एभिएसन म्युजियम सञ्चालनमा

काठमाडौं, १९ कार्तिक । नेपालमै पहिलोपटक एभिएसन म्युजिम सञ्चालन गर्ने कैलालीको वेद उप्रेती ट्रस्टले शनिबारदेखि राजधानीको सिनामंगलमा दोस्रो विमान संग्राहालय सञ्चालनमा ल्याएको छ । टर्किस एयरलाइन्सको उड्न अयोग्य जहाज खरिद गरी डडेल्धुराका पाइलट वेद उप्रेतीले ‘एभिएसन म्युजियम’ सञ्चालनमा ल्याएका हुन् नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा ट्रस्टले करिब ७ करोड लगानीमा म्युजियम सञ्चालनमा ल्याएको हो । टर्कीको […]

प्रदेश नं. २, ४, ६ र ७ मा क–कसलाई उम्मेदवार बनायो देजमोले ? (हेर्नुस् सूची)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट २, ४, ६ र ७ नं. प्रदेशमा जिल्लाका चर्चित अनुहारहरुलाई उम्मेदवारको रुपमा उठाएको छ । मोर्चाले क्रान्तिकारी माओवादीका प्रभावशाली युवा नेताहरुलाई समेत उम्मेदवार बनाएको छ । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको मोर्चाले ६ नं. प्रदेशको दैलेख–२ बाट पार्टीका केन्द्रीय सदस्य कृष्ण गुरुङलाई उम्मेदवार बनाएको […]

समानुपातिक निर्वाचनतर्फको बन्दसूचि सार्वजनिक, ३३० को लागि ६०९४ को उम्मेदवारी

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले मात्र उम्मदेवारी दिएका छन् भने प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ । प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभा तर्फ २२० सांसदहरु […]

केवी गुरुङसहितका केन्द्रीय नेताहरु ५ नं. प्रदेशमा उत्रिए चुनावी मैदानमा

काठमाडौं । जसरी पनि चुनाव जितेर प्रतिक्रियावादी संसदीय व्यवस्थामा आधारित सत्तामा जानेभन्दा पनि यो व्यवस्था, सत्ता र संविधानको जनविरोधी चरित्रको जनतामा भण्डाफोर गर्ने, संसदवादीहरुले थ्रेसहोल्डलगायतका दुई वा तीनदलीय निरंकुशता लाद्ने गरी ल्याइएको निर्वाचन कानून, संसदवादी पार्टी तथा सरकारले गरेको भ्रष्टाचार, जनविरोधी तथा राष्ट्रविरोधी क्रियाकलापको भण्डाफोर गर्ने र जनताबीचमा क्रान्तिकारी शक्तिको बारेमा परेको तथा पारिएको भ्रम […]

यस्ता छन् देजमोले १ नं. प्रदेशबाट दोस्रो चरणमा उठाएका उम्मेदवारहरु (सूचिसहित)

काठमाडौं । संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्दै पार्टी तथा मोर्चाको संगठन विस्तारको आधार तयार पार्ने उद्देश्य राखेर निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले दोस्रो चरणमा हुने निर्वाचनका लागि अन्य प्रदेशमा जस्तै १ नं. प्रदेशका पनि अधिकांश जिल्लामा आफ्नो उम्मेदवारी दिएको छ । मूलबाटो डटकमलाई प्राप्त जानकारी अनुसार […]

३ नं. प्रदेशमा देजमोले दोस्रो चरणमा उठायो यस्ता उम्मेदवारहरु (सूचिसहित) 

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ३ नं. प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाका अधिकांश ठाउँमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरु उठाएको छ ।  निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देजमोको ३ नं. प्रदेश कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंको १० नंं. निर्वाचन क्षेत्रमा क्रान्तिकारी माओवादीका […]

अधिकांश जिल्लामा देजमोका नेताहरुको हस्तक्षेपपूर्ण उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको लागि हुने दोस्रो चरणको निर्वाचनका लागि नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेताहरुले अधिकांश जिल्लामा हस्तक्षेपपूर्ण उम्मेदवारी दर्ता गराउनु भएको छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार काठमाडौंको १० नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्जको भूमिकामा रहेका युवा नेता सुरेश श्रेष्ठले […]

देजमोका उम्मेदवारहरुलाई विजयी बनाउन जनसमुदायमा महासचिव किरणको अपील

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले जनसमुदायको नाममा एक सार्वजनिक अपील जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई विजयी बनाउन हार्दिक अनुरोध गर्नुभएको छ । महासचिव किरणले मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनतणतन्त्रको स्थापना र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै आम जनसमुदायसित देजमोका उम्मेदवाहरुको पक्षमा मतदान गर्न हार्दिक अनुरोध […]

कमलादीबाट पक्राउ परेका भारतीय नागरिकको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र बरामद

काठमाडौं, १६ कार्तिक । काठमाडौंको कमलादीबाट पक्राउ परेकामध्ये एकजनाको साथबाट पञ्जाब प्रहरीको परिचय पत्र बरामद भएको छ । यससँगै प्रहरीको अनुसन्धानले पनि नयाँ मोड लिएको छ । बुधबार कमलादीको एक रेष्टुरेन्टमा विवाद भएपछि गोली चलेको थियो । गोली चलाउनेमध्येका २ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । शुरुमा उनीहरु भारतीय सार्प सुटर रहेको प्रहरीले जानकारी […]

मनोनयन दर्ता शान्तिपूर्ण – निर्वाचन आयोग

काठमाडौं, १६ कार्तिक । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेद्वारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण ढङ्गले भइरहेको छ । आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्ने काम उम्मेद्वारहरुबाट भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बिहीवार ४५ जिल्लामा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...