भाकपा (माओवादी)ले ग¥यो ‘भारत बन्द’को घोषणा

नयाँ दिल्ली । विगत लामो समयदेखि जनयुद्धरत भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले एक प्रेस विज्ञप्ती जारी गर्दै भारत वन्दको घोषणा गरेको छ । फेब्रवरी १७ तारिखका दिन एक प्रेस विज्ञप्ती जारी गर्दै भारत बन्दको घोषणा गरिएको हो । भारतको केन्द्र तथा राज्य सरकारले जनविरोधी नीति लिएका कारण बन्दको आव्हान गर्नुपरेको भन्दै भाकपा (माओवादी)ले फेब्रुअरी २७ […]

आज प्रजातन्त्र दिवस, परिवर्तनको महसुस गणतन्त्रमा पनि भएन

काठमाडौं । आज फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । वि.सं. २००७ साल फागुन ७ गते १ सय ४ वर्षीय जहानीयाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्तिको घोषणा भएको थियो । सोही दिनको स्मरणमा फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाईदै आएको छ । प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलस्थित सैनिक […]

ओलीले बाबुरामको नयाँ शक्तिलाई दिएको शुभकामना राप्रपालाई फिर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई नयाँ शक्तिको रुपमा उदाउन शुभकामना दिएका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले बाबुराम भट्टराईको नयाँ शक्तिलाइै पनि आफूले दिएको शुभकामनाका शब्द स्मरण गरे । उनले बाबुरामको नयाँ शक्तिकाे नीति नै गलत भएको टिप्पणी गरे  उनले राप्रपाले एमाले बाहेकका अन्य पार्टीलाई धक्का […]

राजसंस्था फर्काउने राप्रपासँग प्रचण्डलाई मिलौं मिलौं लागेपछि ….

काठमाडौं । राप्रपाको अधिवेशनलाई शुभकामना दिन पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रम प्रचण्डले आफूलाई राप्रपासँग मिलौ मिलौं लागेको बताए । उनले भने, ‘विचार फरक भएपनि मलाई मिलौं मिलौं लागेको छ, सहकार्य गरौं, गरौं लागेको छ, धेरै नटाढिनु होला ।’ कमल थापाले पनि भनिहाले, “तपाईंले धेरै चमत्कार गर्नुभएको छ, अब तपाई र हाम्रो विचार मिलाएर […]

यस्तो छ स्ववियु निर्वाचनको नयाँ तालिका

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  त्रिवि कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । त्रिविको नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने, सोही दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र […]

ओखलढुंगामा क्रान्तिकारी माओवादीको ईलाका भेला/प्रशिक्षण सम्पन्न

ओखलढुंगा । जिल्लाको कुईभिरमा बुधबार नेकपा (क्रान्तिकारी माओवादी)को १ नं. इृलाका भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीले गत माघदेखि देशैभर चलाएको संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज बालकृष्ण राई ‘आदर्श’को प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो […]

वर्गीय मुद्दालाई छोडेर जनताको मुक्ति हुन सक्दैन : बैद्य

ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले अहिले वर्गीय मुद्दालाई छाड्ने अभियान नै चलाइएको छ भन्दै वर्गीय मुद्दालाई छोडेर जनताको मुक्ति हुन नसक्ने बताएका छन् । ललितपुरको कुपण्डोलमा आजबाट सुरु नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष बैद्यले यस्तो बताएका हुन् । उनले जनताको मुक्तिका निम्ति वर्गीय मुद्दासँगै जातीय, क्षेत्रीय, लैङ्गिक मुद्दाहरुलाई […]

पाकिस्तानमा आत्मघाती विस्फोटमा ७० जनाको मृत्यु, सय बढी घाइते

एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तमा एक सुफी मस्जिदमा भएको आत्मघाती हमलामा ७० जनाको मृत्यु भएको छ । सो विस्फोटमा अन्य सय भन्दा बढी घाइते भएका छन् । यो विस्फोट १३ औं शताब्दीको सन्त लाल शाहबाज कलन्दर मस्जिदमा भएको हो । विस्फोटका समयमा त्यस स्थानमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित थिए । प्रत्यक्षदर्शीले विस्फोटपछि सो स्थानमा भागदौड […]

क्रान्तिकारी माओवादीले देशैभर मनायो अक्टोबर क्रान्तिको शतबार्षिकी

काठमाडौं । अक्टोबर क्रान्ति सय बर्ष पुगेको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले बिहिबार देशैभर अक्टोबर क्रान्तिको शतबार्षिकी मनाएको छ । हामीलाई पोखराबाट प्राप्त जानकारी अनुसार पार्टीको तमुवान राज्य समितिले इन्चार्ज श्रीनाथ अधिकारी‘श्याम’को प्रमुख आथित्यतामा पोखराको रंगशाला गेट अगाडि पञ्चकोशी (आर्थर डाँडाखर्क) तमु समाजको हलमा एक वृहद् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘महान अक्टोबर समाजवादी क्रान्तिको […]

सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी) को इकाई समिति

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले संगठन विस्तार अभियान जारी राखेको छ । सोही क्रममा क्रान्तिकारी विद्यार्थीको सानोठिमी क्याम्पसमा खेमराज पोख्रेलको अध्यक्षतामा इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रविन सिवाकोटी, सचिवमा अक्कलबहादुर श्रेष्ठ, सहसचिवमा होमबहादुर राना, कोषाध्यक्षमा प्रतिमा वेली रहेका छन् । यसैगरी सदस्यहरुमा सन्तोष कुमार घिमिरे, प्रेम […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...