमोको दुई वटा इलाका समिति गठन

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) को बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको चितवनमा दुई वटा इलाका समिति गठन भएका छन् । मोर्चाको चितवन १ नम्बर इलाकामा कुमार थापाको संयोजकत्वमा २८ सदस्यीय इलाका समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा प्रेम चेपाङ, दोर्जे लामा, बेलुमाया विक, रविन्द्र श्रेष्ठ, राम बहादुर तामाङ, उद्धव सापकोटा, मनिषा चेपाङ, कमला श्रेष्ठ, […]

क्रान्तिकारी ट्रेड युनियन र अखिल क्रान्तिकारी न्युक्लियसबीच एकता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन र कम्युनिष्ट न्युक्लियसको मजदुर संगठन अखिल क्रान्तिकारी न्युक्लियसबीच एकता भएको छ । बुद्धनगरमा आयोजित एक कार्यक्रमकाबीच दुई मजदुर संगठनबीच एकता सम्पन्न भएको महासंघका संयोजक ईश्वर तिमल्सिनाले जानकारी दिए । एकताभेलामार्फत कम्युनिष्ट न्युक्लियस निकट अखिल क्रान्तिकारी न्युक्लियस अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा […]

संविधान संशोधन कि कार्यान्वयन ?

यतिबेला नेपालको राजनीतिमा पहिले संविधानको संशोधन गर्ने कि संविधान कार्यान्वयन गर्न निर्वाचनमा जाने भन्ने विषयमा चर्को बहस चलिरहेको छ । माके र नेकाको गठबन्धन सरकार संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई छलफलमा लैजाने भएको छ । अर्कोतिर एमाले र त्यसको फेरो समात्ने अन्य आठवटा स–साना संसदीय राजनीतिक दलहरु संशोधन प्रस्तावलाई छलफलका लागि पेस गर्नै नदिने […]

रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम, सेभिल्लासँग पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भयो । सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियलले ६७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । तर, ८५ औं मिनेटमा कप्तान सर्जिओ रामोसले आत्मघाती […]

जगातीबाट पनि आजदेखि सवारी लाइसेन्स वितरण

काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि भक्तपुरको जगातीबाट पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको काम सुरु गरेको छ । यसअघि विभागले स्वयम्भुस्थित ठूलो भर्‍याङबाट लाइसेन्स वितरण थालेको छ । कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दावी अधिकारीहरुको छ । आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा यो कार्यालयले लाइसेन्स नवीकरणको काम […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...