देजमो नेपालको टोखा नगर समिति गठन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमाडौं अन्तर्गत टोखा नगर समिति गठन भएको छ । बसुन्धरामा भएको एक भेलाले रामशरण गिरीको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको हो । समितिको सहसंयोजकमा गोपाल कार्की, सचिवमा बद्री नेपाल र सदस्यहरुमा जय बहादुर बिक, इन्द्रमान सिर्पाइली, विज्ञान नेपाल, सुमित्रा न्यौपाने, भैरव […]

उत्तर कोरियाली नेता किम जोंग उनका दाजुको फिल्मी शैलीमा हत्या

एजेन्सी । उत्तर कोरियाली नेता किम जोंग उनका सौतेला दाजुको मलेसियाको विमानस्थलमा हत्या भएको छ । दक्षिण कोरियाली टिभी च्यानलले किम जोंग नेमको क्वालालम्पुर विमानस्थलमा दुई महिलाले बिष दिएर हत्या गरेको जनाएको छ । ती दुई जना महिला पनि उत्तर कोरियाली नै भएको बताइएको छ । यद्यपि यो घटनाको अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकिरहेको छैन […]

सिन्धुपाल्चोकमा क्रान्तिकारी माओवादीको मसाल जुलुस

चौतारा । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति सिन्धुपाल्चोकले मसाल जुलुस प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम चौतारामा २२ औं जनयुद्ध दिवसको उपलक्ष्यमा क्रान्तिकारी माओवादीले करिब २ सय जनाको सहभागितामा मसाल जुलुस गरेको जिल्ला इन्चार्ज कुमार बोगटीले जानकारी दिए । जुलुसले नगरपरिक्रममा पछि चौतारामा आयोजित कोणसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य समेत रहेका बोगटीले […]

अमेरिकामा गैरकानुनी आप्रवासी पक्राउ गर्न सुरु

एजेन्सी । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्ने आप्रवासीहरुलाई त्यहाँको होमल्याण्ड सेक्यूरिटी एजेन्सीले पक्राउ गर्न सुरु गरेको छ । न्युज एजेन्सीहरुका अनुसार गएको साता मात्र छ सय जनलाई विभिन्न ११ राज्यमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार न्यूयोर्क सीटी क्षेत्रमा मात्र ४० जनालाई पक्राउ गरिएको कानुन कार्यन्वयनमा खटिएका अधिकारीहरुले उल्लेख गरेको जनाएको […]

नियमावली संशोधन गरी निमित्त प्रहरी प्रमुखको जिम्मा एआईजी डा.पोखरेललाई

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी नियमावली संशोधन गरेर एआईजी डा.दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय सर्वोच्चले तत्काललाई रोक लगाएपछि पोखरेललाई निमित्त प्रहरीको जिम्मेवारी दिइएको हो । सोमबारबाट महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ९ जना एआईजीले अवकाश पाएपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई […]

Mohan Baidya issues press statement on the occasion of 22nd anniversary of the People’s War in Nepal

Kathmandu: The Communist Party of Nepal (Revolutionary Maoist) Chairman Mohan Baidya ‘Kiran’ has issued a press statement on the occasion of 22nd anniversary of the People’s War (PW) in Nepal. Stating that the right opportunist deviation in party’s main leadership was the reason behind the setback of PW even after reaching to strategic offensive stage, […]

जनताकै बीचमा क्रान्तिकारी माओवादीले देशैभर र प्रवासमा समेत मनायो जनयुद्ध दिवस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर र प्रवासमा समेत २२ औं जनयुद्ध दिवस मनाएको छ । प्राप्त समाचार अनुसार देशका सबै राज्य र जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ भने प्रवासबाट हाम्रा संवाददाता सुरज कुमारले पठाएको समाचार अनुसार नेपाली एकता समाज भारतले २२ औं जनयुद्ध दिवसको भव्य रूपमा सम्पन्न गरेको छ । पार्टीका […]

जनयुद्धका उपलब्धीलाई नेतृत्वले नै तुहाउने काम गर्यो : सुवेदी

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले जनयुद्धका उपलब्धीलाई नेतृत्वले नैं तुहाउने काम गरेको बताएका छन् । प्रचण्ड–बाबुरामतर्फ इङिगत गदैं सुवेदीले जनयुद्धका उपलब्धी तुहाउन नेतृत्वको मुख्य हात रहेको बताएका हुन् । नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति, रुपन्देहीले २२ औं जनयुद्ध दिवसको अबसरमा बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दैं उनले सो कुरा बताएका […]

चेल्सीले गुमायो मौका, बर्नलीसँग बराबरीमा रोकियो

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीलाई बर्नलीले १–१ गोलको बराबरीमा रोकेको छ । बर्नलेको मैदानमा भएको खेलमा चेल्सीका पेड्रोले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर घरेलु टोलीका ब्राडीले फ्रिकिक मार्फत उत्कृष्ठ गोल गर्दै खेललाई बराबरीमा ल्याए । उत्कृष्ठ खेल प्रदर्शन गरेको चेल्सीले खेलमा पाएका केही मौकालाई […]

‘क्रान्तिका लागि राजनीतिक र फौजी कार्यदिशामा समृद्धि आवश्यक’ : वैद्य

ललितपुर । ‘२२ औं जनयुद्ध दिवस र अक्टोबर क्रान्तिको शतबार्षिकी’को अवसरमा आयोजना गरिएको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले नेपालमा नयाँ जनवादी क्रान्तिको पूर्णताका लागि पार्टीको राजनीतिक तथा फौजी कार्यदिशालाई समृद्ध गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । सशस्त्र जनविद्रोहको कार्यदिशाबाट नै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सकिने भएपनि गाउँ […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...