नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट देश, विश्वमा १३१ औं भ्रष्ट, सोमालिया विश्वकै भ्रष्ट मुलुक

काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ मा नेपाल विश्वका भ्रष्ट मुलुकको सूचीमा २९ अंक पाएर १३१ औं नम्बरमा परेको छ । गत वर्ष नेपाल १६८ देशमध्ये २७ अंक पाएरु १३० औं स्थानमा थियो । यस वर्ष भने १७६ देशमा १३१ औं नम्बरमा परेको हो […]

वैदेशिक रोजगारी सम्बन्धमा सरकारले ल्यायो नयाँ व्यवस्था (पूर्ण पाठसहित)

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको लागि म्यादी जीवनबीमा सहितको १४ बुँदे नयाँ घोषणापत्र जारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीसम्बन्धी १४ बुँदे नयाँ व्यवस्था घोषणा गर्दै भारत बाहेकका देशमा रोजगारीमा जाने नेपाली कामदारका लागि सो व्यवस्था लागु गरिने बताएका हुन् । जसअनुसार वैदेशिक रोजगारीमा गएका कामदहरुको मिर्गौला फेल तथा क्यान्सरजस्ता १५ […]

अस्पताल पुर्याउन नसक्दा बच्चासहित गर्भवतीको मृत्यु

तानसेन । समयमै अस्पताल लैजान नसक्दा पाल्पामा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको सिलुवा ९ गुनडाँडाकी मनकला नेपाली रहेकी छन् ।  १९ वर्षिया मनकला नेपालीको सुत्केरी हुन नसकेर अस्पताल लैजादैं गर्दा बाटो मै मृत्यु भएको हो । सुत्केरी बेथा लागेर बिरामी भएकी नेपालीलाई केही समय महिला स्वास्थ्य स्वयंसेविकालाई देखाएपछि नजिकको सिलुवा […]

हात्तीको आक्रमणमा मृत बालिकाको शब भेटियो

दमक । जंगली हात्तीको आक्रमणमा परी पुनः एक जनाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट १३ वर्षीय बालिका शर्मिला लिम्बूको मृत्यु भएको हो ।  आइतबार जंगली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो । जङ्गली हात्तीको आक्रमणमा परी एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ शोकमग्न भएको छ […]

कम्युनिष्ट नेता कृष्णदास श्रेष्ठ क्रान्तिकारी माओवादीमा फर्किए

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका सुपरिचित नेता तथा माक्र्सवादी चिन्तक, लेखक, अनुवादक कृष्णदास श्रेष्ठ माओवादी केन्द्र परित्याग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)मा फर्किएको पार्टी कार्यालय स्रोतले जनाएको छ । पार्टीले श्रेष्ठ र पूर्वसभासद् समेत रहेकी उहाँकी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठ पनि पार्टीमा फर्किएको पार्टीपंक्तिमा सर्कुलर गरेको छ । तत्कालीन एमाओवादीसँग विद्रोह गरी मोहन वैद्य‘किरण’को नेतृत्वमा बनेको नेकपा–माओवादी […]

माझिफेदा–काठमाडौं गाउँ जनगणतान्त्रिक सम्पर्क मञ्च गठन

काठमाडौं । जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चन्तर्गत काभ्रे जिल्लाको माझिफेदा गाविसबाट स्थायी वा अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा आएर बसोबास गरिरहेकाहरुको एक भेलाले २९ सदस्यीय माझिफेदा–काठमाडौं गाउँ जनगणतान्त्रिक सम्पर्क मञ्चको कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । कार्यसमितिको संयोजकमा तिलक प्रसाद चौलागाईं, सहसंयोजकमा दलबहादुर श्रेष्ठ, सचिवमा भोजबहादुर स्याङतान, कोषाध्यक्षमा राजकुमार मोक्तान र सदस्यहरुमा […]

निलबहादुर पुनको अध्यक्षतामा मगर राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति गठन

तानसेन । नेकपा (क्रान्तिकारी माओवादी) निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला सम्पन्न भएको छ । पाल्पाको तानसेनमा आयोजित राष्ट्रिय भेलामार्फत निलबहादुर पुनको अध्यक्षतामा ३१ केन्द्रीय समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा भीम श्रीस मगर, भरत बुर्जामगर, तेजकुमारी थापा मगर रहेका छन् भने महासचिवमा अर्जुन तरामु मगर चयन भएका छन् । यसैगरी सचिवहरुमा पदम […]

बारामा क्रान्तिकारी माओवादी सक्रिय, विभिन्न कमिटि निर्माण

कलैया । नेकपा (क्रान्तिकारी माओवादी) को बारा जिल्ला समिति पुर्नगठन गरिएको छ । शनिबार आयोजित एक भेलामार्फत जिल्ला समिति निर्माण गरिएको हो ।  जिल्ला समितिको इन्चार्जमा दिवाकर न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन् । भेलाले २६ सदस्यीय जिल्ला समिति निर्माण गरेको न्यौपानेले जानकारी दिए ।  भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अवध राज्य समिति इन्चार्ज […]

देजमो देशभर संगठन विस्तार अभियानमा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको विभिन्न जिल्लामा जिल्ला समितिहरु गठन भएका छन् । क्रान्तिकारी माओेवादीको तीन महिने संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत विभिन्न जिल्लामा देजमो जिल्ला कमिटि गठन गरिएको हो । देजमो खोटाङमा शुभचन्द्र राई नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको खोटाङ जिल्ला […]

क्रान्तिकारी माओवादी निकट पर्यटन व्यवसायीको भेला फागुन ७ मा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट पर्यटन व्यवसायीहरुको राष्ट्रिय भेला फागुन ७ गते हुने भएको छ । पर्यटन व्यवसायीहरुको एक भेलाले फागुन ७ गते राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको आयोजक समितिका संयोजक तोरण बहादुर गुरुङले जानकारी दिए । राष्ट्रिय भेला आयोजना गर्नका लागि गुरुङको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ । […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...