अरुण नदी थुनियो, नदी आसपासका बस्ती जोखिममा

८ वैशाख, सङ्खुवासभा । बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा […]

म्यादी प्रहरीको सुविधा तोकियो, ५१ हजार तलब र २ लाखको वीमा

७ बैशाख, काठमाडौं । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय चुनावको लागि भनेर भर्ना भएको म्यादी प्रहरीको सेवा सुविधा पारित गरेको छ । बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । यस पटक अघिल्लो निर्वाचनमा जस्तो […]

नारायणगढ–मुग्लिन सडकखण्डमा विस्पोट गर्न नमिल्ने भो

चितवन, ७ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ । सो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन् । आइसिटी इन्डिया इनजेभी विथ सुरुङ इङ्ग कोरिया इन […]

ताप्लेजुङको सदरमुकाममा फोहरको डङ्गुर

ताप्लेजुङ, वैशाख ७, नियमित फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दर्गन्धित बन्दै गएको छ । बजार क्षेत्रका तरकारी तथा फलफूल पसलमा बेच्न राखिएका खाद्य वस्तुसँगै जोडेर फोहोरले भरिएका बोरा राख्न थालिएको छ भने जिल्ला समन्वय समितिको कार्यालयकै अघि पर्ने सडक छेउमा फोहोर सडेर दुर्गन्ध नै आउन थालेको छ । दैनिक दर्जनौँ सवारीसाधन पार्किङ गरिँदै आएको तोक्मेस्थित […]

जेठबाट सवारीमा ‘इम्बोस्ट नम्बर प्लेट’

७ वैशाख, काठमाडौं । सरकारले सवारी सुरक्षा र व्यवस्थीकरणको निमित्त विभिन्न खालको नियम र प्रविधि ल्याईरहेको बेलामा फेरी जेठबाट सरकारले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लगाउने भएको छ । यसको सुरुवातमा सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया […]

सुन्नैपर्ने अनिश योञ्जनको गीति संग्रह ‘उ विना’

काठमाडौं । गायक तथा संगीतकार अनिश योञ्जनले मर्म स्पर्शी गीतहरुको संगालो “उ विना” बजारमा ल्याएका छन् । नेपाली गीत संगीत क्षेत्रका ‘सुपरहिट’ गीतहरुमा स्वर दिएका चर्चित गायक गायिकाहरुको सुमधुर स्वरमा सजिएका गीतहरुको सँगालो ‘उ विना’का गीतहरुले मनग्य चर्चा र प्रशंसा बटुल्ने देखिन्छ । उदयीमान प्रतिभाशाली गायक तथा संगीतकार योञ्जनले यसअघि थुप्रै जनपक्षीय तथा क्रान्तिकारी गीतहरुमा […]

विप्लवले गरे प्रहरी हस्तक्षेपको भत्र्सना

काठमाडौं । नेकपाका महासचिव विप्लवले पार्टीको जनजागरण अभियानमाथि प्रचण्ड–विमलेन्द्र सरकारले हस्तक्षेप गरेको भन्दै मंगरबार एक प्रेस वक्तव्य निकालेर त्यसको भत्र्सना गरेका छन् । उनले भनेका छन्, “शान्तिपूर्ण जनजागरण सभामा लाज पचाएर प्रचण्ड सरकारले सबैतिर प्रहरी हस्तक्षेप गरेको छ, जागरण अभियानमा हिंडेका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रचण्ड, विमलेन्द्र प्रशासनको यो लज्जाजनक हस्तक्षेपको हामी घोर […]

देजमो टोखा नगर कमिटीले बनायो ३७ सदस्यीय निर्वाचन परिचालन समिति

काठमाडौं । देशभक्त जनगणतान्त्रिम मोर्चा, नेपाल टोखा नगर कमिटिको मंगलबार सम्पन्न विस्तारित बैठकले ३७ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । केशर प्रधानको अध्यक्षता तथा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला ईन्चार्ज प्रवेशको बिशेष आतिथ्यतामा सम्पन्न बैठकल कपिल पुनको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । टोखाको ग्रीनल्याण्डको मेरिगोल्ड पार्टी प्यालेसमा सम्पन्न […]

यति एअरको विमानमा ल्यान्डिङको क्रममा हाइड्रोलिक समस्या, त्रिभुवन विमानस्थल केही बेर अवरुद्ध

५ वैशाख काठमाडौं । त्रिभुवन विमानस्थल अवतरण गर्ने क्रममा क्रममा यति एयरलाइन्सको विमानमा हाइड्रोलिक समस्या देखिएपछि विमानस्थल केही समय बन्द भएको छ । मंगलबार दिउँसो पोखराबाट छुटेको यति एयरलाइन्सको विमानमा हाइड्रोलिक समस्या देखिएपछि केही मिनेट विमानस्थलको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडान अवतरण प्रभावित भएको हो । बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यति एयरलाइन्सको सो जहाजलाई ल्याण्ड […]

डिप बोरिङ गर्दा आगोको मुस्लो निस्कियो

भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावमय भएको छ । आज बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेको आगो निभाउन सकिएको छैन । नेपाल प्रहरी, […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...